राजनीति | बाग्लुङ्ग - BGL


नेकपा माओवादी केन्द्र रणसिंहकिटेनीमा समिति गठन

Posted on March 07, 2017 | views : 1573 | बाग्लुङ्ग - BGL

फागुन २४, बागलुङ । नेकपा माओवादी केन्द्र बडिगाड गाउँपालिका अन्तरगत रणसिंहकिटेनी गाविसको वडा नम्बर–४ र ५ लाई समेटेर टोल ईकाई समिति तथा विभिन्न जनबार्गिय संगठन गठन गरिएको छ ।  दुबैवडाको संयुक्त भेलाले भिमबहादुर काउचाको अध्यक्षतामा १५ सदस्यीय टोलईकाई समिति गठन गरेको हो । समितिको उपाध्यक्ष देवानन्द

Read More

एमाले बागलुङ्ग क्षेत्र न. ३ मा उमेश बुढा अध्यक्षमा सर्बसम्मत

Posted on March 05, 2017 | views : 3082 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन २२, बागलुङ्ग । नेकपा एमाले बागलुङ्ग निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अध्यक्षमा अधिकारीचौरका उमेश बुढा मगर सर्बसम्मन निर्वाचित हुनुभएको छ ।  अध्यक्षको लागि उम्मेद्वारी दर्ता गरेका पुर्ब जिल्ला सचिवालय सदस्य टंकप्रसाद पौडेल, कमल घिमिरे र गोकुल सेरचनको नाम फिर्ता गराई बुढाल

Read More

निर्वाचन मार्फत उपब्धिको रक्षा नगरे गुम्ने खतरा: कुँवर

Posted on March 05, 2017 | views : 1295 | बाग्लुङ्ग - BGL

फागुन २२, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत अधिकारीचौरको वडा नम्बर–३ देखि ६ सम्म पर्ने वडा पालिकाको सम्मेलन शनिबार ओखरेनीमा भएको छ ।  सम्मेलनले जितबहादुर विकको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष  गनबहादुर विक, सचिव दिलमायाँ विक, सहसचि

Read More

नेकपा माओवादी केन्द्र ढोरपाटन नगरको वडा सम्मेलन सम्पन्न

Posted on March 04, 2017 | views : 2913 | बाग्लुङ्ग - BGL

फागुन २१, बागलुङ्ग । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङ्ग गाविसको वडा नम्बर–६,७, ८ र ९ पर्ने वडापालिकाको सम्मेलन भएको छ ।  सम्मेलनले लोकबहादुर विकको अध्यक्षतामा १७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नरप्रसाद पाण्डे, सचिवमा धनबहादुर कार्की, र कोषाध्यक्ष म

Read More

एमालेको क्षेत्रीय अधिवेशन बुर्तिबाङमा उद्घाटन

Posted on March 04, 2017 | views : 1557 | बाग्लुङ्ग - BGL

  कृष्ण कँडेल/फागुन २१, बागलुङ्ग । नेकपा एमाले बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को दोस्रो क्षेत्रीय अधिवेशनको आज बुर्तिबाङ बजामा उद्घाटन गरिएको छ ।  अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर–४ का सहईञ्चार्ज गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटनपछि बो

Read More

स्थानिय तह कार्यान्वयनपछि घरदैलोमै राज्यको सेवा: नेता सागर

Posted on March 02, 2017 | views : 1959 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | फागुन १९, बागलुङ | नेकपा माओवादी केन्द्र तमानखोला गाउँपालिका अन्तरगत तमान गाविसको वडा नम्बर–७, ८ र ९ पर्ने वडापालिकाको वडा सम्मेलन आज लाममेलामा भएको छ ।  सम्मेलनले ओमबहादुर सिरपालिको अध्यक्षतामा १५ सदस्यीय वडापालिका कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कर्णबहादुर सिरपाली,

Read More

निर्वाचन कसैले रोकेर रोकिन्न: सागर

Posted on March 01, 2017 | views : 1283 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १८, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाको बोबाङ गाविसको वडा नम्बर–६ देखि ९ सम्म पर्ने माथिल्लो वडापालिकाको सम्मेलन आज लाँकुरीबोटमा भएको छ ।  सम्मेलनले भन्द्रमनि सुनारको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रेशम पुन, सचिवमा होमलाल भुषा

Read More

गाउँको विकासका लागि स्थानिय जनप्रतिनिधि आवश्यक: सागर

Posted on February 28, 2017 | views : 1958 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १७, बागलुङ । नेकपा माओवादी प्रश्ताबित ढोरपाटन नगरपालिका अन्तरगत बोबाङ गाविसको वडा नम्बर–१ देखि ५ सम्मलाई समेटेर प्रश्ताब गरिएको वडा पालिकाको सम्मेलन आज बोबाङको नौघरटोलामा भएको छ । सम्मेलनले लिङ्कन घर्तीको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलबहादुर

