च्याटजीपीटीको भविष्यबाणी आधारमा,१२ वर्षको वैवाहिक सम्बन्ध डिभोर्सको प्रक्रियामा
एक ग्रिक महिलाले आफ्नो पतिको कफीको कपको तस्बिर च्याटजीपीटीमा देखाएर भविष्यवाणी गराएपछि १२ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने प्रयास गरेकी छन् । दुई सन्तानकी आमा रहेकी ती महिलाले च्याटजीपीटीले दिएको...