सूचना प्रबिधि |


विदेशमा बस्नुभयो ? तपाइले प्रयोग गरेको नेपाल टेलिकमको पुरानो नम्बर यसरी गर्नुस् पुन: प्रयोग

Posted on July 25, 2020 | views : 4486 |

साउन १०, काठमाडौँ । विदेश जाँदा सँगै लगेको नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड सिम अब लामो समय विदेश बसेर नेपाल फर्किए पनि नेपाल आएलगत्तै सोही नम्बरको सिम प्रयोग गर्न सकिने भएको छ। नेपाल टेलिकमले एक सूचना जारी गर्दै लामो समय विदेशमा रहेका सिम पनि नेपाल आउनेबित्तिकै चलाउन सकिने जानकारी दिएको हो। 

Read More

मोबाइल सेट चोरिए वा हराए सजिलै ट्रयाकिङ, 'पुरानो किन्ने सचेत बन्नुहोला'

Posted on July 19, 2020 | views : 2587 |

साउन ४, काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोन सेट ट्रयाकिङ सेवा सुरु गरेको छ । अबदेखि कसैको भेटाएको फोन खरिद बिक्री गर्नेमाथि प्राधिकरणले काराबाही गर्ने भएको छ ।  प्राधिकरणले फेला पारेको मोबाइल सम्बन्धित व्यक्ति वा प्रहरीमा नबुझाई बिक्री गरेमा कारबाही गर्ने भएको हो । हराएको फोनलाई मो

Read More

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ् सुविधा थप, यसरि गर्नुस् प्रयोग

Posted on July 18, 2020 | views : 2787 |

साउन ३, वासिङ्टन डिसी।(रासस/एएनआई)। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र आइओएस मोवाईलबाट प्रयोग गर

Read More

सुदुरपश्चिममा टेलिकमबाट एफटिटिएच सेवा सुरु

Posted on July 09, 2020 | views : 2222 |

असार २५, डोटी | नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटिटिएच) सेवाको आजदेखि यहाँ शुभारम्भ गरेको छ । यसअघि सो सेवा काठमाडौँमा मात्रै सञ्चालन गरिएको थियो ।  टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपाने

Read More

युटुवबाट पैसा कमाउनेहरुलाई फाइदा, 'मिड रोल एड'मा नयाँ अपडेट

Posted on July 08, 2020 | views : 1950 |

असार २४, काठमाडौँ | नेपालमा युटुवबाट पैसा कमाउनेको संख्या हजारौं छन्, जसबाट हजारौंले युटुवमा भिडियो हालेर आर्थिक मुनाफा कमाईरहेका छन् ।  युटुव विश्वकै नम्बर एक अनलाइन भिडियो सञ्जाल हो । यसमा करिब अरवौंले दैनिक भिडियो हेर्छन् । जसको हेराईबाट युटुवले पैसा कमाउँछ । त्यसैको प्रतिशत उत्पादले पाउँछ ।

Read More

सामसुङले चार वटा स्मार्टफोनको मूल्य घटायो (मूल्य सूचीसहित)

Posted on July 01, 2020 | views : 6298 |

असर १७, काठमाडौं | सामसुङले आफ्नो चार वटा स्मार्टफोनहरुको मूल्य कम गरेको छ ।  सामसुङ ग्यालेक्सी नोट १० लाइट सामसुङले पहिले रु. ६७,५९९ रहेको ग्यालेक्सी नोट १० लाइटको मूल्य घटाएर रु. ५८,९९९ मूल्य तोकेको छ । पुरानो मूल्यमा ८,६०० छुट दिएको सामसुङले जनाएको छ । ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामे

Read More

भारतमा टिकटक ब्याण्ड: नेपाली टिकटक प्रयोगकर्तालाई यसरी पर्छ असर

Posted on June 30, 2020 | views : 3435 |

असार १६, काठमाडौँ | पछिल्लो सयम निकै चर्चामा आएको सट भिडियो एप्स टिकटक भारतमा बन्द गरिएको छ । भारतमा बन्द भएसंगै यो एपले काम नगर्ने बनाउन त्यहाँमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई सरकारले अपिल समेत गरेको छ ।  सरकारले निर्देशन दिएकै भोलिपल्ट मंगलबार बिहानैदेखि त्यसको प्रभाव परेको छ। भारतीय प्

