खेलकुद |


१८ औं ओभरमा यूएईले ६ विकेट गुमाएर बनायो एक सय १८ रन

Posted on November 03, 2023 | views : 274 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले ६ विकेट गुमेर बनायो एक सय १८ रन बनाएको छ ।  नेपालका सन्दीप लामिछानेले २, कप्तान रोहित पौडेल , कुशल मल्ल र सोमपाल कामीले पनि एक-एक विकेट लिएका छन् ।

Read More

यूएईलाई हराए गायक हेमन्त शर्माले नेपाली टीमलाई ५० हजार पुरस्कार दिने

Posted on November 03, 2023 | views : 141 |

 कार्तिक १७, काठमाडौं | आईसीसी टी–२० विश्वकपको एसिया छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले यूएईलाई हराए गायक हेमन्त शर्माले ५० हजार पुरस्कार दिने घोषणा गरेका छन्।  गायक शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त कुराको घोषणा गरेका हुन्। नेपाली क्रिकेट टोलीको हौसलाका लागि आफूले ५० हजार पुरस्कार

Read More

कुशल मल्लले लिए यूएईको चौथो विकेट

Posted on November 03, 2023 | views : 296 |

 कार्तिक १७, काठमाडौं | टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो चौथो विकेट गुमाएको छ । यूएईको चौथो विकेट कुशल मल्लले

Read More

सन्दीपले लिए आसिफ खानको विकेट

Posted on November 03, 2023 | views : 336 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले तेस्रो विकेट गुमाएको छ । सन्दीप लामिछानेले तेस्रो विकेटका रूपमा विस्फोटक ब्याट्सम्यान आसिफ खानलाई आउट गरे । यूएईले १० ओभरमा ३ विकेट गुमाएर ६२ रन जोडेको छ । १० औँ ओभरको अन्तिम बलमा

Read More

यूएईको दोस्रो विकेट गुम्यो, विष्फोटक मोहम्मद वसिम आउट

Posted on November 03, 2023 | views : 272 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले दोस्रो विकेट गुमाएको छ। यूएईले चौथो ओभरमा दुवै विकेट गुमाएको हो । दोस्रो विकेटका रुपमा कप्तान मोहम्मद वासिम २६ रन जोडेर आउट भए । उनलाई सोमपालले आउट गरे । चौथो ओभरको पहिलो बलमा सोमप

Read More

२९ रनमा यूएईले गुमायो पहिलो विकेट, सोमपालको शानदार रन आउट

Posted on November 03, 2023 | views : 350 |

कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले पहिलो विकेट गुमाएको छ। यूएईले २९ रन जोड्दा पहिलो विकेट गुमाएको हो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गरे। आफैले गरेको बलिङमा सोमपालले रन आउट गरेका हुन्।  

Read More

यूएईले टस जित्यो, नेपालले बलिङ गर्दै

Posted on November 03, 2023 | views : 255 |

कार्तिक १७, काठमाडौं | टी- २० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । टस जितेर यूएईले पहिले ब्याटिङ राेजेकाे  छ । खेल केहीबेरमा  मुलपानी किक्रेट मैदानमा हुँदैछ । नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्न लागेकाे हाे। यो खेलमा जित हात पार्ने

Read More

यूएईविरुद्ध दीपेन्द्र प्लेइङ ११ मा

Posted on November 03, 2023 | views : 291 |

कार्तिक १७, काठमाडौं | टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्केका छन् । उनले चोटका कारण समूहचरणका सबै खेल गुमाएका थिए । मध्येक्रमका ब्याट्सम्यान सन्दीप जोराको स्थानमा दीपेन्द्रलाई समावेश गरिएको हो । हिजोको म्याचमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादव आज पनि

Read More

टि-२० छनोट: आज नेपाल र यूएईबिच सेमिफाइनल खेल हुँदै

Posted on November 03, 2023 | views : 735 |

कार्तिक १७, काठमाडौँ | आईसीसी टि-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेटस (यूएई) बीचमा खेल हुँदैछ । आज विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । मूलपानीस्थित  क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् ।  खेल बिहान ११

Read More

हारमा पनि अर्ना र डिसहोमबाट खेलाडीलाई क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार, कसलाई कति?

Posted on November 02, 2023 | views : 680 |

कार्तिक १६, काठमाडौँ | टि-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भए पनि खेलाडीहरुले अर्ना  क्रमश सात लाख ८१ हजार र डेढ लाख पुरस्कार जितेका छन् । अर्नाको पुरस्कार न्युनतम १० हजारदेखि अधिकतम एक लाख ३९ हजारसम्म गरि सबै खेलाडीले पाउँदा डिसहोमको पुरस्कार भने तीन व

Read More

भोलि हुने यूएईविरुद्धको सेमिफाइनल खेल्लान् दिपेन्द्रले?

