समाज | बाग्लुङ्ग - BGL


विदेशको कमाइ, स्वदेशमा लगानी

Posted on November 18, 2020 | views : 1957 | बाग्लुङ्ग - BGL

मङ्सिर ३, बलेवा। पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो । पाँचवर्षे करार अवधि भ्याएर घर फर्किनुभएका उहाँ फेरि विदेश फर्किन चाहनु

Read More

बागलुङमा घरगोठ जल्दा १० लाखको क्षति

Posted on November 16, 2020 | views : 1148 | बाग्लुङ्ग - BGL

मङ्सिर १, बलेवा । बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् ।  ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैम

Read More

बागलुङमा ६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

Posted on November 15, 2020 | views : 1411 | बाग्लुङ्ग - BGL

कात्तिक ३०, बागलुङ | नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र

Read More

आगलागीबाट बागलुङमा दुई घर जले

Posted on November 13, 2020 | views : 1011 | बाग्लुङ्ग - BGL

कात्तिक २८, बलेवा । बागलुङको ढोरपाटन  र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले

Read More

कोरोनाले घट्यो सिकार : एक झारल र एक नाउर मारिने

Posted on November 07, 2020 | views : 1255 | बाग्लुङ्ग - BGL

कार्त्तिक २२,  गलकोट । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । तर, यस वर्षको पहिलो सिकार याम शुरु भइसके पनि हालसम्म विदेशी सिकारी आउन सकेका छैनन् ।  कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै ढोरपाटन सिकार आरक्षमा यस

Read More

बागलुङमा देउसी भैलो खेल्न नपाइने

Posted on November 03, 2020 | views : 1214 | बाग्लुङ्ग - BGL

कात्तिक १८, गलकोट । नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो । 

Read More

बागलुङमा देउसी भैलो खेल्न नपाइने

Posted on November 03, 2020 | views : 1339 | बाग्लुङ्ग - BGL

कात्तिक १८, गलकोट (रासस) : नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो

Read More

बागलुङको बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

Posted on November 02, 2020 | views : 1347 | बाग्लुङ्ग - BGL

कात्तिक १७, बलेवा । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो ।  लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस

Read More

कोतघरमा अजङ्गका खुँडा, तरबार र खुकुरी

Posted on October 29, 2020 | views : 1786 | बाग्लुङ्ग - BGL

कात्तिक १३, बागलुङ | चौबिसे राज्यका पालाको गलकोट कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरवार र ६० किलोका दुई खुकुरी राखिएको छ । दर्शैँको नवदुर्गामा ती हतियारको प्रतिस्थापन गरिएको हो । हेर्दै अजङ्गका खुकुरी सात फिट अग्ला छन् भने खुँडा र तरवार झण्डै नौ फिट । गलकोट नगरपालिकाको कोतघर संरक्षण योजनाअन्तर्गत

Read More

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

Posted on October 28, 2020 | views : 2058 | बाग्लुङ्ग - BGL

कात्तिक १२, बलेवा | दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए । गाउँभरिका वृद्धवृद्धासमे

Read More

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

Posted on October 20, 2020 | views : 1960 | बाग्लुङ्ग - BGL

कार्तिक ४, बलेवा (रासस) । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको छ । मन्त्रालयको पर्यटन महाशाखाले बलेवामा प्याराग्लाइडिङ गर्न आवश्यक पूर्वाधारका विषयमा छलफल थालेको हो । गत वर्ष बलेवा महोत्सवको समयमा गरिएको परीक्षण सफल भ

Read More

बागलुङमा खोलाले बगाएर एक बालकको मृत्यु

Posted on October 18, 2020 | views : 2063 | बाग्लुङ्ग - BGL

कात्तिक २, गलकोट (रासस) : बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । शनिबार बडिगाड गाउँपालिका–७ भिमिगिठे निवासी अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानका

Read More

बागलुङकोे ताराखोलामा सञ्चालित ढुङ्गाखानीबाट ४०० लाई नियमित रोजगारी

Posted on October 17, 2020 | views : 1809 | बाग्लुङ्ग - BGL

कात्तिक १, गलकोट (रासस) । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै युवा विदेश पलायन भइरहँदा बागलुङकोे ताराखोला गाउँपालिकामा सञ्चालित ढुङ्गाखानीमा भने करिब ४०० स्थानीयले नियमित रोजगारी पाउँदै आएका छन् ।  गाउँपालिकाभित्र झण्डै ४५ ढुङ्गा (स्लेट) खानी सञ्चालनमा छन् । ढुङ्गाखानीबाट स्थानीय युवाले सहजै रो

