कृषि गतिबिधी |


गाउँ सुनसान, पाटन भरिभराउ

Posted on June 20, 2020 | views : 3288 |

असार ६, जाजरकोट | कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा

Read More

'एक वडा, एक महिला कृषि सहकारी'

Posted on June 20, 2020 | views : 3295 |

असर ६, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकामा ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापनाको काम शुरु गरिएको छ । आफूखुशी एक्लाएक्लै व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाकै नीति तथा कार्यक्रमअन्तर्गत हरेक वडामा महिला कृषि सहकारी संस्था स्थ

Read More

तुल्सीपुरमा बाँझो जग्गा राख्नेलाई दण्ड

Posted on June 19, 2020 | views : 2848 |

असार ५, दाङ । तुलसीपुर उपमहानगरपालिकाले बाँझो जग्गा राख्नेलाई दण्ड दिने र सामूहिक खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ  । आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम आज सातौँ नगरसभामा प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वमा फैलिएको कोरोना महामारीका कारण बेरोजगारी समस्या बढ्न

Read More

क्वारिन्टनमा लैजाँदै गरेका युवाद्वारा आत्माहत्याको प्रयास

Posted on June 15, 2020 | views : 2244 |

पर्वत । भारतबाट उद्दार गरि क्वारेनटाइनका लागि लैजाने क्रममा एक युवाले आत्माहत्याको प्रयास गरेका छन् ।  बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सनौलीबाट उद्दार गरि क्वारेनटाइनमा लैजाउने क्रममा कुश्मा नगरपालिका ८ चुवाको भीरबाट हाम फालेर आत्माहत्याको प्रयास गरेका हुन् । जिल्ला प्रह

Read More

बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

Posted on June 14, 2020 | views : 3261 |

जेठ ३२, झापा | झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भन

Read More

बिक्री भएन लिची

Posted on May 29, 2020 | views : 3024 |

जेठ १६, सर्लाही | जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन ।  केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा  आवेदन नपरेपछि क

Read More

कृषिमा ४१ अर्ब ४० करोड विनियोजन

Posted on May 28, 2020 | views : 1771 |

जेठ १५, काठमाडौँ | सरकारले कृषिमा सहकारी, करार  र आधुनिक खेतीमार्फत निजी क्षेत्रको लगानीमा उत्पादन दोब्बर वृद्धि गर्ने उद्देश्यले आगामी आवका लागि रु ४१ अर्ब ४० करोड विनियोजन गरेको छ ।  कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत आगामी १० वर्षभित्र कृषिको दिगो विकास गरी कृषिमा आत्म

Read More

वैदेशिक रोजगारीबाट फर्किएर खोरिया फाँड्दै तरकारी लगाउँदै

Posted on May 25, 2020 | views : 1674 |

जेठ १२, म्याग्दी | कोभिड– १९को जोखिम बढ्दै जादा खाद्य सङ्कट आउन नदिन हिमाली जिल्ला म्याग्दीमा तयारी शुरु गरिएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका, अध्ययन, व्यवसाय वा जागिरका लागि शहरमा बस्दै आएका युवा बन्दाबन्दीका कारण गाउँ फर्किएरसँगै वर्षांैदेखि बाँझो रहेका जमिनलाई खनजोत गरी खेती गर्न थालेका छन्

Read More

भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई

Posted on May 24, 2020 | views : 3473 |

जेठ ११, रोल्पा | सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उहाँ त्यत्तिकै गाउँ फर्कनुभयो । पिँठ्यूमा डोकोभरिको तरकारी

Read More

बर्दियामा फट्याङ्ग्राको प्रकोपले मकै बालीमा क्षति

Posted on May 18, 2020 | views : 3364 |

जेठ ५, बर्दिया | बारबर्दिया– ५ जब्दहुवाका रमेशकुमार थारुले १० कठ्ठामा मकै खेती गर्नुभएको छ । उहाँले १० कट्ठा जग्गाबाट १८ देखि २० क्विण्टलसम्म मकै फल्ने आशा गर्नुभएको थियो । मकैको घोगामा दाना लाग्ने समयमा फट्याङ्ग्राले मकैको सबै पात खाइदिएपछि उहाँ निराश हुनुभएको छ । बर्दियामा किसानले लगाएको वसन्ते मक

Read More

काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा परीक्षण, १५ जनाको RDT पोजेटिभ

Posted on May 17, 2020 | views : 3013 |

जेठ ४, काठमाडौं । काठमाडौंको माछापोखरी–तरकारी बजार र बसपार्क क्षेत्रमा कोरोना परीक्षणलाई तिव्र पारिएको छ । आइतबार सो क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको छ । बसर्पाक क्षेत्रमा तरकारी पसल गरेर बस्ने सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि सो आस