Read More

माओवादी केन्द्र निसीखोलाको भेटघाट कार्यक्रम सम्पन्न

Posted on February 28, 2017 | views : 1856 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/ फागुन १७, बागलुङ । नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका अन्तरगत २ नम्बर वडा पालिकाको भेटघाट कार्यक्रम सोमबार देविस्थानमा सम्पन्न भएको छ ।  कार्यक्रममा माओवादी केन्द्र निसीखोला गाउँपालिकाका ईन्चार्ज प्रेम घर्तीले स्थानिय निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । घर्तीले

Read More

जनसम्पर्क समिति जापानका अध्यक्ष कँडेललाई बुर्तिबाङमा स्वागत

Posted on February 27, 2017 | views : 1258 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।  कार्यक्रममा जनसम्पर्क समिति जापनका अध्यक्ष डन्नपानी कँडेललाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा

Read More

संशोधन प्रस्ताब छिट्टै टुङ्गोमा पुग्छ: बादल

Posted on February 26, 2017 | views : 2230 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १५, बागलुङ । नेकपा माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादलले संविधान संसोधन प्रक्रियामा गएर छलफल समेत सुरु भईसकेको अबस्थामा अब छिट्टि टुङ्गोमा पुग्ने बताएका छन् ।  बागलुङको बुर्तिबाङमा प्रेस सेन्टर नेपाल बुर्तिबाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बदलले प्रश्ताव दर्ता

Read More

उपराष्ट्रपति पुन बुर्तिबाङ आउने कार्यक्रम सारिरीक अस्वस्थताका कारण स्थगित

Posted on February 26, 2017 | views : 2623 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | फागुन १५,बागलुङ | मगर सेवा समाज बुर्तिबाङको आयोजनामा आज उद्घाटन हुने मगर दिवश विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहयागि हुने कार्यक्रम उहाँको अस्वस्थताका कारण अन्तिम समयमा आएर स्थगित भएको छ ।  उपराष्ट्रपति पुनलाई झाडा पखला लागेको र ज्वरो समेत बढेर शारिरीक अबस्था क

Read More

निसीभुजी जनता क्याम्पसमा क्रान्तिकारीको ईकाई समिति गठन

Posted on February 19, 2017 | views : 1444 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन ८, बागलुङ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ ।  भेलामा बोल्दै अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस बागलुङका मुल ईकाई समिति अध्यक्ष किसोर घर्तीले क्रान्तिकारी विद्यार्थीहरु

Read More

माओवादी केन्द्रले बुर्तिबाङमा जनयुद्ध दिवस मनायो

Posted on February 12, 2017 | views : 1227 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/फागुन १, बागलुङ । नेकपा माओवादी केन्द्र बागलुङ एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको आयोजनमा २२ औँ जनयुद्ध दिवश विशेष कार्यक्रम आज बुर्तिबाङमा सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तुल्सिाराम आर्यालले तत्कालिन माओव

Read More

क्रान्तिकारीले धौलागिरी क्याम्पसमा जीबन शर्मालाई स्ववियु सभापति उठाउने

Posted on February 10, 2017 | views : 1671 | बाग्लुङ्ग - BGL

खगेन्द्र विश्वकर्मा/माघ २८, बागलुङ । नेकपा माओवादि केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारील धौलागीरी बहुमुखी क्याम्पस बागलुमा  १० औ ईकाई भेला सम्पन्न गरको छ ।  भेलामा बोल्दै अखिल क्रान्तिकारीका केन्दीय उपाध्यक्ष दिवश खत्री पदमले अखिल क्रान्तिकारी शहिदको रगत र बलिदानले आर्जेको संगठ

Read More

निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई गठन

Posted on February 09, 2017 | views : 1282 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | माघ २७, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल छैठौँको ईकाई समिति गठन भएको छ ।  क्याम्पसमा बुधबार भएको विद्यार्थीहरुको भेलाले अनेरास्ववियु छैठौँको ईकाई गठन गरेको हो । भेलामा बोल्दै अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलले अब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन

Read More

गलकोट बहुमुखी क्याम्पस हटियामा अखिल क्रान्तिकारीको ईकाई गठन

Posted on February 05, 2017 | views : 2296 | बाग्लुङ्ग - BGL

माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटियामा सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष   दिवश खत्री पदमले  माओवादी केन्द्रले उठाएका मुद

Read More

राप्रपा निर्वाचन क्षेत्र नम्बर–३ को अध्यक्षमा चक्रबहादुर मल्ल सर्बसम्मत

Posted on February 03, 2017 | views : 1449 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टि बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन आज बुर्तिबाङमा सम्पन्न भएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि नेपाल विच एकता भएपछि आज देशैभर एकै साथ क्षेत्रीय अधिवेशन भएको हो । अधिवेशनको उद्घाटनपछि बोल

Read More

राप्रपा बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन बुर्तिबाङमा

Posted on February 03, 2017 | views : 1295 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशैभर एकै साथ हुने क्षेत्रीय अधिवेशन अन्तरगत बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन पनि आज बुर्तिबाङमा हुँदैछ ।  अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । दुई राप्रपा विच एकिकरण भएपछि देशै भरी एकै साथ क्षेत्रीय अधिवेशन गर्न लागिएको केन्द्रिय सस

