कृषि गतिबिधी |


कृषिमा आधुनिक प्रविधि भित्र्याउन ९ बुदे सम्झौता

Posted on December 07, 2018 | views : 1705 |

मङ्सिर २१, काठमणडौँ | नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ ।  सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा

Read More

प्रदेश ५ का यी ८ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

Posted on December 06, 2018 | views : 13481 |

मङ्सिर २०, रुपन्देही | प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो ।  कृषि क्षेत्रको उत्

Read More

कावासोतीस्थित बिक्री केन्द्रबाट तेह्र लाखको कारोबार

Posted on December 06, 2018 | views : 2842 |

मङ्सिर २०, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीस्थित एउटा खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौरस्थित एउटा खसीबोका बिक्री केन्द्रले दशैँ र तिहारको अवसर पारेर पछिल्लो दुई महिनाभित्र मात्र १३ लाख रुपियाँभन्दा बढीको

Read More

कोदो फलाए पुरस्कार दिइने

Posted on December 03, 2018 | views : 2406 |

मङ्सिर १७, बागलुङ | कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।  सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किस

Read More

मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै

Posted on December 02, 2018 | views : 2385 |

मङ्सिर १६, कंचनपुर | आजभोली धेरै उब्जनी गर्ने भन्दै दिन प्रतिदिन हरियो साँग-सब्जी तथा अन्न उत्पादनमा अनेका प्रकारका रसायन, बोट विरुवामा लाग्ने किरा मार्न अनेक प्रकारका विषादी प्रयोग गरेर मानिस आफ्नो स्वास्थ्यमा आफै खेलवाड गर्दै आईरहेको छ । जसले गर्दा दिन प्रतिदिन नयाँ नयाँ रोगहरुको शिकार लागि रहेको

Read More

बाँकेमा आलु उत्पादन राम्रो हुने

Posted on December 01, 2018 | views : 3406 |

मङ्सिर १५, नेपालगञ्ज | बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन राम्रो हुने अनुमान गरिएको छ । यस जिल्लामा गत वर्षमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको अनुमान छ ।  यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आल

Read More

सिन्धुलीको जुनार: यात्रुको मुख्य कोसेली बन्दै

Posted on November 27, 2018 | views : 4288 |

नारायण न्यौपाने | मङ्सिर ११, खनियाँखर्क, सिन्धुली | यहाँ महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् ।  अघिल्लो वर्ष जिल्लामा आठ हज

Read More

नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित

Posted on November 26, 2018 | views : 3601 |

मङ्सिर १०, बाँके | बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् । यसरी बीउ छर्दा छिटो हुने

Read More

म्याग्दीमा प्राङ्गारिक मल उद्योगको उत्पादन सफल

Posted on November 26, 2018 | views : 2998 |

मङ्सिर १०, गलेश्वर (रासस) | कृषि क्षेत्रमा प्राङ्गारिक क्रान्ति ल्याउने उद्देश्यका साथ म्याग्दीको मङ्गला गाउँपालिकाले शुरु गरेको प्राङ्गारिक मल उद्योगको परीक्षण उत्पादन सफल भएपछि नेपालका विभिन्न जिल्लाबाट अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।  गाउँपालिकाले खेतीयोग्य जमीनको दिगो संरक्षण र स्

Read More

प्रशोधन कारखानामार्फत मालिक बन्दै चिया किसान

Posted on November 24, 2018 | views : 3513 |

गोविन्द लामिछाने | मङ्सिर ८, मङ्गलबारे | हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् ।  जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन का

Read More

कुखुरापालक किसान घाटामा

Posted on November 24, 2018 | views : 1867 |

नारायण अधिकारी | मङ्सिर ८, चितवन | कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् ।  अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिको जानकारी अनुसार एउटा अण्डाकोलागत मूल्य

Read More

लोप हुँदै शिखरबेंसीको चामल

Posted on November 23, 2018 | views : 4196 |

जमुना गजुरेल | मङ्सिर ७, विदुर (रासस) | खुवाका लागि ठेचो, चाकुका लागि टोखा, नास्पातीका लागि फर्पिङ, उखुका लागि धुनीबेंसी, अदुवाका लागि, चामलका लागि शिखरबेंसी आदि नेपालमा प्रसिद्धस्थल रहेको भनी सामान्य ज्ञानका पुस्तकमा लेखिएको छ । नुवाकोट जिल्लास्थित साविकको शिखरबेंसी गाविस हाल दुप्चेश्वर गाउँपालिकाम

