ऐन कानुन/नियमहरु |


युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on June 22, 2022 | views : 949 |

असार ८, काठमाडौँ | अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  प्रह

Read More

कल बाइपास सञ्चालन गर्ने भारतीय नगारिक पक्राउ

Posted on June 22, 2022 | views : 777 |

असार ८, पर्सा | वीरगन्ज महानगरपालिका–२ बाट कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा  ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खान छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको

Read More

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायात कार्यालय एकान्तकुनाका १७ जनाविरुद्ध मुद्दा

Posted on June 21, 2022 | views : 567 |

असार ७, काठमाडौं | विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना (ललितपुर)का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

Read More

अमेरिकी डलर भन्दै कागजको पोको दिएर ८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

Posted on June 21, 2022 | views : 580 |

असार ७, काठमाडौं | अमेरिकी डलर भन्दै एक व्यक्तिलाई कागजको पोको दिएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका– ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ छन्। प्रहरीले गरेको अनुसन्धानका क्रम

Read More

महोत्तरीमा सुनसहित एक जना पक्राउ

Posted on June 21, 2022 | views : 733 |

असार ७, महोत्तरी | महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीबाट गौशालातर्फ आउदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई  पक्राउ गरेको ह

Read More

बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ

Posted on June 20, 2022 | views : 619 |

असार ६, काठमाडौं | काठमाडौंको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् । उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए । खानलाई कालिमाटीको माछाबजारमा धनुषा

Read More

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

Posted on June 20, 2022 | views : 760 |

असार ६, काठमाडौं | आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठ

Read More

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

Posted on June 20, 2022 | views : 866 |

असार ६, काठमाडौं | सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै सर्

Read More

काठमाडौंबाट यूएई उड्न लागेका यात्रु विदेशी मुद्रासहित पक्राउ

Posted on June 20, 2022 | views : 592 |

असार ६, काठमाडौं | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब ईमिरेट्स (यूएई)को सारजहा जान लागेका एक यात्रु अवैध विदेशी मुद्रसहित पक्राउ परेका छन्।  प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउदी अरेवियन रियाल र अमेरिकी डलरसहित सारजहा जान लागेका यात्रु पक्राउ परेका हुन्। प

Read More

पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

Posted on June 19, 2022 | views : 663 |

असार ५, काठमाडौं | विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मं

Read More

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार आरोपीमध्ये दुई जना पक्राउ

Posted on June 18, 2022 | views : 993 |

असार ४, दाङ | दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया  युवतीमाथि २ असार राति  तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।  आरोपितमध

Read More

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा गहनासहित एक यात्रु पक्राउ

Posted on June 18, 2022 | views : 3148 |

असार ४, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । भन्सार परिसरमा आएका यात्रुले मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो ।  जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका पाल्पा रिब्दीकोटका राजेन्द्र

Read More

एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ

Posted on June 18, 2022 | views : 959 |

असार ४, काठमाडौं | एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० ल

Read More

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Posted on June 17, 2022 | views : 825 |

असार ३, गुल्मी | कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्या

Read More

प्रहरीको हालसम्मकै ठूलो अप्रेशन : १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध बरामद

Posted on June 16, 2022 | views : 2478 |

असार २, काठमाडौं | लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ ।  ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गर

Read More

नक्कली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

Posted on June 16, 2022 | views : 937 |

असार २, रौतहट | सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक  भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका सक्से

Read More

कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु

Posted on June 15, 2022 | views : 567 |

असार १, काठमाडौं । काठमाडौंमा कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । टोखा नगरपालीका ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका

Read More

सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

Posted on June 15, 2022 | views : 770 |

असार १, काठमाडौं | काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, 

Read More

८ क्वीन्टल चिनीसहित दुई जना पक्राउ

Posted on June 14, 2022 | views : 759 |

जेठ ३१, बुटवल | आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रम

Read More

अण्डरवेयर भित्र सुन लुकाएर ल्याउने तीन जना पक्राउ

Posted on June 11, 2022 | views : 1111 |

जेठ २८, काठमाडौँ | प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट अण्डरवेयरको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९बाट

Read More

मामाको हत्या आरोपमा भान्जा पक्राउ

Posted on June 11, 2022 | views : 988 |

जेठ २८, जनकपुर | सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११, हिरापुरका ३१ वर्षीय रवि विक रहेका छन् । शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले

Read More

बाल अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ

Posted on June 11, 2022 | views : 912 |

जेठ २८, ईलाम | जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।  प्रहरी प्रमुखका अनुसार सोही

Read More

बाइकको ठक्करबाट नेता श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी चाप नियन्त्रण गरिँदै

Posted on June 11, 2022 | views : 645 |

जेठ २८, खोटाङ | बाइकको ठक्करबाट राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको निधन भएपछि दिक्तेलबजारमा सवारी साधनको चापलाई नियन्त्रण गर्ने निर्णय गरिएको छ । गत २० जेठमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र प्रवेश गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको बाइकले ठक्

Read More

होटल बाहिर युव मृत फेला

Posted on June 11, 2022 | views : 693 |

जेठ २८, भैरहवा | होटल सि प्रिन्स बाहिर एक युवा मृत अवस्थामा फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा ती युवा मृत भेटिएका हुन् । भैरहवा बसपार्कनजिकै रहेको होटलमा शुक्रबार राति ७ जनाको समुहमा युवाहरु बसेका थिए । समूहमा बसेका युवामध्ये एकजनाको मृत्यु भएको हो । &nbs

Read More