राजनीति | बाग्लुङ्ग - BGL


सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29939 | बाग्लुङ्ग - BGL

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 31454 | बाग्लुङ्ग - BGL

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 30473 | बाग्लुङ्ग - BGL

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30820 | बाग्लुङ्ग - BGL

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल

Posted on July 09, 2021 | views : 1508 | बाग्लुङ्ग - BGL

असार २५, बागलुङ (रासस)। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोक

Read More

‘एमसिसी सम्झौताप्रति कांग्रेस सकारात्मक’

Posted on April 18, 2021 | views : 1736 | बाग्लुङ्ग - BGL

वैशाख ५, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सरकारात्मक भएको जानकारी दिनुभएको छ ।  नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न

Read More

मालपोत र नापीका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

Posted on November 20, 2020 | views : 2008 | बाग्लुङ्ग - BGL

मङ्सिर ५, वालिङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज मालपोत कार्यालयको उद्घाटन गर्र्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयको छवि बदल्नका लागि सफलता प्राप्

Read More

भालुवाङले प्रदेशको साझा प्रतिनिधित्व गर्छ: मुख्यमन्त्री

Posted on October 06, 2020 | views : 3100 | बाग्लुङ्ग - BGL

असोज २०, बुटवल | प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावित राजधानी अर्घाखाँची र दाङ क्षेत्रलाई समेटेर प्रस्तावित भालुवाङ क्षेत्रले सिङ्गो प्रदेशको साझा मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सरकारले प्

Read More

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

Posted on September 19, 2020 | views : 6036 | बाग्लुङ्ग - BGL

असोज ३, कास्की | कास्की –गण्डकी प्रदेशका  प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सु:ख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्र

Read More

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

Posted on July 01, 2020 | views : 3563 | बाग्लुङ्ग - BGL

असार १७, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् । बाग्लुङको तम

Read More

नेपाली काङ्ग्रेस वागलुङद्वारा तमानखोला क्षेत्रमा राहत वितरण

Posted on April 27, 2020 | views : 7216 | बाग्लुङ्ग - BGL

बैशाख १५, वाग्लुङ । नेपाली काङ्ग्रेस वागलुङले तमानखोला क्षेत्रमा राहत वितरण गरेको छ । कोरोना महामारीको समयमा अति विपन्न परिवारलाई राहात वितरण गरिएको व्यवसायी ऋषिराम कंडेलले बताए  ।  बाग्लुङ  क्षेत्र न २ प्रदेश क र ख अन्तर्गत २१ वटा स्वास्थ्य  चौकीलाई पिपिइ, मास्क, सेनिटाइजर, ग्लो

Read More

विप्लव समूहका बाग्लुङ युवा सचिव पक्राउ

Posted on December 05, 2019 | views : 3722 | बाग्लुङ्ग - BGL

मंसिर १९, बाग्लुङ | नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा संघ बाग्लुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् | जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए | सुनारको साथबाट विप्लव

Read More

बाग्लुङमा काँग्रेसको सुरुवाती अग्रता, कति छ मतान्तर ?

Posted on December 01, 2019 | views : 3663 | बाग्लुङ्ग - BGL

मंसिर १५, बाग्लुङ | बाग्लुङमा शनिबार भएको उपनिर्वाचनमा सुरुवाती अग्रता नेपाली काँग्रेसले लिएको छ | प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ अन्तर्गत काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनले अग्रता कायम गरेका हुन् | हाल सम्म उनले ५२५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीले ३८६ मत प्

Read More

उपनिर्वाचनः पश्चिम बागलुङका तीन वटै पालिकामा मतदान सुरु

Posted on November 30, 2019 | views : 3615 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | मङ्सिर १४, बुर्तिबाङ | प्रदेश सभा निर्वाचन अन्तर्गत आज विहान ७ बजेबाट मतदान सुरु भएको छ । बगलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) अन्तरगतका ३ वटै पालिकामा निर्वाचन सुरु भएको हो । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भई मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगे

