समाज | बाग्लुङ्ग - BGL


बागलुङमा वर्षात्का कारण ७७ घरमा क्षतिः २१५ घर उच्च जोखिममा

Posted on September 27, 2020 | views : 1560 | बाग्लुङ्ग - BGL

असोज ११, गलकोट (रासस) । निरन्तरको वर्षात्का कारण बागलुङ जिल्लाको बागलुङ  र जैमिनी नगरपालिकामा ७७ घरमा क्षति पुगेको छ भने २१५ घर उच्च जोखिममा रहेका छन् ।  बागलुङ नगरपलिकामा ६५ घर पहिराले पूर्ण रुपमा क्षति गरेको छ भने १५० घर उच्च जोखिममा  छन् । निरन्तरको वर्षात्का कारण नगरपलिकाभित्र बाढ

Read More

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी

Posted on September 27, 2020 | views : 1246 | बाग्लुङ्ग - BGL

असोज ११, बागलुङ | बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।  दुई वर्षपहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार

Read More

बागलुङका बाढी प्रभावितलाई बासको पिरलो

Posted on September 22, 2020 | views : 1393 | बाग्लुङ्ग - BGL

असोज ६, बागलुङ । ढोरपाटन नगरपालिका–९ लाँकुरीबोटकी लक्ष्मी विक अहिले मर्मास्थित मामाघर बस्नुहुन्छ । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीले थातथलो गुमेपछि उहाँको परिवार आफन्तको आश्रयमा पुगेको हो ।  “आमाबुबासँगै हामी पाँच भाइबहिनी मामाघर बसेका छौँ”, विकले भन्नुभयो, “हेर्दाहेर्दै घरजग्गा बाढीले लग्यो

Read More

बागलुङको बडिगाड २, राक्सेमा बाढि र पहिरोले ४ घर विस्थापित (५ तस्वीर)

Posted on September 22, 2020 | views : 1451 | बाग्लुङ्ग - BGL

कमल पौडेल | असोज ६, बागलुङ | बागलुङको बडिगाड गाउँपालिका २, राक्सेमा माथिवाट आएको बाढि र पहिरोले ४ घरमा क्षति गरेको छ। मध्यपहाडि लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जित बहादुर वि.क., धन बहादुर धर्ति र धन बहादुर थापाको घर क्षति गरेको हो।  घर क्षति भएसंगै ४ परिवार नै विस्थापित भएका छन् । सल्लेर

Read More

'कोरोनाले चारैतिरबाट आक्रमण गर्दोरहेछ, अचम्मको लडाइँ लडेँ'

Posted on September 20, 2020 | views : 1618 | बाग्लुङ्ग - BGL

असोज ४, बागलुङ | गत साउन ३१ गते धवलागिरि अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानालाई तेस्रो दिनको साँझपख ज्वरो आयो । रुघाखोकी, घाँटी दुख्ने, स्वाद थाहा नपाउने, खानामा अरुची, शरीर दुख्ने, काँप्नेजस्ता लक्षण पनि ज्वरोसँगै थपिए । भदौ १ देखि ३ गतेसम्म उह

Read More

बागलुङ : १८ महिनामा सक्ने पुल चार वर्षमा सकियो

Posted on September 20, 2020 | views : 1257 | बाग्लुङ्ग - BGL

असोज ४, बागलुङ (रासस) : बागलुङ जिल्लाको गलकोट नगरपालिकाको गौदीखोलामा निर्माण शुरु भएको मोटरेबल पुल चार वर्षपछि सम्पन्न भएको छ । पुल निर्माणसँगै गलकोट नगरपालिका–३ हटिया र वडा नं ६ हरिचौरमा सिधा यातयात चल्न थालेका छन् । पुल नहुँदा हिउँदमा जोखिम मोलेर सवारी आउजाउ गर्दथे भने बर्खामा मध्यपहाडी लोकमार्गको

Read More

बागलुङमा बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

Posted on September 20, 2020 | views : 1221 | बाग्लुङ्ग - BGL

असोज ४, बागलुङ (रासस) : ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त क्षेत्रमै पुगी वितरण गरिएको हो । बाढी

Read More

सहस्रधारामा निरन्तर पहिरो, दैनिक घण्टौँ रोकिन्छन् सवारी साधन

Posted on September 19, 2020 | views : 1740 | बाग्लुङ्ग - BGL

असोज ३, पर्वत (रासस) । वर्षा हुनासाथ मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पनि दैनिक बन्द हुन्छ । कुस्मा नगरपालिका १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक रुपमा सडक अवरुद्ध हुँदै आएको छ ।  कुस्मा १ पाङ जोड्नका लागि सहसधारा –पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिर

Read More

आगलागीबाट घर जलेर नष्ट

Posted on September 17, 2020 | views : 1307 | बाग्लुङ्ग - BGL

असोज १, बलेवा । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती बिकको कच्चि घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उहाँको घरका सबै सामान

Read More

धवलागिरि अञ्चलका एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

Posted on September 16, 2020 | views : 1299 | बाग्लुङ्ग - BGL

भदौ ३१, गलकोट (रासस) : साविक धवलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् ।राष्ट्रिय प्रसारण गे्रटको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट धवलागिरिका चार जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका

Read More

सडक भासिदा दुई घर विस्तापित, आठ उच्च जोखिममा

Posted on September 15, 2020 | views : 1280 | बाग्लुङ्ग - BGL

भदौ ३०, बाग्लुङ | बागलुङ जिल्ला सदरमुकामको देउराली चोकमा ढलान गरेको सडक भासिदा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।  एक हप्ता अघिमात्रै भासिएको सो सडकमा ट्याक्टर गुड्ने क्रममा दुर्घटना भएपनि मानवीय क्षति भने भएको थिएन । तर सडक दिन प्रतिदिन भासिदै जाँदा कुनै न कुनै दिन ठूलो दुर्घटना निम्ताउने देखिन्छ

Read More

बागलुङको बिनामारे पहिरो : बेपत्ता वृद्धाको शव फेला

Posted on September 13, 2020 | views : 1288 | बाग्लुङ्ग - BGL

भदौ २८, बलेवा । अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता  भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियो । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको

Read More

बागलुङका बाढी पहिरो पीडितहरुलाई धौलाश्री समाज काठमाडौंद्वारा राहत वितरण

Posted on September 12, 2020 | views : 2199 | बाग्लुङ्ग - BGL

भदौं २७, बागलुङ । धौलाश्री समाज काठमाडौंले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का बाढी पहिरो पीडितहरुलाई राहत वितरण गरेको छ । अल समिट म्यानपावर प्रा. लि.का झक प्रसाद शर्माको पहलमा बाढी पीडितहरुलाई अत्यावश्यक सामाग्रीहरु सहित राहत वितरण गरिएको  हो ।  संस्थागत सामाजिक उत्तर

Read More

जब एम्बुलेन्स हिलोमा फस्यो...

Posted on September 11, 2020 | views : 1618 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा, भदौ २६, बागलुङ (रासस) । बुर्तिबाङस्थित उत्तरगङ्गा माविका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल केही दिनअघि अचानक बेहोस भई विद्यालय प्राङ्गणमै लड्नुभयो । स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँलाई तुरुन्त सुविधायुक्त अस्पताल पु¥याउनुपर्ने थियो । साँझ छिपिइसकेकाले तत्काल हेलिकप्टर बोलाउन सम्भव

Read More

गण्डकीमा १७ सङ्क्रमित थप, कुन जिल्लामा कति ?

Posted on September 11, 2020 | views : 3159 | बाग्लुङ्ग - BGL

भदौ २६, कास्की | गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।  थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपा

Read More

बागलुङमा चट्याङ लागेर एक युवकको मृत्यु

Posted on September 10, 2020 | views : 1457 | बाग्लुङ्ग - BGL

भदौ २५, बलेवा (रासस) : चट्याङले लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएक

Read More

स्थलगत रिपोर्ट : आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि...

Posted on September 08, 2020 | views : 1976 | बाग्लुङ्ग - BGL

खेमराज गौतम,  भदौ २३, गलकोट (रासस) । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन् । हालसम

Read More

बाढीपीडितलाई एकीकृत घर बनाउँछौँ : मुख्यमन्त्री गुरुङ

Posted on September 05, 2020 | views : 1616 | बाग्लुङ्ग - BGL

 भदौ २०, गलकोट (रासस) । यही भदौ १७ गते राति आएको बाढीले उजाड बनाएको ढोरपाटन नगरपालिकाको बोबाङ गाउँको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत निरीक्षण गर्नुभएको छ । राहत सामग्रीसहित बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुग्नुभएका मुख्यमन्त्री गुरुङले बाढी पीडितका स