Read More

सामसङ एम सिरिजमा आयो ग्यालेक्सी एम ११ स्मार्ट फोन, यस्ता छन् फिचर

Posted on June 29, 2020 | views : 2003 |

असार १५, काठमाडौँ । स्मार्ट फोन ब्राण्ड सामसङले आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ फोन बजारमा ल्याएको छ। यसमा माइन्फिनिटी ओ डिस्प्ले रहेको विज्ञप्तिमा उल्लेख छ। यो समूहमा पर्ने अन्य स्मार्टफोनहरुमध्ये यो कार्यक्षमता बढी रहेको जनाइएको छ। 'ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा आम नेपा

Read More

नेपाल टेलिकमले बिलम्ब शुल्क मिनाहा गर्ने

Posted on June 17, 2020 | views : 1807 |

असार ३, काठमाडौँ | कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने ग्राहकलाई यही असार ८ गतदेखि महसुलमा नियमानुसार बिलम्ब शुल्क लागू हुने टेलिकमका प्रवक्ता राजेश जोश

Read More

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो

Posted on June 11, 2020 | views : 2173 |

जेठ २९, काठमाडौं | नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग ग

Read More

भाइबरमा एकैसाथ अब २० जनाले ग्रुप भिडियो कल गर्न सकिने

Posted on June 09, 2020 | views : 2047 |

जेठ २७, काठमाडौं । भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ। जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने कम्पनीले जनाएको छ। यसभन्दा अघि सुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमनेसामने भएर संवाद एवं छलफल गर्नका ल

Read More

इडीभीको नतिजा आज सार्वजनिक हुने (यस्तो छ हेर्ने तरिका)

Posted on June 06, 2020 | views : 3198 |

जेठ २४, काठमाडौं । सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा आज सार्वजनिक हुदैछ । नेपालस्थित अमेरिकी दूतावासले गएराति ट्वीट गर्दै आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९:४५ बजेपछि डीभी नतिजा सार्वजनिक हुने जानकारी दिएको छ । नेपाली समय अनुसार भोलि राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०

Read More

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

Posted on May 28, 2020 | views : 1806 |

जेठ १५, काठमाडौँ | सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आव २०७७/०७८ को बजेट प्रस्तुत गर्

Read More

डीस होम जोडेकाहरुलाई वैशाख २१ देखि निशुल्क अफर

Posted on May 03, 2020 | views : 8432 |

वैशाख २१, काठमाडौँ । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहामको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि  निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको छ ।  डिसहोमले निःशुल्क टोल फ्री नम्बर १६६००१२२००० र एनस

Read More

फेसबुकमा भिडियो कल संवन्धी नयाँ सेवा

Posted on April 25, 2020 | views : 3315 |

वैशाख १३, काठमाडौँ (रासस/एएनआई) | विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो ।  “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटक

Read More

जति रिचार्ज किन्यो, त्यहि बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय (बिज्ञप्ति सहित)

Posted on March 25, 2020 | views : 11615 |

चैत १२, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । सरकारले कोरोनाको संक्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो । यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार

Read More

वैज्ञानिकले फेला पारे दुइटा 'ह्वाईट ड्वार्फ' विस्फोटन भएर बनेको विशाल तारा

Posted on March 03, 2020 | views : 2365 |

फागुन २०, काठमाडौँ | वैज्ञानिकहरूले विस्फोटन भएर बनेको एउटा विशाल तारा पत्ता लगाएका छन् | उक्त तारा  हिउँ थुपारेर बनाइने 'स्नोम्यान'को जस्तो देखिएको छ |  तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै भएको वैज्ञानिकहरूले बताएका छन् | उक्त खगोलीय पिण्ड

Read More

मोबाइलको प्रयोगले निम्त्याउने गम्भीर ५ समस्या यस्ता छन्

Posted on February 23, 2020 | views : 2844 |

फागुन ११, काठमाडौँ | सूचना प्रविधिको विकाससंगै मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ | संचार प्रणालीका लागि अत्यन्तै उपयोगी मानिने मोबाइल प्रयोगकर्ताहरुमा समस्या आउन् सक्छन | मोबाइलको अत्याधिक प्रयोगबाट हुनसक्ने बिमारी र त्यसबाट बच्ने उपाय यस्ता छन् :- आँखाको समस्या:विभिन्न सामाजिक सञ्जालहरु र