Read More

काँग्रेसको संगठन सुदृढिकरण अभियास सुरु

Posted on January 23, 2017 | views : 1810 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ १०, बागलुङ । नेपाली काँग्रेसले प्रश्तावित गाउँ पालिका र नगरपालिका स्तरमा स्थानिय निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला, प्रशिक्षण तथा पार्टि सुदृढिकारण अभियान सुरु गरेको छ ।  क्षेत्रीय समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र नम्बर–३ का चारओटै पालिकामा कार्यक्रम गर्न लागिएको ह

Read More

एकीकृत अखिल नेपाल शिक्षक संगठनको भेला बुर्तिबाङमा

Posted on January 21, 2017 | views : 1236 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ८, बागलुङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङ अन्तरगत बुर्तिबाङ स्रोत केन्द्र स्तरिय भेला आज बुर्तिबाङमा भएको छ ।  भेलामा बोल्दै संगठनका जिल्ला उपाध्यक्ष नगेन्द्र खरेलले पछिल्लो शिक्षा ऐन संसोधनले विगत देखि शिक्षकको ठुलो समस्याका रुपमा रहेको अस्थायि शिक्षकका समस्या आंशिक रुप

Read More

राजकुत कांग्रेसको विवाद अन्त्य

Posted on January 20, 2017 | views : 1472 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ७, बागलुङ । नेपाली कांग्रेस गाउँ कार्यसमिति राजकुतको विवाद अन्त्य भएको नेताहरुले बताएका छन् । बिहिबार बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का उपसभापती नर्जङ घर्तीको अध्यक्षतामा भएको बैठकमा विवादमा तानिएका दुवै पक्षविच सहमती गरिएको क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केन्

Read More

प्रेस सेन्टरले आफ्नै नेतृत्वमा महासंघ गठन गर्न छलफल गर्ने

Posted on January 20, 2017 | views : 1428 | बाग्लुङ्ग - BGL

खगेन्द्र विश्वकर्म/माघ ७, बागलुङ । प्रेस सेन्टर बागलुङले आगामि फागुनमा हुने पत्रकार महासंघको अधिवेशनमा आफ्नै अगुवाईमा सर्बसम्मत नेतृत्व चयनको प्रयास थाल्ने भएको छ ।  प्रेस सेन्टरको बिहिबार बागलुङ बजारमा भएको बैठकले आफ्नै नेतृत्वमा महासंघको नयाँ कार्यसमिति बनाउने निर्णय गर्दै अरु संघसंगठन संग छ

Read More

सहमती भएसम्म नयाँ संरचनामै निर्वाचन: नेता जोशी

Posted on January 19, 2017 | views : 1709 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको आयोजनामा वुधबार बुर्तिबाङमा क्षेत्रिय स्तरको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।  नेपाली काँग्रेशका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशिले संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य रहेको भन्दै र

Read More

तमानखोला गाउँपालिकामा माओवादी केन्द्रको प्रशिक्षण

Posted on January 19, 2017 | views : 1936 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/माघ ६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–३, प्रश्तावित तमानखोला गाउँपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार बोंगादोभानमा  भएको छ ।  कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले पार्टी कार्यकर्ता एकजुट भए

Read More

काँग्रेशले माघ २२ गते बुर्तिबाङमा आमसभा गर्ने

Posted on January 11, 2017 | views : 2302 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल | पुस २७, बागलुङ | नेपाली काँग्रेश बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ को बैठकले गाउँपालिका तथा नगरपालिका स्तरमा बैठक तथा भेला सहित क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ ।  बैठकले माघ ५ गते केन्द्रिय सदस्य अर्जुन जोसीको उपस्थितीमा बुर्तिबाङमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गर्ने निर्

Read More

गाउँ गाउँमा निर्वाचन केन्द्रित कार्यक्रम गर्न माओवादी नेता सागरको आग्रह

Posted on January 10, 2017 | views : 1858 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा माओवादी केन्द्रको एरिया नम्बर–२, प्रश्तावित ढोरपाटन नगरपालिकाको भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।  कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले अहिले नेपालको राष्ट्रिय राजनितिको मुलधारमा स्थापित म

Read More

एमाले क्षेत्रीय अधिबेशन फागनु पहिलो साता

Posted on January 10, 2017 | views : 1845 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/पुस २६, बागलुङ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय बैठक तथा प्रशिक्षण कार्यक्रम आज बुर्तिबाङमा भएको छ ।  बैठकले पार्टिको क्षेत्रीय अधिबेशन आगामी फागुन पाहिलो साता ६ र ७ गते बुर्तिबाङमा गर्ने निर्णय गरेको जिल्ला सदस्य रुद्र पौडेलले जानकरी दिनुभयो । कार्यक्रममा बौल्दै एम

Read More