आज शनिबारको राशिफल: कुन राशिलाई राम्रो कसलाई नराम्रो ?

Posted on: 04 May, 2019

आज मेष राशिमा सूर्य, चन्द्रमा र बुध रहनेछ । त्यस्तै यी ३ ग्रहमा केतुको अशुभ छाया परेको छ । जसको कारण वृष, कन्या, वृश्चिक, मकर र कुंभ राशि भएकाहरुलाई समस्या पर्न सक्छ । यो ५ राशि भएका मानिसहरुले आज गलत निर्णय लिन सक्छन् । जसको कारण जागिर र व्यवसायमा धन हानिको साथै अनावश्यक विवाद हुने सम्भावना छ । त्यसका अलावा मेष, मिथुन, कर्कट, सिंह, तुला, धनु र मीन राशि भएका मानिसहरुलाई आजको दिन ठीक छ । 

मेष राशि

नयाँ आइडिया मिल्ने, जागिर र व्यवसायमा प्रभाव बढ्नेछ । 

नयाँ कुरा सिक्ने मौका प्राप्त हुन्छ जसले आउने समयमा तपाईलाई फायदा गर्नेछ । 

आफूले गरेको कामको नतिजा सकारात्मक रहनेछ ।  

जीवनका केहि क्षेत्रहरुमा सुधारको योग छ । 

साथी र प्रेमिजनको साथले काम बन्नेछ । 

कुनै पनि विवाद वा समस्याबाट टाढा रहनुनै उत्तम रहनेछ । 

कुनै ठूलो काम जसमा तपाइँ असफल भईसक्नु भएको छ, आज त्यस्तो काम नगर्नुनै राम्रो हुनेछ । 

तपाईलाई आज थोरै भारीपन पनि महशुस हुनेछ । 

निजी जीवनमा अनावश्यक समस्या वा टकराव पैदा हुनसक्छ ।

वृष राशि

आज तपाइले त्यस्तो काम पुरा गर्नु हुनेछ, जो निकै सावधानीका साथ गर्नु पर्नेछ । 

तपाइप्रति मानिसहरुले बिभिन्न चासो राख्नेछन । 

तपाइँ आज पैसाको मामलामा, खरीद र लेनदेनमा निकै हदसम्म सफल पनि हुनुहुनेछ । 

भीत्री रुपमा आज तपाइँ निकै सक्रिय रहनुहुनेछ । 

अनावश्यक विवादमा पर्ने योग छ । 

केहि काम यस्ता पनि आउनेछन जो तपाइले चाहनु भएको छैन । 

केहि घटनाको कारण तपाइँ बिचलित हुनुहुनेछ । सावधान रहनुहोस् । 

जोशमा आएर तपाइले बढीनै खर्च गर्ने योग छ । 

कार्यक्षेत्रमा बिबिध विरोध हुने संभावना पनि रहेको छ ।

मिथुन राशि 

कामकाज अघि बढाउनको लागि राम्रो दिन छ । 

पराक्रम बढ्ने छ । 

आय सामान्य रहनेछ । गरेको कामबाट पूर्ण फाइदा मिल्नेछ । 

कुनै नयाँ तरीकाले काम गर्दा काम बन्नेछ । 

साथीहरुको मददले आनन्द र मनोरन्जनको मौका मिल्नेछ । 

अधिकारि तथा बुद्धिजीवीहरुसँग उपयोगी विचार-विमर्श हुनेछ । 

आज तपाइँ कुनै पनि बिबादको काममा नपर्नुनै राम्रो हुनेछ । 

भविष्यलाई लिएर केहि अनिश्चितता महसूस हुन सक्नेछ । 

आजको दिन आफ्नो काम बनाउनको लागि अलि बढी शारीरिक मेहनत गर्नुपर्नेछ । 

दिनभर व्यस्तता नै रहनेछ ।

कर्कट राशि 

दिन तपाइको पक्षमै छ । 

तपाइले गरेका कोशिसहरु सफल हुनेछन् । 

केहि कुराहरुमा हिम्मत लिएर काम गरे भाग्यले साथ दिनेछ । 

स्वास्थ्यमा लै ख्याल गर्नुपर्नेछ । 

ऋण तथा बैंकिंगको कुरामा आज तपाइको दिन राम्रो छ । 

आज तपाइको भाग्यले धन लाभ हुनसक्छ । 

समग्रमा आज तपाइको दिन राम्रो छ । फाइदाको योग छ । 

अरुसँगको सम्बन्धमा पनि आजको दिन राम्रो छ । 

अविवाहित मानिसहरुलाई आज विवाहको प्रस्ताव मिलन सक्छ । 

आसपासका केहि मानिस तपाइको बिरुद्ध षडयंत्र पनि रच्न सक्छन् ।

सिंह राशि 

गोचर कुंडलीको साथै भाग्य भावमा चन्द्रमा रहेको कारण तपाइको खास काममा भाग्यले साथ दिनेछ । 

