चिप्ले भिन्टी खानुका यस्ता छन् अद्भुत फाइदै फाईदाहरु

Posted on: 15 Aug, 2022

काठमाडौँ | हामीले खाने गरेको हरेक तरकारी हाम्रो स्वास्थ्यको लागि कुनै न कुनै हिसावले लाभदायक हुन्छ । चिप्ले भिन्टी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाकिने नियमित तरकारी हो ।


लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकवान अनेक हुनसक्छ । यसलाई उसिनेर खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ ।

यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभञदायक मानिन्छ ।

१. यसमा रहेको फाइबरले कब्जियञतको समस्या हटाउन सहयोग गर्छ । भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहञका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।

२. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोञबिन निर्माण गर्छ, जसले तपार्इंलाई एनिमियाबाट बचाउँछ । यसका साथै भिन्डीञमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

३. भिन्डीको प्रयोगले केस लामो सामयञसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलाञयम बनाउँछ ।

४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीञरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारञण पेटमा अतिर्रिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

५. भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाञइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

६. एक अध्ययञनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सञरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा           फाइदाञजनक हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!