Read More

बागलुङ पहिरो : फेला परेका सबैको सनाखत

Posted on September 04, 2020 | views : 2015 | बाग्लुङ्ग - BGL

भदौ १९, बलेवा (रासस) : यही भदौ १७ गते रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्युभएका १४ मध्ये सबैको शव सनाखत भएको छ ।  पहिचान भएका वडा नं ९ घर भएकी २३ वर्षीया दिलमाया पुन, ३१ वर्षीया रिमकुमारी घर्ति मगर, ३२ वर्षीया सीता बुढा, वडा नं. ९ कै २६ वर्षीया केशमाया बिक, ११ वर्षीय

Read More

बागलुङ बाढी : ‘पाँच सेकेण्डले बाँच्यौँ’

Posted on September 04, 2020 | views : 829 | बाग्लुङ्ग - BGL

भदौ १९, बागलुङ । घरबाट निस्कँदा ढोरपाटन पुग्ने निधो थिएन । घुम्ने रहर न हो–कृष्ण, दिलु खड्का, इन्द्र र नवीन भण्डारी बुधबार मध्यान्ह मोटरसाइलमा हुँइकिए । गलकोटदेखि मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिबाङ बजार पुगे । खाजा खाइवरी त्यहाँबाट अघि बढ्ने योजना बुने । पहिले ढोरपाटन जाने सल्लाह भयो । सडक बिग्रेको

Read More

बागलुङ बाढी : फोनले बच्यो धेरैको ज्यान

Posted on September 04, 2020 | views : 1708 | बाग्लुङ्ग - BGL

भदौ १९, पोखरा । यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पनासमेत गर्न सकिएको छैन– उद्धारमा पुगेका अनिल विश्वकर्माले भने । स्थानीयवासीका अनुसार ढोरपाटन सिकार आरक्ष क्षेत्र नजि

Read More

बागलुङ पहिरामा हराएकामध्ये तीनको शव गुल्मीमा

Posted on September 03, 2020 | views : 2107 | बाग्लुङ्ग - BGL

भदौ १८, गुल्मी (रासस) । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति  पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ ।  मुसिकोट नगरपालिका –५  इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा  शव फेला परेको जिल्ला प्रहरी क

Read More

ढोरपाटन अपडेट : बेपत्ता १३ जनाको परिचय खुल्यो, चारको शव भेटियो

Posted on September 03, 2020 | views : 1891 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य, भदौ १८, बलेवा (रासस) : बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५

Read More

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

Posted on September 03, 2020 | views : 1247 | बाग्लुङ्ग - BGL

भदौ १८, गलकोट (रासस) : । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी

Read More

पहिरो पीडितको पीडाः ‘टहराको बास र थापेको गाँसमा चल्दै छ सास’

Posted on September 02, 2020 | views : 1483 | बाग्लुङ्ग - BGL

भदौ १७, गलेश्वर । पहिरोले घरखेत लगेपछि म्याग्दीको धवलागिरि गाउँपालिका—६ मराङका बासिन्दाको बिचल्ली भएको छ । उनीहरूलाई सबैभन्दा ठूलो चिन्ता बासको छ । “टहरेको बास र थापेको गासमा चल्दै छ सास”, ४७ वर्षीया चनमति लामगाडेले भन्नुभयो, “अब कहाँ बस्ने, के खाने थाहा छैन।”  “गत असार २५ गतेको रातलाई सम्झदा प

Read More

बागलुङको बडिगाडमा अबैध ढुंगा गिट्टी उत्खनन् गर्ने स्काभेटर सहित २ जना नियन्त्रणमा

Posted on September 01, 2020 | views : 1677 | बाग्लुङ्ग - BGL

कमल पौडेल | भदौ १६, बागलुङ | अबैध रुपमा बडिगाड खोलामा उत्खनन् गरेको भन्दै बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बडिगाड खोलाको बगरमा अवैध गिटि बालुवा उत्खनन् भैरहेको सुचनाका आधारमा स्थलगत रुपमा अनुगमन गर्दा भेटिएको हुण्डाई कम्पनीको २ सय २

Read More

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

Posted on August 31, 2020 | views : 1413 | बाग्लुङ्ग - BGL

भदौ १५, गलकोट । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ । ज्याला मजदूरी गुमाएर दैनिक छाक टर्ना समस्यामा परेका नागरिकलाई लक

Read More

तातोपानीले कोरोना जितिन्न: भाइरोलोजिष्ट खड्का

Posted on August 31, 2020 | views : 1640 | बाग्लुङ्ग - BGL

भदौ १५, बलेवा | नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक

Read More