ऐन कानुन/नियमहरु |


म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

Posted on April 28, 2022 | views : 1056 |

 वैशाख १५, पोखरा | म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्त

Read More

अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते, एक जना पक्राउ

Posted on April 28, 2022 | views : 1332 |

वैशाख १५, अछाम | अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे  । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धान

Read More

विमानस्थलमा १० हजार ८०० डलरको ब्याग भेटियो

Posted on April 24, 2022 | views : 1414 |

वैशाख ११, काठमाडौं ।  नेपाल प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेवारिसे अवस्थामा रहेको अमेरिकी डलर बरामद गरेको छ ।  प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङस्थलमा पार्क गरिएको विमानभित्र १० हजार ८०० अमेरिकी

Read More

बैंकिङ कसुर मुद्दाकी फरार अधियुक्त काठमाडौंबाट पक्राउ

Posted on April 24, 2022 | views : 1091 |

 वैशाख ११, लमजुङ | बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले ४४ लाख ९१ हजार ९ सय जरिवाना र कैद सात दिन सजाए भई फरार रहेकी लमजुङ मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी घर भएकी ४१ वर्षीया विमला बर्दियालाई काठमा

Read More

१ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङका मालपोत अधिकृत पक्राउ

Posted on April 24, 2022 | views : 1189 |

 वैशाख ११, ताप्लेजुङ | १ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।  सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयो

Read More

७ केजी सेतो हेरोइनसहित दुईजना विदेशी महिला पक्राउ

Posted on April 24, 2022 | views : 732 |

वैशाख ११, काठमाडौँ | दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट काठमाडौंमा ल्याएको ७ किलो सेतो हेरोइन प्रहरीले बरामद गरेको छ । वैशाख ३ मा कतार हुँदै नेपाल आएकी जाम्बीयन नागरिक कापुटुला अविसर्गको साथबाट हेरोइन बरामद गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी जीवनकुमार श्रेष्ठले बताए । ब्यूरोले सो हेरोइन लिन आएकी ३

Read More

साढे ६ ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ

Posted on April 24, 2022 | views : 801 |

वैशाख ११, हेटौंडा | मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा-२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनसहित

Read More

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् :-

Posted on April 24, 2022 | views : 749 |

वैशाख ११, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ ।  निकुञ

Read More

एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

Posted on April 23, 2022 | views : 732 |

वैशाख १०, काठमाडौँ । नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वा

Read More

चोरी भएका ८ थान स्कुटरसहित ५ जना पक्राउ

Posted on April 23, 2022 | views : 869 |

वैशाख १०, काठमाडौँ | काठमाडौँका विभिन्न स्थानबाट चोरी भएका ८ थान स्कुटर सहित चोरी कार्यमा संलग्न रहेको अभियोगमा काभ्रे धुलिखेल नगरपालिका-११ घर भएका १८ वर्षीय किशोर सहित ५ जना किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार १ जना किशोरलाई चोरी भएको १ थान स्

Read More

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई कालोमोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ

Posted on April 23, 2022 | views : 1103 |

वैशाख १०, जाजरकोट | स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाइ ३० फागुनमा कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् । सनिवार विहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार भेरी–१ पिप

Read More

सप्तरीमा दुई मोटरसाइकल ठाेकिँदा तीन जनाको मृत्यु

Posted on April 23, 2022 | views : 608 |

 वैशाख १०, सप्तरी | हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌अ‌ापसमा ठोक्किदा  शनिबार  तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१-०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१-०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल

Read More

दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

Posted on April 22, 2022 | views : 821 |

वैशाख ९, काठमाडौँ | काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उ

Read More

इण्डियन प्रिमियर लिगको सट्टावाजी खेल खेलाउने दुई जना विराटनगरबाट पक्राउ

Posted on April 22, 2022 | views : 1151 |

 वैशाख ९, मोरङ | भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपीएल)को सट्टाबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र सोही महानगरपालिका–९ बस्ने ४४ वर्षीय भुपेन्द्र कुमार साह रहेका छन् । उनीहरुलाई बुधबार पक्रा

Read More

दुई वर्षीया छोरीको हत्या गरी खोलामा फाल्ने आमा पक्राउ

Posted on April 22, 2022 | views : 702 |

 वैशाख ९, सप्तरी | कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डल रहेकी छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ गते उनलाई २० वर्

Read More

डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम सुनसहित २४ वर्षिय महिला नियन्त्रणमा

Posted on April 21, 2022 | views : 898 |

वैशाख ८, काठमाडौँ | त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । कार्यालयले कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालाई नियन्त्रणमा लिएको हो । दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् । त

Read More

गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Posted on April 21, 2022 | views : 840 |

 वैशाख ८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  उनीहरुले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठकर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा

Read More

बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छः प्रधानसेनापति शर्मा

Posted on April 21, 2022 | views : 773 |

 वैशाख ८, काठमाडौं | प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने बताएका छन् ।  सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ को समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।  स

Read More

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

Posted on April 21, 2022 | views : 826 |

 वैशाख ८, ललितपुर | नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरे छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  प्रहरी

Read More

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

Posted on April 21, 2022 | views : 681 |

 वैशाख ८, पर्सा | जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले २०४६ भदौ १८

Read More

चोरीको मोटरसाईकलसहित वडाध्यक्ष पक्राउ

Posted on April 21, 2022 | views : 1104 |

 वैशाख ८, सुर्खेत | जाजरकोटको नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाक

Read More

राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ

Posted on April 20, 2022 | views : 1471 |

वैशाख ७, कञ्चनपुर | कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको

Read More

ब्राउन सुगरसहित युवक एक पक्राउ

Posted on April 17, 2022 | views : 787 |

 वैशाख ४, सिरहा | प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरीले उनलाई

Read More

प्रशासनको निर्देशन अटेर, बुझाएनन् हतियार

Posted on April 17, 2022 | views : 785 |

 वैशाख ४, सिरहा | जिल्ला प्रशासन कार्यालय सिरहाले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनकाे सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि अझै हतियार बुझाएको  छैन । जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबार (४ वैशाख)सम्म २२ थान हतिय

Read More