ऐन कानुन/नियमहरु |


ललिता निवास प्रकरण: थप दुई जना कुपण्डोलबाट पक्राउ

Posted on July 24, 2023 | views : 1182 |

साउन ८, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।  उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको क

Read More

१ सय किलो सुन बरामद प्रकरण: भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

Posted on July 23, 2023 | views : 580 |

साउन ७, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट करिब १ सय किलो सुन बरामद प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् । आइतबार पक्राउ पर्नेहरूमा कर्मचारीहरूभन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खर

Read More

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

Posted on July 23, 2023 | views : 467 |

साउन ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई आज (आइतबार) जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो । उनले सरकारी जग्गा व्यक्तिको नाममा सार्नमा महत्वपूर्ण भू

Read More

सुन प्रकरण:भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बित

Posted on July 22, 2023 | views : 675 |

साउन ६, काठमाडौँ | करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन्।  हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको करिब एक क्विन्टल सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै

Read More

विमानस्थलबाट बरामद भएको अवैध सुन अब के हुन्छ ?

Posted on July 22, 2023 | views : 433 |

साउन ६, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक

Read More

ललिता निवास जग्गा प्रकरण : सर्वोच्च अदालतद्वारा पक्राउ परेका पाँचै जनाको रिट खारेज

Posted on July 21, 2023 | views : 585 |

साउन ५, काठमाडौँ | सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पाँचै जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज गरिदिएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेका  पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Posted on July 21, 2023 | views : 420 |

साउन ५, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चाल

Read More

सुन बरामद प्रकरण: चिनियाँ नागरिकसहित थप दुईजना पक्राउ

Posted on July 20, 2023 | views : 471 |

साउन ४, काठमाडौँ | अवैध रूपमा आएको सुन बरामदको घटनामा चिनियाँ नागरिक सहित थप दुई जना पक्राउ परेका छन्।  राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो | लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो। यो प्रक

Read More

सुन प्रकरण: भन्सार विभागद्वारा छानबिन समिति गठन

Posted on July 20, 2023 | views : 420 |

साउन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब १ सय किलो सुन जफत भएपछि भन्सार विभागले छानविन समिति बनाएको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।  उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छान

Read More

विमानस्थलबाट दुबई जान लागेका चार नेपाली १ करोड २५ लाख विदेशी मुद्रासहित पक्राउ

Posted on July 20, 2023 | views : 1179 |

साउन ४, काठमाडौँ | नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुबई जान लागेका चार जनालाई पक्राउ गरेको छ । कठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरुलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जन

Read More

सुन बरामद प्रकरण: भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी

Posted on July 20, 2023 | views : 413 |

साउन ४, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भएको छ । प्रारम्भिक चरणमा एक अर्बभन्दा बढी मूल्य बराबरको सुन जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । पौडेलका अनुसार यसबारे तत्का

Read More

विमानस्थलबाट १०० किलो सुन बरामद प्रकरणमा हालसम्म एजेन्टसहित ६ जना पक्राउ

Posted on July 20, 2023 | views : 595 |

साउन ४, काठमाडौँ | राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा झण्डै १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट समेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्

Read More

ललिता निवास जग्गा प्रकरण: आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा, अब भोलि (बुधबार) सुनवाइ

Posted on July 18, 2023 | views : 430 |

साउन २, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भोलि (बुधबार) का लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ आज (मंगलबार)सम

Read More

त्रिभुवन विमानस्थलबाट दुबई जान लागेका बिदेशी नागरिक १० हजार अमेरिकी डलरसहित पक्राउ

Posted on July 18, 2023 | views : 1720 |

साउन २, काठमाडौँ | नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍

Read More

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

Posted on July 17, 2023 | views : 408 |

साउन १, काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।  आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधि

Read More

ललिता निवास जग्गा प्रकरण: सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राख्न आदेश

Posted on July 16, 2023 | views : 363 |

असार ३१, काठमाडौं | बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई  अदालत अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीश दयाराम

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त तुलाधर सानोभर्‍याङबाट पक्राउ

Posted on July 13, 2023 | views : 428 |

असार २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका अभियुक्त केशव तुलाधर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानोभर्‍याङबाट पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा उनको बैंक खातामा समेत कारोबार भएको पाइएको थियो । अन्य अभियुक्त पक्राउ

Read More

चालु आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ८ लाख ७६ हजार सवारी कारबाहीमा

Posted on July 12, 2023 | views : 391 |

असार २७, काठमाडौं | ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो

Read More

वीरेन्द्रनगरमा ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई कुटपिट गर्ने युवक पक्राउ

Posted on July 12, 2023 | views : 540 |

असार २७, सुर्खेत | वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको ट्राफिक प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-७ बस्ने २७ वर्षीय प्रकाश केसी रहेको प्रहरीले बताए |  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्

Read More

काठमाडौंबाट दिल्ली उड्न लागेका एक भारतीय विमानस्थलमा अवैध डलरसहित पक्राउ

Posted on July 12, 2023 | views : 401 |

असार २७, काठमाडौँ | काठमाडौंबाट भारतको नयाँ दिल्लीतर्फ उड्न लागेका भारतीय नागरिक अवैध डलरसहित पक्राउ परेको छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष नजिकै ह्याण्ड ब्याग चेक गर्ने क्रममा २१ वर्षे शिवम कुमार सैनीलाई प्रहरीले डलरसहित नियन्त्रणमा लिएको थियो । शिवम कुमार राति १० बजे एअर इण

Read More

ललिता निवास जग्गा प्रकरण: थप २ जना पक्राउ

Posted on July 11, 2023 | views : 497 |

असार २६, काठमाडौँ | बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा थप दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठ रहेको सीआईबीकाले जानकारी दिए । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयका नास

Read More

विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जना पक्राउ

Posted on July 10, 2023 | views : 587 |

असार २५, काठमाडौँ | विदेशबाट अवैध सुन ल्याउने धन्दामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतार वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको हो |  पक्रउ पर्नेमा विदेशबाट फर्केका ५ जनामा धनुषाका सुनिल कुमार महर

Read More

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत २ लाख घुससहित कार्यकक्षबाटै रंगेहात पक्राउ

Posted on July 07, 2023 | views : 468 |

असार २२, काठमाडौँ | मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई दुई लाख घुससहित रंगेहात पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ढकाललाई नियन्त्रणमा लिएको छ । नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लि

Read More

युवतीलाई बलात्कार गरेको आरोप राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारी पक्राउ

Posted on July 06, 2023 | views : 593 |

असार २१, काठमाडौँ | राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ‘सूचक’लाई ३३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–८ बिजौरी घर भएर काठमाडौँको हनुमानस्थानमा बस्दै आएका दामोदर पौडेल छन् । आरोपित पौडेललाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्र

Read More