अर्थ/विकास | बाग्लुङ्ग - BGL


विकासमा बेथिति : समयमा सकिँदैनन् ठूला आयोजना

Posted on July 05, 2021 | views : 1289 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । असार २१,  गलकोट (रासस) । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् ।  विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीग

Read More

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

Posted on June 28, 2021 | views : 1422 | बाग्लुङ्ग - BGL

असार १४, बलेवा (रासस)। कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ ।  रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्

Read More

अर्नाकोट विमानस्थलको डिपिआर तयार

Posted on June 18, 2021 | views : 1319 | बाग्लुङ्ग - BGL

असार ४, बलेवा (रासस)। दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने गरी गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि चर्चामा आएक

Read More

बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

Posted on June 17, 2021 | views : 1139 | बाग्लुङ्ग - BGL

असार ३, बलेवा (रासस)। गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।  सुरुङ र विमानस्थलको सम्भ

Read More

एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग

Posted on May 26, 2021 | views : 1241 | बाग्लुङ्ग - BGL

जेठ १२, गलकोट (रासस) । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ । बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले

Read More

कोरोना कहर : योजना छनौटमा अन्यौल

Posted on May 16, 2021 | views : 1242 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य । जेठ २, बलेवा (रासस)। स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयाबधि एक महिना बाँकी छ । कानुनी रुपमा अगामी असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषदमा टेबल गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेटको सयम नजिकिँदै गर्दा कोरोनाको चपेटामा परेका स्थानीयमा अन्यौलता छाएको छ ।&nb

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44340 | बाग्लुङ्ग - BGL

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

अझै पाएनन् बाग्लुङका स्वास्थ्यकर्मीले जोखिम भत्ता

Posted on April 22, 2021 | views : 1323 | बाग्लुङ्ग - BGL

वैशाख ९, बाग्लुङ । कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन् । सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । धवलागिरि अस्पतालका मेडिकल सुपरिटे

Read More

झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर

Posted on April 21, 2021 | views : 1403 | बाग्लुङ्ग - BGL

वैशाख ८, बागलुङ । सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन शुरु गरेको छ

Read More

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

Posted on March 04, 2021 | views : 1753 | बाग्लुङ्ग - BGL

फागुन २०, बागलुङ । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ ।  विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय म

Read More

र्कोट–दाना प्रसारण लाइन : बागलुङलाई फाइदै फाइदा

Posted on February 10, 2021 | views : 1557 | बाग्लुङ्ग - BGL

माघ २८, बाग्लुङ । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन तयार भएको छ । केन्द्रीय प्रसारण लाइनमा जोडिएको उक्त सबस्टेशनले दूरदराजमा उत्पादन भएको विद्युत्लाई केन्द्रिकृत गर्ने जनाएको छ ।  दूरदराजमा उत्पादन भइरहेका ठूला आयोजनाको विद्युत्

Read More

तयार भयो लेकाली पदमार्गको गुरुयोजना

Posted on February 03, 2021 | views : 1546 | बाग्लुङ्ग - BGL

माघ २१, बाग्लुङ । बागलुङको तमानखोलामा पर्ने पर्यटकीय सोलेडाँडा र ताराखोलाको डुडेलेकसहितका भूगोल समावेश ‘लेकाली पदमार्ग’ को गुरुयोजना बनाइएको छ । मोटरबाटोले धेरै स्थानमा पुग्न सकिने भए पनि पदयात्राबाट जाने अवस्था अझै नभएपछि ढोरपाटनसम्म पुग्ने पदमार्गको गुरुयोजना बनाइएको हो ।  बागलुङको घोडाबाँधेद

Read More

गण्डकी प्रदेशले ल्यायो द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम

Posted on December 07, 2020 | views : 1568 | बाग्लुङ्ग - BGL

मङ्सिर २२, गलकोट । गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक मामिला तथा क

Read More

बागलुङका गाउँपिच्छे सडक तर छैनन् पुल

Posted on November 27, 2020 | views : 1799 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । मङ्सिर १२, बागलुङ । वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् । पुल नहुँदा चालक र यात्रुलाई सास्ती छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि १५ किमि दूरीमा रहेको नर्जा पु

Read More

ढाकामा भविष्य खोज्दै

Posted on November 09, 2020 | views : 1607 | बाग्लुङ्ग - BGL

कात्तिक २४, बागलुङ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो । यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाडौँको ह्याम्स अस्पतालमा

Read More

जलविद्युतको ‘हव’ बन्दै ताराखोला, थपिँदै चार ठूला आयोजना

Posted on November 05, 2020 | views : 1565 | बाग्लुङ्ग - BGL

कात्तिक २०, गलकोट। बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ ।  अहिले ताराखोलामा पुनः ठूला परिमाणमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहि

Read More

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे

Posted on November 01, 2020 | views : 1758 | बाग्लुङ्ग - BGL

कार्त्तिक १६, गलकोट । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई  सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ । बर्खामा हिलोका कारण सास्ती खेप्दै आएको यात्रुले हिउँदमा धुलो