केहि ठूला काम पनि बन्नेछ । 

धेरै कुरामा तपाइको आजको दिन राम्रो रहेको छ । 

तपाइले आज गरेका कामहरुमा तारिफ पाउनु हुनेछ । तर त्यसका लागि केहि बढीनै मेहनत गर्नुपर्नेछ । 

तपाइको काम, स्वास्थ्य र जागिरमा ध्यान दिन जरुरी छ । 

कुनै ठूलो समस्याको समाधान मिलन सक्छ । 

केहि काम पूरा सोच विचार गरेर गर्नुहोला । हतारमा कुनै पनि कदम नउठाउनुहोला । 

तपाइको स्वास्थ्य आज थोरै गडबडमा रहन सक्छ । स्वास्थ्य सम्बन्धि कामकाज र सामानमा खर्चा हुन सक्छ ।

कन्या राशि 

आज दिनचर्यामा थोरै बदलाव हुनाले तपाइलाई आराम मिल्नेछ । आज तपाइँ अन्य दिनको तुलनामा खुसि मिल्नेछ । 

जागिर बदल्ने मन जाने वा नयाँ जागिरमा मन जानेछ । पैसाको क्षेत्रमा तपाइको आजको दिन राम्रो छ । कर्जा लेनदेनमा सहजता हुनेछ । 

व्यवसाय परिवर्तनको योग बन्नेछ । जुन परिवर्तन तपाइको पक्षमा रहनेछ । 

केहि गोप्य कुरा सार्वजनिक हुनाले आज तपाइको समस्या बढ्न सक्छ । 

आज खर्च पनि धेरै हुन सक्नेछ । मेहनत गर्नु पर्ने दिन छ । आज काममा व्यस्त रहने योग छ । 

कुनैपनि तरिकाले बिभिन्न तरिकाले समस्याहरु आउन सक्नेछ । थकावट पनि हुनसक्छ । 

आजको दिन तपाइँले कुनै नयाँ काम गर्नु राम्रो हुनेछ । 

साथीजनको साथ टकरावलाई लिएर सावधान रहनुहोला । 

तुला राशि 

आज चन्द्रमाको प्रभावके तपाइको काम बन्ने योग छ । 

करियरमा आईरहेको रुकावट हट्नेछ । 

व्यवसय र जागिरमा फाइदा र नयाँ र  अनपेक्षित मौका मिल्ने योग छ । 

ज्यादा मेहनत गरेर केहि धन लाभ हुनसक्छ । 

प्रेमीजनबाट सहयोग पाउन सकिन्छ । कुनै साथीको बिषय वा प्रेमी/प्रेमिकालाई लिएर कुनै पनि समस्या छ भने त्यसको समाधान निस्कनेछ । 

आज केहि अलग वा नयाँ गर्ने इच्छा तपाइको मनमा रहनेछ ।  

कुनै कुराले अनायास डर हुने र तपाईलाई त्यसले तनाव दिन सक्छ । 

फरक-फरक प्रकारका कुरा र चिन्ताले तपाइको दिमागमा प्रभाव पार्न सक्छ । 

घर र अफिसमा भाग-दौड, खर्च र असन्तोष जस्ता स्थिति बन्न सक्छ । कुनै पनि कुरामा धेरै जिद्धि नगर्नु राम्रो हुनेछ । 

तपाइको स्वास्थ्य पनि थोरै कमजोर हुनसक्छ । आलस्यता हुनेछ । 

सवारी साधान चलाउद सावधानी अपनआउनुपर्नेछ । 

वृश्चिक राशि 

आर्थिक स्थिति पहिले भन्दा सुधारमा जान सक्नेछ ।

नयाँ काम पनि शुरू हुने योग बनेको छ । जसको लागि तपाइले निकै ध्यान दिनु हुनेछ । जसमा तपाइको सफलता पनि मिल्नेछ । 

आज कुराकानीको माध्यमबाट कुनै विवादको समाधान निकाल्न सक्नुहुनेछ । अरुको कुरा सुन्नुमा पनि तपाइले थोरै धैर्यता राख्नुपर्नेछ । 

कुनै पनि बिबादमा फस्न सक्ने योग छ । मानसिक रुपमा तनाव पनि बढ्न सक्ला । 

अनावश्यक खर्च हुने योग छ । करियरमा केहि रोकावट आउन सक्ला । कार्यक्षेत्रमा पनि रुकावट आउनेछ । 

