ऐन कानुन/नियमहरु |


कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

Posted on July 06, 2023 | views : 408 |

असार २१, बाँके | कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको भगवती

Read More

१४ अर्ब हिनामिना गरेको शिव शिखर सहकारीका अध्यक्ष शर्मा भारतबाट पक्राउ

Posted on June 27, 2023 | views : 629 |

असार १२, काठमाडौं | शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ गरेको छ । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।  भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि सीआईबीले भारतीय प्रहरीको स

Read More

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ सय बढी सवारी चालक कारवाहीमा

Posted on June 26, 2023 | views : 381 |

असार ११, काठमाडौँ | उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा ३ हजार १ सय ८० जनालाई कारबाही गरेको छ ।  ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३, लेन अनुशासन उल्लङ्घन गर्ने १ सय ९५, रेड लाइट मिच्ने १ सय २१, चर्को हर्न बजाउने २७, नम्

Read More

अमेरिका पठाइदिन्छु भन्दै ३६ जनासंग रकम ठगी गर्ने दुई महिला पक्राउ

Posted on June 17, 2023 | views : 635 |

असार २, काठमाडौँ | अमेरिका पठाइदिन्छु भन्दै ३६ जनासंग रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन् । अमेरिका बस्दै आएका

Read More

एकैदिन ट्राफिक नियम उलङ्घन गर्ने ३,११६ जना चालक कारबाहीमा

Posted on June 13, 2023 | views : 481 |

जेठ ३०, काठमाडौं | काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकैदिन बिभिन्न नियमहरु उलङ्घन गर्ने  ३ हजार ११६ सवारी चालक कारबाहीमा परेका छन् ।    सोमबार मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् भने लेन अनुशासन उलङ्घन गर्ने १ सय १२ जना, रेड लाइटमा

Read More

उच्च अदालत वीरगन्जका अधिकृत बलात्कार आरोपमा पक्राउ

Posted on June 11, 2023 | views : 537 |

जेठ २८, काठमाडौं | उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा  अधिकृत नारायण प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा

Read More

भारतबाट भन्सार छलेर ल्याइएको ८ लाख रुपैयाँभन्दा बढीका अवैध मोबाइल बरामद

Posted on June 09, 2023 | views : 489 |

जेठ २६,  रुपन्देही | भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ८ लाख रुपैयाँभन्दा बढीका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । रुपन्देही प्रहरीले  बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको जनाएको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोब

Read More

कोरिया एयरमा चुरोट तान्ने एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

Posted on June 08, 2023 | views : 746 |

जेठ २५, काठमाडौँ | दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा झापाका २८ वर्षीय सुवास पुरीले जहाजमा चुरोट तानेको आरोपमा पक्रा

Read More

घुस रकमसहित अख्तियारको नियन्त्रणमा सप्तरीका वडाध्यक्ष

Posted on June 07, 2023 | views : 420 |

जेठ २४, सप्तरी | सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सब्दुल मियाँलाई हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिएको आरोप

Read More

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज

Posted on May 30, 2023 | views : 490 |

जेठ १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज हुँदैछ । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश ‌भएको थियो । पीडितको उमेरसम्बन्धी विषयको टुङ्गो नलाग्दा यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइ

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

Posted on May 27, 2023 | views : 511 |

जेठ १३, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो । सन्

Read More

रोमानिया पठाइदिन्छु भन्‍दै ८ जनासँग १८ लाख ठगी गर्ने एक जना पक्राउ

Posted on May 15, 2023 | views : 549 |

जेठ १, काठमाडौं | रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको ल

Read More

सुरक्षामा खटिएका प्रहरीले गरे माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

Posted on April 15, 2023 | views : 733 |

बैशाख २, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमामाथि नेपाल प्रहरीबाट खटिएका निजी सुरक्षा गार्डले गोली प्रहार गरेका छन् । शुक्रवार राति साढे ९ बजे  तिर घरमा रहेको बेला भएको गोली प्रहारबाट पुनकी आमाको खुट्टामा चोट लागेको छ । घाइते अवस्थामा रहेकी उनको ट्रमा सेन्ट

Read More

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on April 13, 2023 | views : 420 |

चैत ३०, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।  अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प

Read More

विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य गर्नेलाई कारवाही गरिन्छ: बालेन शाह

Posted on April 09, 2023 | views : 484 |

चैत २६, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयबाट नै पोशाक र पाठ्यपुस्तक किन्न बाध्य पार्नेलाई कारवाही गरिने बताएका छन् । महानगरपालिकाले सो विषयमा जारी गरेको विज्ञप्ति सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै मेयर बालेनले सो कुरा बताएका हुन्। 'विद्यालय आफैँले किताब बेच्ने गरेको

Read More

सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

Posted on April 09, 2023 | views : 371 |

चैत २६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीको मुद्दामा आज (आइतबार) सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दामा आइतबारलाई पेसी तोकेको छ।  यसअघि गत बुधबार (चैत २२ गते) लामिछानेको मुद्दा पेसीमा चढेपनि हेर्न नभ्याउने हुँदै सरेको थियो। काठमाडौं जिल्ला अदालतका न्य

Read More

विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

Posted on April 08, 2023 | views : 398 |

चैत २५, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।  विमानस्थलको आज अनुगमन गर्दै उहाँले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, से

Read More

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on March 31, 2023 | views : 484 |

चैत १७, काठमाडौं | बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नं. ०७ मा घर भई हाल काठमाडौंको सामाखुसी बस्दै आएका २७ वर्षीय प्रकाश भट्ट रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध मिति २०७९/०२/१० गते बैंकिङ कसुर मुद्दामा ३ द

Read More

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

Posted on March 21, 2023 | views : 438 |

चैत ७, काठमाडौँ | काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढ

Read More

कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुन्छ : कामु प्रधानन्यायाधीश कार्की

Posted on February 27, 2023 | views : 468 |

फागुन १५, काठमाडौँ | कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने स्पष्ट पार्नुभएको छ । कामु प्रधानन्यायाधीशसँग संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्य समितिको आज भएको भेटमा उहाँले न्यायालयको छविलाई माथि उठाउनका लागि कुनै पनि दबाब र प्रभावमा

Read More

बसपार्कस्थित लोत्से मलमा लुटपाट गर्ने ४० जनामाथि अनुसन्धान सुरु

Posted on February 18, 2023 | views : 598 |

फागुन ६, काठमाडौँ | यही फागुन १ गते नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने तथा प्रहरीको सवारी साधन आगजानीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेको छ  । यातायात मजदुरका नाममा प्रहरीका दुईवटा भ्यानमा आगो लगाउने, लोत्से मल तोडफोड गर्ने तथा मोबाइल लुटपाटमा संलग्न भएको आरोपमा उनीहरुला

Read More

वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनमा परेका ३० जनाको उद्धार

Posted on February 18, 2023 | views : 580 |

फागुन ६, काठमाडौँ | वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् ।  नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जन

Read More

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था बागमतीमा भोलिदेखि लागू हुने, यसरी दिइन्छ अंक !

Posted on February 13, 2023 | views : 1203 |

फागुन १, काठमाडौँ | बागमती प्रदेशले भोलि फागुन २ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार भोलिदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन न

Read More

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बित

Posted on February 11, 2023 | views : 995 |

माघ २८, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनु

Read More