Read More

कृषि कर्मबाटै मासिक एक लाख बचत

Posted on October 31, 2020 | views : 1408 | बाग्लुङ्ग - BGL

कात्तिक १५, गलकोट । गलकोट क्षेत्रका अधिक त जापानमा छन् । त्यसबाहेक, अमेरिका, अष्ट्रेलियालगायत देशमा नपुगेको कमै परिवार भेटिन्छ । गलकोटलाई जापाने गाउँसमेत भनिँदै आएको छ । यस्तो समाजमा आफ्नै गाउँ ठाउँमा केही गरेर कमाउने र रमाउने युवा पनि कमै छन् । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्री यस मध्येमै प

Read More

महङ्गो भएपछि च्याङ्ग्राको व्यापार घट्यो

Posted on October 20, 2020 | views : 1688 | बाग्लुङ्ग - BGL

कार्त्तिक ४, गलकोट। हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन । रु ९५० प्रतिकिलो

Read More

च्याङ्ग्रा लिन हिमालपारि

Posted on October 13, 2020 | views : 1621 | बाग्लुङ्ग - BGL

असोज २७, बागलुङ । दशैँलाई च्याङ्ग्रा लिन यहाँका व्यापारी बर्सेनि हिमालपारिको जिल्ला मुस्ताङ छिर्छन् । हप्तौँ लगाएर च्याङ्ग्रा भित्र्याउँछन् । यसपालि पनि कतिले च्याङ्ग्रा ल्याइसके भने कोही बाटैमा छन् । व्यापारी अम्मरबहादुर क्षत्री र लक्ष्मण खड्का च्याङ्ग्रा लिएर आजै बागलुङ आइपुग्नुभएको छ । “१८ गते गए

Read More

मुहार फेर्दै बागलुङ बजार

Posted on October 10, 2020 | views : 2485 | बाग्लुङ्ग - BGL

असोज २४, बागलुङ | अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनुहुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको बजारको मुहार फेर्ने योजनाले यसपालि साकार रूप लिन थालेको हो । वर्षौँदेखि अव्यवस्थित र बिरुप बजारको परिचय बदल्न

Read More

बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट एउटै गाउँमा भित्रियो दुई करोड

Posted on October 06, 2020 | views : 1409 | बाग्लुङ्ग - BGL

असोज २०, गलकोट । बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ ।  जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी म

Read More

असोजमै पाक्यो सुन्तला !

Posted on September 28, 2020 | views : 1640 | बाग्लुङ्ग - BGL

असोज १२, गलकोट । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अह

Read More

१८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

Posted on September 20, 2020 | views : 1232 | बाग्लुङ्ग - BGL

असोज ४, बागलुङ | बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको पुल तर

Read More

बागलुङको अवरुद्ध सडक डेढ महिनापछि पुनःसञ्चालन

Posted on September 09, 2020 | views : 1727 | बाग्लुङ्ग - BGL

भदौ २४, गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे, रायडाँडा जाने सडक अवरुद्ध भएको डेढ महिनापछि पुनःसञ्चालन भएको छ ।   गत साउनको १ गते  तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण डेढ महिनादेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको थियो । सडक भासिएर गएको

Read More

बाह्र लाखको माछा नष्ट

Posted on September 08, 2020 | views : 2014 | बाग्लुङ्ग - BGL

भदौ २३, बागलुङ । कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा माछा नष्ट भएको हो । “बाढीले पनि सतायो, बन्दाबन्दीका कारण दाना अभाव हुँदा उचित आहार नपाएर पनि माछा म

Read More

बागलुङको बोबाङ पहिरो : सडक पहिरोको कारक

Posted on September 04, 2020 | views : 1527 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य । भदौ १९, बलेवा । गत बुधबार रातिको पहिरोले बागलुङको ढोरपाटनमा वितण्डा मच्चायो । वितण्डामा बेपत्तामध्ये १५ दिनको शिशुसमेत छन् । पहिरोमा ३१ परिवारको बिचल्ली भएको छ । कसैका परिवारका सदस्य बेपत्ता छन् भने कसैका घरगोठको नाम निसाना मेटाएको छ ।  पहिरोमा ढोरपाटन नगरपालिका–९ सुप्राङ बस्ने

Read More

बागलुङका ४१ सडक स्तरोन्नति हुँदै

Posted on September 01, 2020 | views : 1563 | बाग्लुङ्ग - BGL

भदौ १६, बलेवा । बागलुङ जिल्लाका ४१ सडक स्तरोन्नति हुने भएका छन् । गण्डकी प्रदेश सरकारले संघीय सरकारबाट हस्तान्तरण भई आएका तीन सडकसहित ती सडक स्तरोन्नति हुन लागेको हो ।  पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षमा रु ११ करोड ७६ लाखदेखि ४० लाखसम्म बजेट विनियोजन भएका सडकको स्तरोन्नतिको काम कार्य

Read More