केहि पुराना सत्रुसँग तपाइको दिन अल्झिन सक्नेछ । सुस्तता र अल्छिपनाको महशुस होला ।

धनु राशि 

आज मेहनत धेरै गर्नुपर्ने देखिन्छ । जसले सकारात्मक नतीजा दिनेछ । 

पुरानो लेनदेनले फाइदा मिल्नेछ । साथीसंगको साथले बनेको योजनामा काम हुनसक्छ । 

कार्यालय वा फील्डमा सावधानी अपनाउनु होला । लव लाइफको माममा पनि दिन राम्रो रहेको छ । 

योजना पुरा हुनेछ । केहि मानिसहरु तपाइको कामबाट प्रभावित हुनेछन् । 

जागिर वा व्यवसायमा अगाडी बढ्ने योजनाहरु बन्नेछन् । 

कुनै पुराना कुराले तपाइँलाई आजको दिनमा केहि कठिन परिस्थिति पनि आउन सक्ने देखिन्छ । 

कसैले तपाईलाई धोका दिने कोशिश गर्न सक्नेछन् । सावधान रहनुहोला । 

स्वास्थ्यमा पनि सावधानी अपनाउनुहोला । 

तपाइले आज त्यस्तो ठाउँमा पैसा खर्च नगर्नुस, जसमा तपाइँ पूर्ण ढुक्क हुनुहुन्न । 

मकर राशि 

आफ्नो कामकाज व्यवस्थानमा ध्यान दिनुहोला । जीवनका केहि क्षेत्रहरुमा राम्रो प्रगति गर्ने र त्यसमा सफलताले मन प्रशन्न बनाउनेछ ।

जे काम गर्नुहुन्छ, त्यसलाई आफ्नै तरिकाले गोप्य राखेर गर्दा राम्रो होला । 

कुनै पनि काम पुरा मन लगाएर गर्दा राम्रो हुनेछ । घर, भवन, भूमि, प्लान्ट किन्नमा मन जाने देखिन्छ । 

दिनभर कुनै कुनै प्रकारको समस्याले सताउने योग देखिन्छ, जसले मनमा चिन्ता वा तनाव आउन सक्छ । 

आज कुनै नयाँ काममा ध्यान नदिनुनै राम्रो हुन्छ । पैसाको चिन्ता पनि हुनसक्छ । 

तपाइँको आत्मविश्वासमा पनि कमि हुनसक्छ । अनजान डर पैदा हुनसक्छ । 

आफ्नो काममा झुटो कुराको उपयोग नगर्नुहोला । कुनै ठूलो कामको प्रतिबद्धता नगर्दा हुन्छ । 

कुम्भ राशि

आज तपाइले त्यस्तो बिशेष कामको योजना बनाउनुस जसले तपाईलाई आफ्नो कार्यक्षेत्रसँग जोडोस् । 

अचानक यात्राको योग योग बन्न सक्छ । आफ्नो योजनालाई बचाएर राख्नुह्होस, तपाइँको लागि राम्रो रहनेछ । 

प्रेमी वा जीवनसाथीले कुनै इच्छा प्रकट गर्न सक्नेछन् । 

बढी सक्रिय रहेर तपाइँले कुनै नयाँ काम पनि पुरा गर्नुहुनेछ । 

आसपास वा साथमा रहेका केहि मानिसहरुले साथ दिएमा काम बन्ने योग छ । मनमा उतार-चढाव रहनेछ । 

कुनै खास व्यक्ति व्यक्तिको कारण थोरै उल्झन महसूस हुन सक्छ । 

साथी र दाजुभाईको सहयोग मिल्ने छैन । त्यसैले उनीहरुसँग जोडिएको काम आज शुरू नगर्दानै राम्रो हुन्छ । 

मीन राशि

आज गरिएको कामको नतीजा तपाइको पक्षमा आउन सक्नेछ । 

केहि कामले तपाइलाई थप आत्मविश्वासी बनाउनेछ । तपाइको मन प्रसन्न रहनेछ । 

कठिनाई आएमा शान्ति वा धैर्यताले काम लिनुहोला । 

विवाह प्रस्ताव पनि मिल्न सक्छ । जीवनसाथीको मूड राम्रो रहनेछ । आफ्नो कामकाजको योजना गोप्य राख्दा सफलता मिल्नेछ । 

सम्बन्ध वा सुविधालाई लिएर तपाइको मनमा सन्देह आउन सक्छ । केहि साथीले तपाइको काममा आंच पुर्याउन सक्छन । 

आजको दिन शान्त रहनुहोस् र सकेसम्म कार्यालयमा कसैसँग बादबिबाद नगर्नुहोस् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!