‘हुलाक सेवा साधनस्रोत प्रविधियुक्त हुनुपर्छ’
काठमाडौँ । लामो इतिहास बोकेको हुलाक सेवालाई समयसापेक्ष एवं साधनस्रोतबाट सम्पन्न तथा उच्चप्रविधियुक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । हुलाक निर्देशनालय जनकपुरधामद्वारा आज यहाँ आयोजित स्थानीय हुलाकका प्रतिनिधिसँगको अन्तरक्रियाका वक्ताहरूले हुलाक...