अर्थ/विकास | बाग्लुङ्ग - BGL


सयपत्री हाइड्रोपावरको आईपीओ खुला,क-कसले दिन पाउने?

Posted on June 16, 2022 | views : 493 | बाग्लुङ्ग - BGL

असार २, काठमाडौं | सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँअंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो । सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । जसमध्ये ३

Read More

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा सडकखण्ड कालोपत्रको चरणमा

Posted on March 05, 2022 | views : 639 | बाग्लुङ्ग - BGL

फागुन २१, बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र हुने भएको छ ।  कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडकखण्ड कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चताता गरेसँगै सडक कालोपत्र हुने भएको हो । बागलुङ खण्डअन

Read More

मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, २०८१ मा सकिने

Posted on February 17, 2022 | views : 841 | बाग्लुङ्ग - BGL

फागुन ५, बलेवा । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । गलकोटकै

Read More

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

Posted on February 01, 2022 | views : 901 | बाग्लुङ्ग - BGL

माघ १८, गलकोट | बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ ।  गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा

Read More

बागलुङमा नेपालकै दोस्रो लामो पुल बन्ने

Posted on January 26, 2022 | views : 812 | बाग्लुङ्ग - BGL

माघ १२, बलेवा |‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन

Read More

उद्योगी र व्यवसायीका गुनासा

Posted on January 13, 2022 | views : 881 | बाग्लुङ्ग - BGL

पुस २९, गलकोट | बागलुङ नगरपालिका–१ रामरेखाका मनसुन दालमोटका सञ्चालक यमप्रसाद कँडेलले तीनपटकसम्म नगरपालिकाको कार्यालय धाएर उजुरी गरेपछि उद्योग अगाडिको सडक नालीमा रहेको फोहर उठाइयो । उहाँलाई उद्योग सञ्चालन गर्न फोहर बाधक हुँदै आइरहेको थियो । नालीको फोहरको दुर्गन्धमात्रै होइन, बर्खामा नालीको भल नै उद्य

Read More

अर्थतन्त्रको आधार सहकारी : मुख्यमन्त्री पोखरेल

Posted on January 06, 2022 | views : 977 | बाग्लुङ्ग - BGL

पुस २२,गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरलले अर्थतन्त्रको आधार सहकारी भएको बताउनुभएको छ ।सहकारीलाई समेटेर बनेको नेपालको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेशस्तरीय १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले  अर्थतन्त्रका विभिन्न आधारमध्ये सहकारी पनि मह

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 20178 | बाग्लुङ्ग - BGL

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 20900 | बाग्लुङ्ग - BGL

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

वैदेशिक रोजगारीको असफलताले बनायो ‘सफल’ कृषक

Posted on September 14, 2021 | views : 1083 | बाग्लुङ्ग - BGL

खेमराज गौतम ।   भदौ  २९,  गलकोट (रासस) ।  मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस÷बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश

Read More

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

Posted on September 12, 2021 | views : 1346 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य । भदौ २७, बलेवा (रासस)। भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ  बजारमा आउन अझै केही दिन लाग्ने स्थानीवासीको भनाइ छ ।  कोरोना भाइरस सङ्क्रमण त्रासका कार

Read More

बस्ती बन्यो, हस्तान्तरण भएन

Posted on September 06, 2021 | views : 1255 | बाग्लुङ्ग - BGL

भदौ २१, बागलुङ | बागलुङको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारका लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।  २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षति पु¥याएको बस्तीको पुनःनिर्माण गरिए पनि आर्थिक वर्ष २०७७/७८ मै भूकम्पपीडितले पाउनुपर्ने घर पीडितले अहिलेसम्म पाएका छैनन् ।  विसं

Read More

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने

Posted on September 05, 2021 | views : 1052 | बाग्लुङ्ग - BGL

भदौ २०, गलकोट (रासस)। बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।  मध्यपहाडी लोकमार्ग शुक्रबारदेख

Read More

एक्लेसालमा नयाँ मार्ग खोजी

Posted on September 05, 2021 | views : 1211 | बाग्लुङ्ग - BGL

भदौ २०, बलेवा | करोडौँ खर्चिँदासमेत पहिराले क्षति पुर्याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी गरिएको हो । काठेखोलामा रहेको पक्की पुलदेख

Read More

बलेवा विमानस्थल निर्माण कछुवा गतिमा

Posted on August 29, 2021 | views : 985 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । भदौ १३, गलकोट (रासस)। निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन ।  धावनमार्गको कालोपत्रको जि

Read More

म्याग्दीको बगरफाँटमा खानेपानीको हाहाकार

Posted on August 23, 2021 | views : 972 | बाग्लुङ्ग - BGL

भदौ ७, गलेश्वर (रासस)। बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाइदिए पछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बिचमा पाइपको साम

Read More

लाइन काटेर बक्यौता असुल

Posted on July 28, 2021 | views : 1067 | बाग्लुङ्ग - BGL

साउन १३, बागलुङ (रासस)। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने

Read More

होटल व्यवसायीका दुःख : न खोप, न खोल्ने अनुमति

Posted on July 27, 2021 | views : 1342 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा । साउन १२, बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ । झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्य

Read More

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान

Posted on July 25, 2021 | views : 1327 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । साउन १०, गलकोट(रासस)। एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल ब

Read More

कोरोनाले खोस्यो गन्धर्वको गाँस

Posted on July 14, 2021 | views : 1302 | बाग्लुङ्ग - BGL

असार ३०, गलेश्वर (रासस)। विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै सुखदुःख

Read More

मध्यपहाडी राजमार्ग अवरुद्ध

Posted on July 06, 2021 | views : 936 | बाग्लुङ्ग - BGL

असार २२, गलकोट (रासस)। निरन्तरको वर्षात्का कारण मध्यपहाडी(पुष्पलाल)  राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो । दुई स्थानमा पहिरो खस

Read More

विकासमा बेथिति : समयमा सकिँदैनन् ठूला आयोजना

Posted on July 05, 2021 | views : 814 | बाग्लुङ्ग - BGL

खेमराज गौतम । असार २१,  गलकोट (रासस) । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् ।  विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीग

Read More

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

Posted on June 28, 2021 | views : 1005 | बाग्लुङ्ग - BGL

असार १४, बलेवा (रासस)। कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ ।  रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्

Read More

अर्नाकोट विमानस्थलको डिपिआर तयार

Posted on June 18, 2021 | views : 944 | बाग्लुङ्ग - BGL

असार ४, बलेवा (रासस)। दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने गरी गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि चर्चामा आएक

Read More

बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

Posted on June 17, 2021 | views : 826 | बाग्लुङ्ग - BGL

असार ३, बलेवा (रासस)। गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।  सुरुङ र विमानस्थलको सम्भ

Read More

एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग

Posted on May 26, 2021 | views : 877 | बाग्लुङ्ग - BGL

जेठ १२, गलकोट (रासस) । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ । बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले

Read More

कोरोना कहर : योजना छनौटमा अन्यौल

Posted on May 16, 2021 | views : 900 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य । जेठ २, बलेवा (रासस)। स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयाबधि एक महिना बाँकी छ । कानुनी रुपमा अगामी असारको १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषदमा टेबल गर्नुपर्छ । नीति तथा कार्यक्रम र बजेटको सयम नजिकिँदै गर्दा कोरोनाको चपेटामा परेका स्थानीयमा अन्यौलता छाएको छ ।&nb

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 31587 | बाग्लुङ्ग - BGL

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More