Read More

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

Posted on October 16, 2020 | views : 1164 | बाग्लुङ्ग - BGL

असोज ३०,  बागलुङ । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो । त्यस्तै अघिल्लो बुधब

Read More

बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण

Posted on October 12, 2020 | views : 1210 | बाग्लुङ्ग - BGL

असोज २६, बागलुङ (रासस) । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन् ।  शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो

Read More

बागलुङमा फेरि बढ्दै कोरोना सङ्क्रमण

Posted on October 12, 2020 | views : 902 | बाग्लुङ्ग - BGL

असोज २६, बागलुङ (रासस) । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५२५ पुगेको छ । केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ । पछिल्ला दश दिनमा मात्र १२१ जना सङ्क्रमित थपिएका हुन् ।  शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो

Read More

नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द

Posted on October 12, 2020 | views : 991 | बाग्लुङ्ग - BGL

असोज २६, गलकोट (रासस) । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द  गरेको छ ।  नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि  नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका

Read More

बागलुङका दुई सामुदायिक वनमा आगलागी

Posted on October 08, 2020 | views : 1866 | बाग्लुङ्ग - BGL

असोज २२, बागलुङ (रासस) । गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । भैँसे–दानसिङ सामुदायिक वनका सदस्य झङ्कबहादुर बस्नेतले आगो झन्झन् फैलिरहेको बताउनुभयो । “आगलाग

Read More

अपहरण आरोपमा दुई पक्राउ

Posted on October 08, 2020 | views : 869 | बाग्लुङ्ग - BGL

असोज २२, बलेवा | विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।  काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र

Read More

बाढी प्रभावितका लागि डेढ करोड जुट्यो राहत

Posted on October 03, 2020 | views : 1186 | बाग्लुङ्ग - BGL

असोज १७, धरान (रासस) । ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।  कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । स

Read More

गलकोट रिघाका घरघरमा खानेपानी

Posted on October 02, 2020 | views : 1148 | बाग्लुङ्ग - BGL

असोज १६, गलकोट । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ बाट

Read More

बागलुङका बाढी प्रभावितको घर पुनःनिर्माणमा सघाउने मन्त्री गुरुङको प्रतिबद्धता

Posted on October 02, 2020 | views : 1225 | बाग्लुङ्ग - BGL

असोज १६, बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिहीबार ढोरपाटनको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा मन्त्रीद्वयले बाढी प्रभावित परिवारका समस्या र क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो । अव

Read More

रिघाका घरघरमा खानेपानी

Posted on October 02, 2020 | views : 1207 | बाग्लुङ्ग - BGL

असोज १६, गलकोट (रासस) : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ ।  गत आर्थिक वर्ष २०७५

Read More

बाढीपहिरोः बागलुङ का १६ जना अझै बेपत्ता

Posted on September 29, 2020 | views : 1355 | बाग्लुङ्ग - BGL

असोज १३,  बागलुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।  मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बागलुङ नगरपालिका–

Read More

२१ फरार अभियुक्त पक्राउ

Posted on September 28, 2020 | views : 1216 | बाग्लुङ्ग - BGL

असोज १२, गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि फरार अभियुक्त पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार र आइतबार मात्रै २१ जना

Read More

बागलुङमा वर्षात्का कारण ७७ घरमा क्षतिः २१५ घर उच्च जोखिममा

Posted on September 27, 2020 | views : 1539 | बाग्लुङ्ग - BGL

असोज ११, गलकोट (रासस) । निरन्तरको वर्षात्का कारण बागलुङ जिल्लाको बागलुङ  र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन् ।  बागलुङ नगरपलिकामा ६५ घर पहिराले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा  छन् । निरन्तरको वर्षात्का कारण नगरपलिकाभित्र बाढ

Read More

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी

Posted on September 27, 2020 | views : 1231 | बाग्लुङ्ग - BGL

असोज ११, बागलुङ | बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।  दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार

Read More

बागलुङका बाढी प्रभावितलाई बासको पिरलो

Posted on September 22, 2020 | views : 1372 | बाग्लुङ्ग - BGL

असोज ६, बागलुङ । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटकी लक्ष्मी विक अहिले मर्मास्थित मामाघर बस्नुहुन्छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले थातथलो गुमेपछि उहाँको परिवार आफन्तको आश्रयमा पुगेको हो ।  “आमाबुबासँगै हामी पाँच भाइबहिनी मामाघर बसेका छौँ”, विकले भन्नुभयो, “हेर्दाहेर्दै घरजग्गा बाढीले लग्यो

Read More