Read More

नेकपाका नेता द्वारा बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन

Posted on November 29, 2019 | views : 2952 | बाग्लुङ्ग - BGL

मंसिर १३, काठमाडौं | निर्वाचन आयोगले जारी गरेको मौन अवधि वा उप निर्वाचन हुनु भन्दाको पुर्व समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आचारसंहिता उल्लंघन गरेको छ | बाग्लुङ-२ (ख) अन्तर्गत तमानखोला गाउँपालिका- १ बोङ्गादोभानमा  नेकपाका नेताहरुले आचारसंहिता उल्लङ्घन गरेका हुन् | उपनिर्वाचनको मौन अवधि

Read More

बागलुङबाट उपनिर्वाचनमा ३८ हजार मतदाता

Posted on October 14, 2019 | views : 2731 | बाग्लुङ्ग - BGL

असोज २७, बागलुङ | आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ ।  गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागल

Read More

विप्लव समुहका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

Posted on September 25, 2019 | views : 2759 | बाग्लुङ्ग - BGL

कमल पौडेल | असोज ८, बागलुङ | प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ति टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्र

Read More

काग्रेसको जागरण अभियान अन्तरगत खर्वाङमा भेला सम्पन्न

Posted on September 13, 2019 | views : 2692 | बाग्लुङ्ग - BGL

कमल पौडेल | भदौ २७, खर्वाङ | नेपाली काग्रेसले देश व्यापी सञ्चालन गरेको दोश्रो चरणको जागरण अभियान अन्तर्गत बडिगाड गाउँपालिका स्तरीय भेला खर्वाङमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि विष्णु पौडेलले कार्यकर्ताहरुलाई एक भएर अग

Read More

बागलुङमा उपःनिर्वाचनको तयारी

Posted on August 10, 2019 | views : 2523 | बाग्लुङ्ग - BGL

साउन २५, बागलुङ | निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा  निर्वाचनको तयारी थालिएको छ ।  बागलुङमा मृत्यु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्

Read More

नेकपाको सपथ ग्रहण चल्दै, एक वर्ष सुसुप्त रहेको पार्टि परिचालन सुरु

Posted on May 23, 2019 | views : 3558 | बाग्लुङ्ग - BGL

कमल पौडेल, जेठ, बागलुङ । नेपाल कम्यूनिष्ट पार्टि नेकपाको वडा तहको सपथ कार्यक्रम चलीरहेको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल

Read More

बाग्लुङका दशै स्थानीय तहमा नेकपाको नेतृत्व चयन, को-को परे ?

Posted on April 24, 2019 | views : 2948 | बाग्लुङ्ग - BGL

वैशाख ११, बागलुङ (रासस) | जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो । यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्

Read More

मन्त्री विष्टको खुलाशा - प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने तयारी

Posted on April 16, 2019 | views : 3056 | बाग्लुङ्ग - BGL

कमल पौडेल | वैशाख ३, बागलुङ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने बताउनु भएको छ । विष्टले सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै काठमाडौंमा रेल चलाउने

Read More

जनप्रतिनिधिको तलब सामाजिक काममा

Posted on April 08, 2019 | views : 3729 | बाग्लुङ्ग - BGL

चैत २५, बागलुङ (रासस) | जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको हो । रु एक लाख २० हजार मूल्य बराबरका ‘स्टेचर’ वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको थियो । पूर्

Read More

बाग्लुङका सबै स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

Posted on March 29, 2019 | views : 2331 | बाग्लुङ्ग - BGL

चैत १५, बागलुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ ।  पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 102207 | बाग्लुङ्ग - BGL

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84722 | बाग्लुङ्ग - BGL

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56887 | बाग्लुङ्ग - BGL

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

गायक तथा बामपन्थी नेता भिमलाल भुसालको हृदयघातका कारण निधन

Posted on November 09, 2018 | views : 3238 | बाग्लुङ्ग - BGL

कमल पौडेल | कात्तिक २३, बडिगाड | बागलुङ पश्चिमका जनवादी, प्रगतिशिल गायक तथा बामपन्थी नेता भिमलाल भुसालको निधन भएको छ । पञ्चायती व्यावस्थाको विरुद्ध बागलुङ पश्चिम क्षेत्रवाट कम्यूनिष्ट आन्दोलनमा जोडिएर आन्दोलनमा होमिएका भुसालको भक्तपुरको लोकन्थलीमा हृदयघातको कारण निधन भएको हो ।  बागलुङ पश्चिममै

Read More