साउन ९ , काठमाडौँ (रासस) । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुड
Read Moreसाउन ८, काठमाडौं। विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको
Read Moreसाउन ५, काठमाडौँ (रासस) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको
Read Moreअसार ३१, काठमाडौँ (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उहाँले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गर्नुभयो । 
Read Moreअसार २७, एजेन्सी | साविक विजेता ब्राजिललाई उसकै घरेलु मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाको लागि पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जि
Read Moreअसार २५, काठमाडौँ (रासस)। ‘‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै हुनुहुन्छ । सो प्रतियोगिता खेल्न उहाँ आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थ
Read Moreअसार २३, काठमाडौँ | टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ९० मिनेटको खेलमा दुवै टोलीले १/१ गोलको बराबरी गरेपछि खेल १२० मिनेटसम्म चलेको थियो । उक्त समयमा समेत खेल बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर स्पेनबाट अल्भारो मोराटा र डेनी
Read Moreअसार २१, काठमाडौँ (रासस) । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गर्नुभएको छ । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लाग्नुभएको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का ख
Read Moreअसार १८, काठमाडौँ | जर्मनीका मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । युरो कपबाट आफ्नो टिम बाहिरिएको दुई दिनपछि क्रुसले यस्तो घोषणा गरेका हुन् । जर्मनीका लागि हालसम्म १७ गोल गरेका क्रुसले आफ्नो ट्विटरमा लेखेका छन् 'मैले जर्मनीबाट एक सय ६ पटक खेलेँ ।
Read Moreअसार १५, एजेन्सी | युरोकप अन्तर्गतको खेलमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनको गोलमा २-० को जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि दोस्
Read Moreअसार ११, काठमाडौँ (रासस) । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् । यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अन
Read Moreअसार १०, काठमाडौं (रासस)। स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिन
Read Moreअसार ९, कास्की (रासस)। नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत आयोजना गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण प्रभावका कारण गत वर्ष र यस वर्ष पनि अवार्ड समारोह स्थगन भएकामा मञ्चले यही असार १८ गते अवार्ड समारोह आयोजना गर्ने निर्णय गरेको ह
Read Moreअसार ७, काठमाडौँ । यूईएफए युरोकप फुटबलमा सोमबार (आज) चार खेल हुँदै छन्। आज एकै दिन समूह ‘बी’ र ‘सी’का खेल हुनेछन्। आज समूह ‘सी’का दुई खेल राति पौने १० बजे हुनेछ भने मध्यराति पौने १ बजे समूह ‘बी’का दुई खेल हुनेछन्। समूह ‘सी’को अन्तिम चरणको खेलमा समान ३ अंक भएका युक्रेन र अष्ट्रिया भिड्नेछन्। अघिल्लो
Read Moreअसार ५, काठमाडौँ (एजेन्सी) | युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएको पोर्चुगलले डिफेन्समा दुई पटक आत्मघाती गोल गर्दा जर्मनको स्कोर ४ गोल बन्न पुग्यो । सुरुवातमा जर्मनीको लागि खेलको पाँचौ मिनेटमा रोबिन
Read Moreअसार ४, काठमाडौँ | जारी युरोकपको शुक्रबार राति भएको क्रोएसिया र चेक रिपब्लिकको खेलमा बराबरी नतिजा आएको छ । खेलको ३७ औं मिनेटमा चेक रिपब्लिकका प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । सिकले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डेजान लोभ्रनले फल गरेपछि भीएआरमार्फत पेनाल्टी दिइएको थिय
Read Moreजेठ ३१, साओ पाउलो (रासस/एपी) । लियोनेल मेसीले बार्सिलोनाबाट खेलेर आफ्नो नाम र उक्त क्लबलाई जिताउन सायद कुनै कुरा बाँकी छैन । उहाँको सबैभन्दा ठूलो महत्वाकाङ्क्षा अर्जेन्टिनाका लागि उपाधि दिलाउनु हो । कोपा अमेरिकामा देशबाट खेल्ने ३३ बर्षे मेसीको लागि अन्तिम मौका हुन सक्छ किनकी उहाँले अर्को अर्को
Read Moreजेठ ३०, काठमाडौँ | युरो कप फुटबलमा आज भएको पहिलो खेलमा इङ्ल्यान्डले क्रोसियालाई पराजित गरेको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई एक–शून्यले पराजित गरेको हो । समूह 'डी' मा रहेका दुवै टोलीले पहिलो हाफ बराबरी खेलेका थिए । खेलको ५७ औँ मिनेटमा इङ्ल्यान्डका
Read Moreजेठ २५, काठमाडौँ | विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट खेल अन्तर्गत नेपालले सोमबार राति भएको खेलमा जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा भएको खेलमा जोर्डनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलमा जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा
Read Moreजेठ २१, काठमाडौँ | फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरले पराजित गर्दै सहज जित दर्ता गरेको छ । खेलको तेश्रो मिनेटमा अन्जन विष्ट र ६१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो । नेपालले खेलको तेस्र
Read Moreजेठ २०, टोकियो (रासस/सिन्ह्वा) । टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने यारिआके एरिनामा आयोजित अनावरण समारोहमा भन्नुभयो, “कोभिड–१९ का
Read Moreजेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा मन्त्रालयका लागि उक्त रकम विनियोजन गर्नुभएको हो । यो रकम चालु आर्थिक वर्षका तुलना
Read Moreजेठ १५, कास्की (रासस)। पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला आगामी वर्र्षभित्र निर्माण सम्पन्न गरिने भएको छ । आगामी वर्ष २०७८÷०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रङ्गशाला आगामी वर्ष निर्माण सम्पन्न गरिने जानकारी दिनुभयो । अन्तरराष्ट्रिय मापदण्डको निर्म
Read Moreजेठ ११, काठमाडौँ । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उ
Read More