Read More

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

Posted on May 11, 2020 | views : 3296 |

वैशाख २९, काठमाडौँ | पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् । गत वर्ष केह

Read More

तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान

Posted on May 08, 2020 | views : 4908 |

वैशाख २६, धम्बोझी | लकडाउन बढेपछि स्थानीय सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि घुम्ती सेवा अभियान सञ्चालन गरेको छ ।  बन्दाबन्दीका कारण किसानको तरकारी बारीमै खेर नजाओस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ठाकुरबाबाका न

Read More

कोभिड–१९ : गोदाममै थन्कियो अदुवा

Posted on May 08, 2020 | views : 3290 |

वैशाख २६, डोटी | कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन । लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन् ।  कोरोना भाइरसको कहरका कारण अदुवा

Read More

बारीमा कुहियो, बजारमा अभाव !

Posted on April 29, 2020 | views : 3507 |

केदार मगर | वैशाख १७, खोटाङ | जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।

Read More

विद्यार्थीको तरकारी बारीमै सड्दै

Posted on April 29, 2020 | views : 2866 |

वैशाख १७, लम्की | टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् ।  इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभेडा निस्कन्छ । पकेट खर्च

Read More

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

Posted on April 28, 2020 | views : 4240 |

हिमलाल पराजुली | वैशाख १६, स्याङ्जा | जाँगर हुनेलाई कामको खाँचो हुँदैन  । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक रोजगारीमा गएर आएपछि स्देशमै केही गरौँ भनेर लाग्ने गरेका प

Read More

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङी साग

Posted on April 28, 2020 | views : 7475 |

हरि बाँस्तोला | वैशाख १६, पोखरा (रासस) | मुस्ताङको मार्फाली साग झट्ट सुन्दा पनि जोकोहीको मुख रसाउँछ । पोखरासहित देशका विभिन्न शहरका ठूलाठूला तारेहोटलमा यहाँका साग पुग्ने गरेको छ । प्रसिद्धी कमाएका थकाली भान्छाघरले पनि बढी मूल्य तिरेरै भए पनि यहाँको साग पाहुनालाई खुवाउने गरेका छन् । मुस्ताङमा उत्पादि

Read More

गण्डकी प्रदेशमा कृषि उपजका लागि द्रुत कार्य समूह

Posted on April 21, 2020 | views : 3960 |

वैशाख ९, कास्की | कोरोना भाइरसको महामारीसँग जुध्न जारी बन्दाबन्दीको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनका कारणले सिर्जित प

Read More

असिनाले लाखौको नोक्सानी

Posted on April 19, 2020 | views : 3500 |

पर्वत । आइतबार साँझ आएको ठूलो असिना पानीले पर्वतमा लाखौँको तरकारी तथा फलफूल खेतिमा क्षति र्पुयाएको छ। साँझ ५ बजेपछि हावाहुरीसहित आएको पानीले फलेवास क्षेत्रमा ठूलो क्षति र्पुयाएको हो। असिना पानीका कारण आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउलीलगायतका तरकारी बालिमा क्षती र्पुयाएको हो। यसैगरी भित्राउने

Read More

तराईका जिल्लामा यो वर्ष आँप उत्पादन बढ्ने सङ्केत

Posted on April 14, 2020 | views : 5735 |

वैशाख २, महोत्तरी | महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ ।  यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि

Read More

लकडाउनले पशुपालक कृषक मारमा

Posted on April 10, 2020 | views : 1645 |

कृष्ण न्यौपाने | चैत २८, दमौली | कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् ।  लकडाउनका कारण उद्योगहरु सञ्चालन नहुँदा र ढुवानीका साधन सञ्चालन नहुँदा दाना र परालको अभाव भएको कृषकको गुनासो छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका

Read More

मन्त्री भुसालद्वारा कृषि उत्पादनबारे स्थानीय तहको सुझाव माग

Posted on April 10, 2020 | views : 72996 |

चैत २८, काठमाडौँ | कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कोरोना भाइरसको महामारीका कारण पर्न सक्ने असर तथा त्यस्ता सम्भावित सङ्कटबाट बचेर कृषिमा आत्मनिर्भर बनाउन अपनाउनुपर्ने उपायबारे स्थानीय तहसँग सुझाव माग्नुभएको छ । उहाँले कृषि उपज खरिदको व्यवस्था, जमिनको चक्लाबन्दी तथा बाँझो जमिनको उपयोग

Read More

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

Posted on April 10, 2020 | views : 1886 |

शेरिफ केसी | चैत २८, जितपुर | कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन् । ती पशुपालक किसानका दूध दिने पशुबाट दूध उत्पादन घटेको छ । उत्पादन भएको दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्न

Read More