अर्थ/विकास | बाग्लुङ्ग - BGL


कृषि उपजबाट एउटै वडामा भित्रियो तीन करोड

Posted on January 25, 2019 | views : 2170 | बाग्लुङ्ग - BGL

माघ ११, गलकोट | बागलुङ काँठेखोला गाउँपालिका –६ बिहुँका किसानले एक वर्षमा रु तीन करोड मूल्य बराबरका कृषि उपज बिक्री गरेका छन् ।  दूध, सुन्तला, तरकारी र अन्नलगायत कृषि उपज बिक्री गरेर त्यहाँका किसानले वार्षिक रु तीन करोड नौ लाख ५१ हजार ५०० आम्दानी गर्न सफल भएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बता

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50118 | बाग्लुङ्ग - BGL

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39148 | बाग्लुङ्ग - BGL

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

बागलुङका तीन सडकलाई तीन करोड

Posted on January 16, 2019 | views : 1901 | बाग्लुङ्ग - BGL

माघ २, गलकोट | बागलुङका तीन रणनीतिक सडक स्तरोन्नति गर्न सङ्घीय सरकारले रु तीन करोड बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो ।  जिल्लाको पश्चिम क्षेत्रमा यातयातको सहज पहुँच पुर्याउन व्यापारिक केन्द्र बुर्तिवाङदेखि तमानखोला

Read More

बागलुङका विद्यालयले पुनःनिर्माणमा गति लिँदै

Posted on January 14, 2019 | views : 1746 | बाग्लुङ्ग - BGL

पुस ३०, बागलुङ | भूकम्पले क्षति पुर्याएका यहाँका विद्यालय भवनको पुनःनिर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनःनिर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनःनिर्माण सकिएको छ ।  चालु आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा न

Read More

अनुदान पाउन छुटेका भूकम्प पीडितलाई लाभग्राहीमा समेटिने

Posted on January 10, 2019 | views : 1826 | बाग्लुङ्ग - BGL

पुस २६, बागलुङ | अनुदान पाउन छुटेका भूकम्प प्रभावित लाभग्राहीको सूचीमा पर्ने भएका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले छुटेकालाई समेट्न पुनःसर्वेक्षणको तयारी थालेको छ । “लाभग्राही छुटेका भए हामी समेट्छौँ, प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले भन्नुभयो, कोही पनि अनुदानबाट वञ्चित

Read More

बागलुङमा औषधि किन्न अक्षयकोष

Posted on January 03, 2019 | views : 1541 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | पुस १९, बलेवा (रासस) : बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षय

Read More

गाउँपालिकामा पहिलो पटक ल्याब सेवा

Posted on December 24, 2018 | views : 1705 | बाग्लुङ्ग - BGL

पुष ९, गलकोट (रासस) | बागलुङको ताराखोला गाउँपालिका–२ अर्गलमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा आएको छ ।  गाउँपालिकाको पहलमा उक्त ल्याब सेवा सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । स्वास्थ्य विभागको रु एक लाख ८२ हजार बराबरको प्राविधिक सहयोगमा ल्याब सञ्चालन गरिएको गाउँपालिकाले

Read More

बडिगाड महोत्सवमा कुन वडावाट के प्रदर्शन हुने ?

Posted on November 03, 2018 | views : 2725 | बाग्लुङ्ग - BGL

कमल पौडेल | कात्तिक १७, बडिगाड | बडिगाड महोत्सव अन्तरगतको संघ संस्था परामर्स उपसमिति र बडिगाड गाउँकार्यपालिकाको संयुक्त वैठक खार वजारमा सम्पन्न भएको छ ।  वैठकले प्रत्येक वडावाट महोत्सवमा प्रदर्शन हुने कार्यक्रम तथा सामाग्रिहरुको सुचि तयार गरेको छ। जस अन्तर्गत वडा नं. १ वाट नौमति वाजा, भैलो, सरा

Read More

प्रथम वडिगाड महोत्सवको तयारी चल्दै, विभिन्न उपसमित गठन

Posted on October 23, 2018 | views : 1950 | बाग्लुङ्ग - BGL

कात्तिक ६, बडिगाड (बागलुङ | प्रथम बडिगाड महोत्सव तथा न्वागी मेला २०७५ को तयारी स्वरुप मेला आयोजक समिति र विभिन्न उपसमितिका संयोजक सहितको सचिवालय वैठक खौलारमा सम्पन्न भएको छ। बैठकले महोत्सवको प्रचार प्रसार तथा समन्वय गर्न कार्तिक १० गते भिमगिठे, ग्वालीचौर र खर्वाङ वजार क्षेत्रहरुमा भेटघाट तथा अन्तरक्

Read More

पर्वत र बाग्लुङ जोड्ने नेपालकै लामो ५६७ मिटरको पुल बन्दै

Posted on September 30, 2018 | views : 3724 | बाग्लुङ्ग - BGL

असोज १४, पर्वत | अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ ।  पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भ

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38002 | बाग्लुङ्ग - BGL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

बागलुङमा ११ वटा झोलुंगे पुल निर्माण

Posted on July 14, 2018 | views : 2450 | बाग्लुङ्ग - BGL

असार ३०, बागलुङ । झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् ।  जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड १५ ल

Read More

बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र

Posted on June 02, 2018 | views : 1895 | बाग्लुङ्ग - BGL

जेठ १९, बागलुङ (खर्वाङ) | बाग्लुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र परेको छ । २०६५ सालमा उपभोक्ता समिति गठन गरि काम सुरु भएको सडक, उपभोक्ता समितिको वेइमानी र राजनैतिक खिचातानीको चपेटामा परेको हो ।  २०६७ मा वडिगाड गाउँपालिका वडा नं. २ मा रहेको गिरौंदिखोला लघु जलविद्युत परियोजनाक