Read More

नेपाली तरकारी निकासी शुरु

Posted on November 21, 2018 | views : 2496 |

गङ्गा पराजुली | मङ्सिर ५, पशुपतिनगर | पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ ।  पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै आएका हुन् । इलामको सूर्योदय नगरपालिका–९ स

Read More

गहुँ छर्ने बेला रासायनिक मल अभावले किसानले चर्को मूल्य तिर्न बाध्य

Posted on November 18, 2018 | views : 1867 |

मङ्सिर २,कञ्चनपुर। (रासस) । खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन् ।  अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले माग अनुरुप

Read More

कार्यपालिका सदस्य विकको लगानी कृषिमा

Posted on November 18, 2018 | views : 3650 |

माधव बेल्वासे | मङ्सिर २, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समय सम्म वैदेशिक रोजगारी वाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेको छन । विक कार्य पालिकाको बैठक बाहेक

Read More

व्यावसायिक सिस्नो खेती आम्दानीको स्रोत

Posted on November 17, 2018 | views : 5553 |

मङ्सिर १, उदयपुर | उदयपुरको त्रियुगा नगरपालिका–१५ साउनेका कृषकले व्यावसायिक सिस्नो खेतीबाट वर्षेनी राम्रो आर्थिक आम्दानी गर्दै आएका छन् ।  साउनेका कृष्णमाया मगरले यस पटक पनि सिस्नो बिक्रीको समय शुरु भएका कारण आफूले उत्पादन गरेको सिस्नो बिक्री गर्ने तयारी गरेको बताउनुभयो । घर वरपरको पाखा र बारीक

Read More

‘कृषकलाई करोडौंको योजना माग्न माग’

Posted on November 16, 2018 | views : 3198 |

कात्तिक ३०, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कृषकलाई लाखमा होइन, करोडमा योजना माग गर्न आव्हान गरेकी छन् ।  कृषि सहकारी संघ सुर्खेतको शुक्रबार वीरेन्द्रनगरमा तेह्रौं वार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री केसीले साना—साना पूँजीलाई संकलित गरेर बृह

Read More

व्यवसायीलाई कफीखेतीमा आकर्षित गरिँदै

Posted on November 16, 2018 | views : 2645 |

वासुदेव पौडेल | कात्तिक ३०, पोखरा | राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ठूला व्यवसायी तथा लगानीकर्तालाई कफीखेतीतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ ।  नेपालमा कफी उत्पादनको प्रचुर सम्भावना रहेको वास्तविकतालाई दृष्टिगत गर्दै बोर्डले आगामी पुस÷माघ महीनामा ‘कफी इन्भेष्टमेण्ट फोरम’ आयोजना गर्ने भ

Read More

झापामा ‘सुपारी जोन’ कार्यक्रम

Posted on November 16, 2018 | views : 2542 |

कात्तिक ३०, भद्रपुर | कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा धान र रबरसँगै ‘सुपारी जोन’ कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले झापामा सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।  मेचीनगर नगरपालिका, बुद्धशान्ति

Read More

बाँकेमा आलु उत्पादन राम्रो

Posted on November 13, 2018 | views : 3625 |

कात्तिक २७, नेपालगञ्ज | बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ ।  गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हु

Read More

विदेशको विकल्पमा व्यावसायिक कृषि फार्म

Posted on November 10, 2018 | views : 3407 |

कात्तिक २४, म्याग्दी (रासस) | म्याग्दीका एक युवा वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक कृषि फार्म सञ्चालन गरेर स्वरोजगार बनेका छन् ।  बेनपा–६ जरबुटाका ३५ वर्षीय नारायण जिसीले तरकारीखेती, भैँसी र कुखुरापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । जिसीले रु पाँच लाखको लगानीमा स्थापना गरेको फार्म

Read More

बैतडीका किसानलाई गहुँको बीउ वितरण

Posted on November 05, 2018 | views : 3037 |

कात्तिक १९, बैतडी | गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ ।  बीजवृद्धि कार्यक्रमअन्तर्गत १२०४ जातको उन्नत जातको ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको निमित्त कार्यालय प्र

Read More

गाई पालेर लाखौं कमाइ

Posted on October 31, 2018 | views : 2282 |

सुरेन्द्र भण्डारी | कात्तिक १४, सुरुङ्गा | एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल ।  आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी

Read More

अनुदानमा कृषकलाई गहुँको बीउ दिइने

Posted on October 31, 2018 | views : 3396 |

कात्तिक १४, बुटवल | रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ ।  नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक

Read More