ऐन कानुन/नियमहरु |


झापामा तीनजना किशोरी एकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

Posted on July 24, 2022 | views : 2118 |

साउन ८, झापा | झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला  परेका छन्। कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा ती किशोरीहरु झुन्डिएर मृत अवस्थामा भेटिएका हुन्।  घटनाको प्रकृति हेर्दा उनीहरु तीनैजनाले आत्महत्या

Read More

स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ

Posted on July 23, 2022 | views : 864 |

साउन ७, धनगढी | धनगढीमा स्रोत नखुलेकोसाढे १७ लाख भारतीय रुपैयाँसहित दुई जान पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६७० भारु सहित उनीहरूलाई पक्राउ गरेका हुन् । 

Read More

जेलबाट रिहा भएको १ महिनामा भतिजाले गरे काकाको हत्या

Posted on July 22, 2022 | views : 1272 |

साउन ६, महोत्तरी | महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या ग

Read More

तुलसीपुरमा ब्राउन सुगरसहित चार युवा पक्राउ

Posted on July 22, 2022 | views : 845 |

साउन ६, दाङ | दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित चार युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिकाको ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सु

Read More

फेसबुकमा स्रोलिङ्गीको नक्कली अकाउन्ट खोलेर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

Posted on July 21, 2022 | views : 1199 |

साउन ५, काठमाडौं | नेपाल प्रहरीको साइबर ब्‍युरोले सामाजिक सञ्जाल फेसबुकमा तेस्रोलिङ्गीको नक्कली एकाउन्ट बनाएर चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भइ हाल काठमाडौंको बौद्ध बस्ने २४ वर्षीय ट्याक्सी चालक कर्मवाङ सिंङ लामा छन

Read More

चार वर्षकी बालिकामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ

Posted on July 21, 2022 | views : 1126 |

साउन ५, बुटवल | चार वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पुरुषलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ। बालिका बलात्कारको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाललाई गए राति पक्राउ गरेको हो।

Read More

भारत लैजान लागिएकी किशोरीको महेन्द्रनगरबाट उद्धार

Posted on July 21, 2022 | views : 807 |

साउन ५, काठमाडौँ | मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी एक किशोरीको उद्धार गरिएको छ। काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उदयपुरकी ती १६ वर्षीया किशोरीको उद्धार गरिएको हो। किशोरीलाई महेन्द्रनगर बसपार्कबाट गैरसरकारी संस्था साहसी महिला न

Read More

विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा हेटौंडा क्याम्पसका २ कर्मचारी निलम्बित

Posted on July 20, 2022 | views : 955 |

साउन ४, हेटौंडा | चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ । उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर र एक जना छात्रा महिनावारी भएको र आफूसँग चिट नभएको भ

Read More

दुई स्थानबाट 'युरेनियम' जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

Posted on July 20, 2022 | views : 874 |

साउन ४, मोरङ्ग | युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९  स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो ।  यस्तै विराटनगर महानगरपा

Read More

हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

Posted on July 20, 2022 | views : 1097 |

साउन ४, मकवानपुर | हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ | हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्द

Read More

न्यायाधीशलाई घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई सोधियो ७ दिने स्पष्टीकरण

Posted on July 19, 2022 | views : 705 |

साउन ३, काठमाडौँ | नेपाल कानून व्यवसायी परिषदले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । उनलाई स्पष्टीकरण सोध्न परिषद्ले गोरखापत्रको मंगलवारको अंकमा सूचना प्रकाशन गरेको छ। पाेखरेलले स

Read More

काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा पति–पत्नीसहित तीन पक्राउ

Posted on July 18, 2022 | views : 1327 |

साउन २, काठमाडौँ | प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा पति–पत्नीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कील

Read More

१३ वर्षकी बालिका बलात्कार आरोपमा एकजना पक्राउ

Posted on July 18, 2022 | views : 854 |

साउन २, पोखरा | पोखरामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पोखराको लभ्लीडाँडामा बालिकालाई ललाई फकाइ लगेर बलात्कार गरेको आरोप उनीमाथि छ । पर्वत कुश्मा नगरपालिका ६ दुर्लुङका २४ वर्षीय खीमबहादुर विक पक्राउ परेका हुन् । उनीमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अघि बढा

Read More

अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार', दुईजना पक्राउ

Posted on July 17, 2022 | views : 1583 |

साउन १, बैतडी | बैतडीमा अपांगता भएकी युवतीमाथि 'सामूहिक बलात्कार' आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनार

Read More

मजदुर महिलालाई बलात्कार गरेको अभियोगमा क्याम्पसका प्रमुख पक्राउ

Posted on July 17, 2022 | views : 1038 |

साउन १, बैतडी | जबरजस्तीकरणीको अभियोगमा बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी पक्राउ परेका छन् । उनीविरुद्ध एक मजदुर महिलालाई २० असारमा बलात्कार गरेको आरोप लागेको थियो ।  ती महिलाले गत बुधबार इलाका प्रहरी कार्यालय पाटन बैतडीमा जबरजस्तीकरणी मुद्दा दर्ता गरेकी थिइन्

Read More

मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

Posted on July 16, 2022 | views : 841 |

असार ३२, मोरङ | विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ व

Read More

८४ वर्षीय वृद्ध आफ्नै घरमा जलेको अवस्थामा मृत फेला

Posted on July 16, 2022 | views : 793 |

असार ३२, भक्तपुर | भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् । कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो । घटनाबारे शब पोष्टमार्टमका लागि केएमसी अस

Read More

महिलालाई सामूहिक बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ

Posted on July 15, 2022 | views : 1631 |

असार ३१, बारा | महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिका-१ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् । २५ असारमा गोठ

Read More

वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on July 14, 2022 | views : 687 |

असार ३०, काठमाडौं | वैदेशिक रोजगार कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ् छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  वैदेशिक रोजगार संचालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्ष

Read More

दुबई पठाइदिन्छु भनि ठगी, एक जना पक्राउ

Posted on July 14, 2022 | views : 1135 |

असार ३०, काठमाडौं | दुबई पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने धादिङ धुनिबेँसी गाउँपालिका–९ घर भएका २७ वर्षीय विकास थापा रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । दुबई जानका लागि प्रतिव्यक्ति

Read More

अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दा

Posted on July 13, 2022 | views : 633 |

असार २९, बारा | अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका-७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो । अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहर

Read More

८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ

Posted on July 13, 2022 | views : 734 |

असार २९, बिर्तामोड | झापाका विभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न  भद्रपुर नगरपालिका–५ का १८ वर्षीय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा

Read More

भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Posted on July 13, 2022 | views : 867 |

असार २९, भोजपुर | भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्की रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।  कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घर

Read More

जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ

Posted on July 13, 2022 | views : 816 |

असार २९, जाजरकोट | जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ ।  गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।  उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी क

Read More