स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर
काठमाडौँ | नेपाली महिला क्रिकेट टिम आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत स्कटल्याण्डसँग ७२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थि त्रिवि क्रिकेट स्टेडियममा...