Read More

फेसबुकमा उत्तेजक कपडा लगाएर लाइभ गर्न नपाइने

Posted on February 21, 2020 | views : 2969 |

फागुन ९, एजेन्सी | कम्बोडियामा फेसबुकमा उत्तेजक कपडा लगाएर लाइभ गर्ने तथा सामानहरुको विज्ञापन गर्ने कार्यमा रोक लगाएको छ | उत्तेजक पहिरनमा फेसबुकमा लाइभ आएर व्यापार गर्ने कार्यले देशको संस्कृतिमा आघात गरेको प्रधानमत्री  हुन सेनले बताएका छन् | तर सरकारको यस्तो निर्णय आधारहीन भएको अधिकारीहरुको भन

Read More

तपाईको फोन हरायो ? यसरी पत्ता लगाउनुस्

Posted on February 16, 2020 | views : 3627 |

फागुन ४, एजेन्सी | अचानक कुनैबेला आफ्नो फोन हरायो भने झसंग भइन्छ | आजकल फोन भन्दा नजिकको साथि अरु कोहि लाग्दैन | हरेक समयमा प्राय मानिसहरुले स्मार्ट फोन बोकेकै हुन्छ्न | यस्तो स्मार्ट फोन हराउँदा सबैभन्दा ठूलो खतरा आफ्नो डाटा अरुले दुरुपयोग गर्छ कि भन्ने डर हुन्छ | यसरी हराएको फोन थाहा पाउनका लागि क

Read More

ओपोले ल्यायो ‘भ्यालेन्टाइन–डे’का लागि ओपो एनाइन २०२०,के-के छन् फिचर्स ?

Posted on February 10, 2020 | views : 3156 |

माग २७, काठमाडौँ | नजिकिदै गरेको ‘भ्यालेन्टाइन–डे’मा उपहार दिनका लागि ओपोले  एनाइन २०२० ल्याएको छ | स्मार्ट फोन कम्पनि ओपोले यूवावर्गलाई लक्षित गर्दै ४८एमपी क्वाड क्यामेरा रहेको ओपो एनाइन २०२० ल्याएको हो | ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा(वा

Read More

तपाईको मोबाईल ह्याक त भएको छैन ? यस्ता संकेतहरूबाट थाहा पाइन्छ

Posted on February 05, 2020 | views : 4182 |

एजेन्सी | आजको विश्व सुचना र प्रविधिमा अडेको छ भन्दा फरक नपर्ला | प्राय धेरै मानिसले स्मार्ट फोनको प्रयोग गर्छन | जुन उपकारणमा महत्वपूर्ण कागजातहरु, तस्वीरहरु र बैंक अकाउन्ट नम्बर जस्ता महत्वपूर्ण जानकारी राखिएका हुन्छन | निजि प्रयोजनका लागि प्रयोगकर्ताले चाहेको समयमा हेर्न सक्छन | तर कहिले काँही ह्

Read More

सामसुङद्वारा ५ जी ग्यालेक्सी ट्याब्लेट सार्वजनिक, मुल्य कति पर्छ ?

Posted on January 30, 2020 | views : 3243 |

माघ १६, सियोल । (रासस-एएनआई) – विश्व प्रसिद्ध विद्युतीय सामग्री उत्पादन कम्पनी सामसु¬ङले बुधबार पाँचौं पुस्ताको इन्टरनेट (फाइब जी) चल्ने ग्यालेक्सी ट्याब सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार ग्यालेक्सी ट्याबमा १०.५ इन्चको ओलेड डिस्प्ले, एकेजी एकस्टिक र क्वाड स्पिकर रहेको छ । साथै, यसले ४के प्रश

Read More

चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माफी माग्यो, के गल्ति छ फेसबुकको ?

Posted on January 20, 2020 | views : 3520 |

माघ ६, एजेन्सी | फेस्बुकले चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग माफी मागेको छ | म्यानमारमा दुई दिने भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका छन् |  भेटवार्ता पछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा भेटको

Read More