माघ ९, काठमाडौँ | एजेन्सी | ओटीटी प्ल्याटफर्ममा नेटफ्लिक्सको लोकप्रियता बढ्दो छ । नेटफ्लिक्सले सन् २०२१ को अन्त्यसममा २२.१८ करोड पेड सक्सक्राइबर जोडेको छ । योसँगै प्ल्याटफर्मको आम्दानी २८.७ अर्ब लडर पुगेको छ । सन् २०२० मा नेटफ्लिक्सको विश्वभर १९.२९ करोड सब्सक्राइबर रहेका थिए । नेटफ्लिक्सले २०२१ को अ
Read Moreमाघ ३, बैतडी | चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो । नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चार
Read Moreमाघ ३, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ । जमलस्थित नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयको आज निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री कार्कीले सूच
Read Moreपुस ३०, काठमाडौँ | नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति सफल प्रक्षेपण भएको छ । स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण भएको हो । प्रक्षेपणको १ घण्टा ५ मिनेटपछि एक्जोपो
Read Moreपुस २४, काठमाडौँ | कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर प¥यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमा
Read Moreपुस ११, काठमाडौँ | निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको
Read Moreपुस ९, काठमाडौँ | हामी २०२१ को अन्तिमतिर छौं । यो वर्ष स्मार्टफोनको बजार सामान्य नै रह्यो । केही फोन लोकप्रिय भए । केहीले अपेक्षा गरेअनुसार स्थान जमाउन सकेनन् । त्यस्तै बजारमा चिप अभावका कारण केही फोनको उत्पादनमा असर पर्यो । अब मोबाइल निर्माताकाे ध्यान नयाँ वर्ष २०२२ तिर माेडिएकाे छ । २०२२ मा नयाँ
Read Moreपुस ९, काठमाडौँ | कम्प्युटरले तपाईंको इन्टरनेट स्पिडलाई कसरी प्रभाव पार्छ भन्ने बुझ्नुअघि कम्प्युटरले इन्टरनेट कसरी प्रयोग गर्छ भन्ने कुरा बुझ्न आवश्यक छ । कम्प्युटरहरू राउटरमा तार (इथरनेट) वा वायरलेस (वाई-फाई) जडानमार्फत इन्टरनेटमा जाेडिन्छन् । इन्टरनेट सेवाप्रदायकद्वारा प्रदान गरिएको ब्यान्डविथ तप
Read Moreमङ्सिर २९, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको ईन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको ईन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले जनाएको छ । यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ । योस
Read Moreमंसिर २४, काठमाडौं | नेपाली काँग्रेसले पार्टीको एप सार्वजनिक गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले स्वीच थिचेर साे एप सार्वजनिक गरेका हुन् । सो एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्
Read Moreमंसिर २३, काठमाडौं | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा खपत हुने ऊर्जामा विद्युतीय ऊर्जाको हिस्सा बढाउँदै लैजाने बताएकी छन्। सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा आज उनले आम जनतामा विद्युत्को पहुँच बढाउँदै सबै क्षेत्रमा विद्युतीय ऊर्जा पुर
Read Moreमंसिर १४, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँको आहाले (सुर्के)मा फोन नलाग्ने समस्याले सेवाग्राही हैरान बनेका छन् । आहालेमा रहेकाे नेपाल टेलिकमको टावर सञ्चालनमा आएसँगै सुर्के आसपासमा फोन चल्न छाडेको स्थानीय रमेश राईले बताए । गत भदौमा विद्युत जडानसँगै टावर सञ्चालनमा आउँदा फोरजी
Read Moreमंसिर १४, काठमाडौँ , एजेन्सी | भारतमा फाइभजीको परिक्षण सफल भएको छ। भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको हो। पुनेमा गरिएको परीक्षणमा कम्पनीले फाइभजीमा ४.१ जीबीपीएसको स्पीडमा इन्टरनेट चलाएर परिक्षण सफल पारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। भोडाफोनले भारतका मुख्य तीन स
Read Moreमंसिर ९, बागलुङ, न्युज कारखाना | सूचना प्रविधिको प्रयोग क्षमतामा बागलुङको काठेखोला गाउँपालिका जिल्लामै पहिलो भएको छ । १० स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कन समितिले उत्कृष्ट घोषण गरेको हो । सूचना तथा प्र
Read Moreकात्तिक २०, काठमाडौं | फेसबुकले यही साता आफ्नो प्लेटफर्ममा अनुहार पहिचान गर्ने प्रविधि प्रयोग नगर्ने जनाएको छ। तर, फेसबुकको मूल कम्पनी मेटाले भने यो प्रविधि यसको मेटाभर्स उत्पादनमा लागू नहुने उल्लेख गरेको छ। गत सोमबार फेसबुकले आफ्नो अनुहार चिन्ने उपकरण बन्द गर्ने र एक अर्बभन्दा बढी मानिसको अनुहारको
Read Moreकात्तिक १८, काठमाडौँ | नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक
Read Moreकात्तिक १४, न्युयोर्क | एजेन्सी | फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् । एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुह
Read Moreकात्तिक १२, न्युयोर्क | एजेन्सी | फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम
Read Moreकात्तिक ४, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक
Read Moreकात्तिक ३, हनोई | एजेन्सी | अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो
Read Moreकात्तिक १, काठमाडौँ | नेपाल टेलिकमले आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा अटम अफर उपलब्ध गराउने भएको छ । टेलीकमको यो अफर आज कार्तिक १ देखि ९० दिनसम्म लागु हुने छ । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर यो अफर ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुने
Read Moreअसोज २९, काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको
Read Moreअसोज १९ , काठमाडौँ । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन भएका थिए। जसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्मले पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, कम्पन
Read Moreअसोज १९ , काठमाडौँ (एजेन्सी)। सोमबार संसारभर विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले करिव ६ घन्टा फेसबुक इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन् । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका यी साइट बन्द हुँदा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएको अन्तर
Read More