जेठ ९, काठमाडौँ | जिम्बाव्वेमा हुने आईसीसी विश्वकप क्वालिफायरका नेपालले खेल्ने खेलहरूको मिति सार्वजनिक भएको छ । नेपालले विश्वकप क्वालिफायरमा दुईवटा अभ्यास खेल तथा ४ वटा क्वालिफायर चरणका खेलहरू खेल्नेछ । नेपालले यूएई र ओमानविरुद्ध दुईवटा अभ्यास खेलहरू खेल्नेछ भने समूह चरणमा जिम्बाव्वे, अमेरिका, वेस्ट
Read Moreजेठ ९, काठमाडौँ | राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मान गर्दै हौसलाका लागि नगदसहित सम्मान गरेको छ । बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको हो । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको र
Read Moreजेठ ९, काठमाडौँ | बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगावै काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा पहिलो सेट २५-१० ले आफ्नो पक्षमा पारेको नेपालले बंगलादेशलाई दोस्रो र तेस्रो सेटमा क्रमशः २५-
Read Moreजेठ ९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए । विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छ
Read Moreजेठ ९, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगित
Read Moreजेठ ८, काठमाडौँ | शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पुरा गरेको हो । बेंगलोर (RCB) को सपन
Read Moreजेठ ७, हेटौँडा | मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोग
Read Moreजेठ ७, काठमाडौं | लखनउ सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । शनिबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित हासिल गर्दै लखनउ प्लेअफ चरणमा पुगेको हो । टस हारी ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर
Read Moreजेठ ५, काठमाडौँ | विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो । आगामी विश्वकप उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा
Read Moreजेठ ५, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस जितसंगै बैंगलोरले प्लेअफ चरणमा पुग्ने सम्भावना पनि कायमै राख
Read Moreजेठ ४, काठमाडौँ | अबको साफ च्याम्पियनसिप फुटबल २०२३ विशेष हुनेछ । यो फरक हुनेछ, विशेष पनि । किनभने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसपालि यस क्षेत्रबाहिरका दुई टिमले खेल्दै छन् । यी आमन्त्रित टिम हुन् कुवेत र लेवनान । भारतको बैंग्लोरमा हुने साफ च्याम्पियनसिपको बुधबार नै ‘ड्र’
Read Moreजेठ ४, काठमाडौं | इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । म्यानचेस्टर सिटीले बुधबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा स्पेनिस पावर हाउस रियल म्याड्रिडलाई ४—० गोलको फराकिलो अन्तरले हरायो । म्यानचेस्टर सिटी समग्रमा ५—१ गोलको अन
Read Moreजेठ ३, धनकुटा | धनकुटामा जारी १५ औँ सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौँले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद रु पाँच लाख र भीमनारायण गोल्डकपको ट्र
Read Moreजेठ ३, काठमाडौँ | आगामी असार ६ देखि १८ सम्म आयोजना हुने पुरुष साफ च्याम्प्यिनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् । बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गरेको ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’ मा लेबानन्, माल्दिभ्स, भुटान र बंगलादेश छन् । भारतको
Read Moreजेठ २, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । यस जितपछि गुजरातले एक खेल बाँकी छँदै प्लेअफमा चरणमा पुगेको छ | गुजरात १३ खेलबाट १८ अंक जोडेको शीर्ष स्थानमा छ । गुजरातले लिग चरणको अन्तिम खेल बैंगलोरसँग खेल्नेछ | हैदर
Read Moreवैशाख ३१, काठमाडौँ | नेपालले एसिया क्षेत्रका लागि टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालले सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि एसियाली क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट अनुमति पाएको छ । नेपाल
Read Moreवैशाख २९, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सविरुद्ध राजस्थान रोयल्सले सानदार जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले हराएको हो । घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षति
Read Moreवैशाख २८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो । नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका ज
Read Moreवैशाख २८, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ । चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्ध
Read Moreवैशाख २७, काठमाडौँ | आगामी महिना जिम्बावेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा सहभागी हुने १० वटै राष्ट्रको टुंगो लागेको छ । बंगलादेश र आयरल्यान्डबीचको पहिलो एकदिवसीय खेल मंगलबार वर्षाका कारण रद्द भएपछि विश्वकप छनोट खेल्ने अन्तिम टोलीको टुंगो लागेको हो । बंगलादेश र आयरल
Read Moreवैशाख २७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराएको छ | टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा मुम्बईले १६.३ ओभरमै ४ विकेट गुमाएर २०० रन
Read Moreवैशाख २६, काठमाडौं | अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट
Read Moreवैशाख २६, काठमाडौं | मुम्बई इन्डियन्सका इंग्लिस फास्ट बलर जोफ्रा आर्चर भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । फिटनेस र चोटसँग संघर्ष गरिरहेका आर्चरले आईपीएलको बाँकी खेल नखेल्ने मुम्बईले जनाएको छ । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस सिजन आईपीएलमा राम्रो प्रद
Read Moreवैशाख २६, काठमाडौं | एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने देखिएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसीसीले भारत पाकिस्तान नजाने भएपछि आयोजकले प्रस्ताव गरेको’हाईब्रिड मोडल’ एसीसीले अस्वीकृत गरेपछि प्रतियोगिता पाकिस्तानमा हुने सम्भावना कम देखिएको हाे । यसअघ
Read More