असार १७, काठमाडौँ | स्पिनर सन्दीप लामिछानेले यूएईविरुद्धको खेलमा नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले १० रन बनाएका रमिद शहजादलाई एल्बीडब्लूको धरापमा पारेका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले २८ रन बनाएका आर्यान्स शर्मालाई आउट गरेका थिए । यूएईले ३ विकेटको क्षतिमा ८५ रन बनाए
Read Moreअसार १७, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । स्पिरन सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका हुन् । उनले विकेटकिपर आर्यांस शर्मालाई २८ रनमा आउट गर्दै ६४ रनको साझेदारी तोडेका हुन् । सन्द
Read Moreअसार १७, काठमाडौँ | यूएईविरुद्ध भइरहेको खेलमा नेपाली टोलीमा ज्ञानेन्द्रसहित तीन खेलाडी परिवर्तन भएका छन् । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले झण्डै ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने अवसर पाएका छन् । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि हुन लागेको प्ले अफ सेमिफाइन
Read Moreअसार १७, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) विरुद्व दोस्रो बलमै विकेट लिएको छ । नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खान (शून्य रन)को विकेट लिएका हुन् । करणले आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराए । पहिलो विकेट ग
Read Moreअसार १७, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा आइतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अबर इमिरेट्स (यूएई)सँग प्लेअफ चरणको खेल खेल्दैछ । उक्त खेलमा टस जितेको नेपालले पहिलो बलिङ गर्ने भएको छ । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले सातौँ वरीयताका लागि यूएईसँग भिडन्त गर्न
Read Moreअसार १७, काठमाडौँ | आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा आज नेपाल र युएईबीच खेल हुदै छ । खेल दिउँसो १२: ४५ बजेबाट जिम्बावेको हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने। विश्वकप छनोटमा नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन । सुपर सिक्समा पुग्न नसकेका ने
Read Moreअसार १६, काठमाडौं | मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को शुक्राबर बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो । क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकु
Read Moreअसार १५, काठमाडौँ | आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई २१४ रनको सामान्य लक्ष्य दिएको छ। कुनै समय ४ विकेट गुमाउँदा ३४ रन मात्र बनाएको श्रीलंकालाई धनन्जय डि सिल्भाले अर्धशतक प्रहार गरेपछि राहत मिल्यो। सिल्भाको अर्धशतकप्रेरित श्रीलंका टस जितेर ब्
Read Moreअसार १५, काठमाडौँ | नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएर एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि नै सेमिफाइनल पुगेको नेपाल शुक्रबार मलेसियालाई हराउँदै समूह ‘ए’ विजेता बनेको हो । समूह ‘ए’ मा रहेको थाइल्यान्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफ
Read Moreअसार १५, काठमाडौँ | एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएको घरेलु टोली मलेसिया भने उपविजेता
Read Moreअसार १५, काठमाडौँ | एसीसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मलेसियामा आयोजना भइरहेको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको नेपालले ३३.४ ओभरमै अलआउट हुनुअघि एक सय ८३ रनमात्र बनाउन सक्यो । माथिल्लो क्रममा ब्याट्सम्या
Read Moreएजेन्सी | प्रिमियर लिग क्लब आर्सनलले जर्मन फरवार्ड काई हाभार्डलाई अनुबन्ध गरेका छ । आर्सनलले अर्को लण्डन क्लब चेल्सीबाट हाभार्डलाई ६५ मिलियन पाउण्डमा आगामी पाँच वर्षका लागि अनुबन्ध गरेको हो । जसको अर्थ हाभार्ट २०२८ सम्म आर्सनलमा रहनेछन् । २४ वर्षीय हाभार्ट तीन वर्ष स्टानफोर्ड ब्रिजमा बिताएका थिए ।
Read Moreअसार १३, काठमाडौँ | नेपाल एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको लक्ष्य पछ्याएको थाईल्यान्ड १३ ओभर २ बलमा ४४ रनमा अलआउट भयो । थाईल्यान्डका ईशानले १
Read Moreअसार १३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ चरणमा नेपालले पहिलो प्रतिद्वन्द्वीको रुपमा संयुक्त अबर इमिरेट्स (यूएई) लाई पाएको छ । नेपालका लागि यूएई चिरपरिचित प्रतिद्वन्द्वी हो । अमेरिकाले भने आयरल्यान्डलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । समूह ‘बी’ को मंगलबार खेलिएको खे
Read Moreअसार १२, काठमाडौँ | आशिष चौधरीले डेब्यू गोल गरेपछि नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १-० ले पराजित गरेको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सकाएको छ । बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त
Read Moreअसार १२, काठमाडौँ | साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानसँगको पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा रोकिएको छ । भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले गोलका केही अवसर शृंजना गरे पनि सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेन । खेलको ११औँ मिनेटमा नेपालका विम
Read Moreअसार १२, काठमाडौँ | साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ । आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका हुन् । नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरु
Read Moreअसार १२, काठमाडौँ | साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ । आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका अन्जन विष्टको स्थानमा खेल्न लागेका हुन् । नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरु
Read Moreअसार १२, काठमाडौँ | यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेक
Read Moreअसार १२, काठमाडौँ | भारतमा २०२३ को अक्टोबर–नोभेम्बरमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यस
Read Moreअसार १२, काठमाडौँ | एकदिवसीय विश्वकप छनोटमा नेदरल्यान्ड्सले चार पटकको विश्व च्याम्पियन वेस्टइन्डिज विरुद्ध दुर्लभ जित निकालेको छ। सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा वेस्टइन्डिजले बनाएको ३७४ रनको विशाल स्कोर बराबरी गरेको नेदरल्यान्ड्सले सुपर ओभरमा सानदार ब्याटिङ गर्दै पहिलो पटक क्यारेबियन टोलीला
Read Moreअसार १२, काठमाडौँ | भारतमा जारी साफ च्याम्पियनसिपमा फुटबलमा आज नेपाल र पाकिस्तानबीच खेल हुँदै छ । अखिल नेपाल फुटबल सङ्घका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ। साबिक उपबिजेता नेपा
Read Moreअसार ११, काठमाडौँ | आईसीसी एकसदिवसीय विश्वकप छनोटको पहिलो खेलमै चोटग्रस्त बनेका नेपाली बलर सोमपाल कामीको स्थानमा किशोर महतोलाई राख्न नेपालले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सोमबार स्वीकृत गरेको छ । यतिबेलासम्म नेपाल टिम प्रतियोगिताको समूह चरणबाटै बाहिरिसकेको छ । ३ असारमा जिम्ब
Read Moreअसार ११, काठमाडौँ | नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्ध
Read More