Read More

पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाद्वारा संयुक्त वैकल्पिक सडक निर्माण सुरु

Posted on May 27, 2018 | views : 3237 | बाग्लुङ्ग - BGL

जेठ १३, फलेवास (पर्वत) | प्रदेश नम्बर ४ को राजधानी पोखरा जोड्नका लागि पर्वतको फलेबास र बाग्लुङको जैमुनी नगरपालिकाले संयुक्तरूपमा वैकल्पिक सडक निर्माण थालेका छन् ।  प्रदेश राजधानी जानका लागि पोखरा–बागलुङ राजमार्गभन्दा छोटो हुने भएपछि जैमुनीबाट फलेबास र कार्कीनेटा हुँदै पोखरा जोड्ने वैकल्पिक सडक

Read More

बागलुङका जनप्रतिनिधि काठमाडौंमा, विकास योजना माग्दै

Posted on May 08, 2018 | views : 2423 | बाग्लुङ्ग - BGL

कमल पौडेल | वैशाख २५, बागलुङ | जिल्ला समन्वय समिति बागलुङको अगुवाईमा जनप्रतिनिधिहरुको टोली स्थानिय मागहरुको ध्यानाकर्षण गराउन काठमाडौं पुगेको छ। जिल्लाका विकास निर्माणका योजनाहरुको प्राथमिकीकरणको लागि संघिय सरकारका विभिन्न मन्त्रालयमा पुगेको जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जानका

Read More

बागलुङको ठेउलेखोला जलविद्युतको परीक्षण उत्पादन शुरु

Posted on April 01, 2018 | views : 2133 | बाग्लुङ्ग - BGL

चैत १८, बागलुङ | जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ ।  १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्

Read More

बागलुङ बसपार्क निर्माणका लागि सम्झौता

Posted on March 10, 2018 | views : 2156 | बाग्लुङ्ग - BGL

फागुन २६, बागलुङ | (रासस) | वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ ।  बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ । केही अनुदान र केही ऋण उपलब्ध गराउने गरी सम्झौता भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो

Read More

पत्रकार महासंघ बागलुङ शाखाको भवनलाई ६० लाख सहयोग

Posted on February 25, 2018 | views : 1603 | बाग्लुङ्ग - BGL

बागलुङ, १३ फागुन | पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि रु ६० लाख आर्थिक सहयोग जुटेको छ ।  सरकारी र गैरसरकारी क्षेत्रबाट सो रकम जुटेको शाखाले जनाएको छ । सबैभन्दा बढी जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताउनुभयो । शाखाले गत वर्षदेखि

Read More

बागलुङमा टेलिकमद्वारा २२ लाख बक्यौता असुल

Posted on January 26, 2018 | views : 1521 | बाग्लुङ्ग - BGL

माघ १२, बागलुङ | नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ ।  धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो ।&nb

Read More

बागलुङको बलेवा विमानस्थल सञ्चालनमा आउने, नेपाल एयरलाइन्सले उडान भर्ने

Posted on January 15, 2018 | views : 2825 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/माघ १, बागलुङ । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनमा आउने भएको छ ।  नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाका पदाधिकारीबीच आउँदो चैत पहिलो सातादेखि नियमित उडान शुरु गर्ने सहमति भएको हो ।  प्राधिकरणका पदाधिकारी, विमान कम्पन

Read More

बागलुङमा आगलागी हुँदा दुई घर जलेर खरानी

Posted on January 02, 2018 | views : 1871 | बाग्लुङ्ग - BGL

पुस १८, बागलुङ । पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् ।  स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्ष

Read More

पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र

Posted on December 29, 2017 | views : 2806 | बाग्लुङ्ग - BGL

पुस १४, पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ ।  विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकामा यसपटक भने बृहत्रुपमा सुधार गर्न थालिएको हो ।  सडक विभागअन्तर्गत मध्यपहाडी

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26135 | बाग्लुङ्ग - BGL

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

बागलुङ र गुल्मीमा चार बेलिब्रीज स्थापित

Posted on September 27, 2017 | views : 1841 | बाग्लुङ्ग - BGL

असोज ११, बागलुङ (रासस) | राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ ।  प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गर्नुभएको हो । बागलुङको जैमिनी नगरपाल

Read More

बागलुङमा सुरु भयो बीस प्रजातिका जडीबुटीको कारोबार

Posted on September 14, 2017 | views : 1687 | बाग्लुङ्ग - BGL

भदौ २९, बागलुङ। जिल्लाबाट आर्थिक वर्ष २०७३/७४ मा बीस प्रजातिका जडीबुटीको कारोबार भएको छ ।  साधारण च्याउ, सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिसलगायत जडीबुटीको कारोबार भएको हो । पच्चीस हजार ४९० किलो जडीबुटीबाट रु दुई लाख ७५ हजार राजश्व संकलन भएको छ ।  सबैभन्दा बढी ६७ हजार ३९० किलो

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19738 | बाग्लुङ्ग - BGL

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

काजक्रियाका लागि सहयोग उठाईने, रक्सी–मासु खाए हजार तिराईने

Posted on July 30, 2017 | views : 1505 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | साउन–१५, गुल्मी । दलित समुदायका नागरिकको मृत्यु संस्कारमा रहेका कुरीति हटाउने  बाग्लुङ्ग जिल्लाको  निर्णय घोसाखानी दलित सन्जालले गरेको छ ।  ढोरपाटन नगरपालिका वडा नं–३ साबिक बुर्तिवाङ गाविसको घोसामा रहेको स्वतन्त्र दलित सञ्जालको टोल भेलाले यस अघि दलित समुदायमा मृत्यु संस्

Read More