Posted on November 02, 2023 | views : 878 |

कार्तिक १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईँले चोटग्रस्त खेलाडी दिपेन्द्र सिंह ऐरीका बारेमा आफूहरु छलफलमै रहेको बताएका छन् । टी–२० विश्वकप छनोटको पहिलो खेल सिंगापुरविरुद्ध टस भइसकेपछि अभ्यास गर्ने क्रममा दिपेन्द्र घाइते भएका थिए । गोलीगाँठोमा चोट लागेको चौथो द

Read More

सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

Posted on November 02, 2023 | views : 361 |

कार्तिक १६, काठमाडौँ | काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ । समूह उपविजेता बनेको नेपाललाई फाइनलमा पुर्‍याउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ

Read More

ओमानसँगको कमजोरी सुधारेर भोलि यूएईसँग कमब्याक गर्नेछौं: प्रशिक्षक मोन्टी देशाईँ

Posted on November 02, 2023 | views : 549 |

कार्तिक १६, काठमाडौँ | नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले टी-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा कमब्याक गर्ने बताएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग ५ विकेटले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनले टिमले वर्षभर गरेको मेहनत र विश्वासले सेमिफाइनलको खेलमा कमब

Read More

ओमानसँग नेपाल ५ रनले पराजित

Posted on November 02, 2023 | views : 195 |

कार्तिक १६, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो । नेपाल

Read More

नेपाल ओमानसँग ५ रनले पराजित, सेमिफाइनल युएईसँग खेल्ने

Posted on November 02, 2023 | views : 2702 |

 कात्तिक १६, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ । कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सकेको हो । अन्तिम ओभरमा निकै रोम

Read More

नेपालले गुमायो छैटौँ विकेट, ३ रनमा आउट भए गुल्सन

Posted on November 02, 2023 | views : 382 |

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुल्सन झा ३ रन बनाएर आउट भएका हुन् । नेपालले ६ विकेटको क्षतिमा ७९ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । आजको खेलले समूह एको विजेता चयन

Read More

ओमानविरुद्ध दबाबमा नेपाल, ५ औं विकेटका रुपमा कुशल मल्ल आउट

Posted on November 02, 2023 | views : 470 |

कार्तिक १६, काठमाडौँ | ओमानविरुद्धको विश्वकप छनौट खेलमा नेपालको ब्याटिङलाइन संकटमा परेको छ । १४६ रनको लक्ष्य पछ्याउनेक्रममा ११ ओभरमा नै ५ विकेट गुमेपछि नेपाल संकटमा परेको हो । ५ औं विकेटका रुपमा नेपालले कुशल मल्ल गुमाएको छ । उनले ८ रन मात्रै बनाएका थिए । यसअघि, कप्तान पौडेलसहित ४ विकेट गइसकेको छ । १

Read More

विश्वकपमा आज : सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै भारत

Posted on November 02, 2023 | views : 324 |

कार्तिक १६, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपमा बिहीबार हालसम्म अपराजित रहेको एकमात्र टोली भारतले सेमिफाइनलमा पुग्न सङ्घर्षरत श्रीलङ्काको सामना गर्दै छ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।  जारी विश्वकपमा आयोजक भारत सबैभन्दा बलियो टोलीको रूपमा

Read More

नेपालले गुमायो चौंथो विकेट, १२ रन बनाएर आउट भए रोहित

Posted on November 02, 2023 | views : 248 |

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । रोहित पौडेल १२ रन बनाएर आउट भएका हुन् । नेपालले ४ विकेटको क्षतिमा ५६ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो । यसअघि, २६ रन बनाउँदै ओपनर कुश

Read More

नेपालले ४३ रनमा गुमायो ३ विकेट, कुशल भुर्तेल पनि आउट

Posted on November 02, 2023 | views : 325 |

कार्तिक १६, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । ४३ रन जोड्दा नेपालले तेस्रो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको हो । कुशलले २६ रन जोडे । त्यसअघि सोमपाल कामी १२ र आसिफ शेख ५ रन जोडेर पवेलियन फर्

Read More

नेपालले गुमायो दोस्रो विकेट, सोमपाल आउट

Posted on November 02, 2023 | views : 382 |

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आउट भएका हुन् । यसअघि आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए । नेपालले २ विकेटको क्षतिमा ३७ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय

Read More

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

Posted on November 02, 2023 | views : 332 |

कार्तिक १६, काठमाडौँ |  टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ । नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् । करण केसीले सर्वाधिक तीन विकेट लिए ।

Read More

ओमानविरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

Posted on November 02, 2023 | views : 288 |

कार्तिक १६, काठमाडौँ | टी—२० विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालका लागि बलर करण केसीले ओमानको पहिलो विकेट लिएका हुन् । उनले ओमानका ओपनर ब्या

Read More

टी-२० विश्वकप छनोट: ओमानविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै

Posted on November 02, 2023 | views : 65 |

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले ओमानविरुद्ध टस जितेको छ | काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमान ब्याटिङमा उत्रिएको छ । समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भन

Read More