समाज | बाग्लुङ्ग - BGL


कोरोनाको सफल उपचारले ल्याएको खुशीको सीमा छैनः डा पोखरेल

Posted on April 27, 2020 | views : 2610 | बाग्लुङ्ग - BGL

जमुनावर्षा शर्मा | वैशाख १५, चिप्लेढुङ्गा | “कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा जस कम र अपजस बढी हुने पेशा हो । सन्तुष्टिका पल भेटिन्छन् ।  पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसमा अल्झिन दिदैँन ।” यी अनुभूति धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ट डा शैलेन्द्र पोखरेलका हु

Read More

बागलुङकी १९ वर्षीया युवती भन्छिन, “म ढुक्क छु, कोरोना जित्छु”

Posted on April 23, 2020 | views : 2139 | बाग्लुङ्ग - BGL

जमुनावर्षा शर्मा, तारानाथ आचार्य, वैशाख ११, चिप्लेढुङ्गा । बागलुङको धौलागिरि अञ्चल अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित युवतीको पाँचौँ पटकमा कोराना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।  बागलुङ नगरपालिका वडा नं ४ कुडुलेकी १९ वर्षीया बेल्जियमबाट गत चैत ४ मा कतार एयरवेजको क्युआर ६५२ को जहाजबाट नेपाल आ

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26684 | बाग्लुङ्ग - BGL

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23782 | बाग्लुङ्ग - BGL

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी सुत्केरी बागलुङको क्वारेन्टाइनमा

Posted on April 21, 2020 | views : 1735 | बाग्लुङ्ग - BGL

वैशाख ९, बलेवा | पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आउनुभएका उहाँ आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ आइपुग्नुभएको हो ।   उहाँसँगै आएका सोह

Read More

अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने, एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि

Posted on April 18, 2020 | views : 2216 | बाग्लुङ्ग - BGL

वैशाख ६, कास्की | कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा क

Read More

सङ्क्रमितको भनाइ: 'म सञ्चै छु, तपाईँलाई कस्तो छ ?'

Posted on April 15, 2020 | views : 1841 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य/खेमराज गौतम | वैशाख ३, बलेवा | आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्

Read More

६५ वर्षीया वृद्धामा कोरोना संक्रमण नभएको पुष्टि

Posted on April 13, 2020 | views : 1740 | बाग्लुङ्ग - BGL

वैशाख १, गलकोट | कोरोनाको द्रुत परीक्षण अर्थात् र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थिय

Read More

बागलुङमा चट्याङ लागेर एक युवकको मृत्यु

Posted on April 11, 2020 | views : 1721 | बाग्लुङ्ग - BGL

चैत २९, गलकोट । बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३०  बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो । चट्याङबाट गम्भीर घाइ

Read More

बागलुङमा स्थानीय तहमै पुगेर कोरोना जाँच

Posted on April 11, 2020 | views : 1611 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा, चैत २९, बागलुङ । स्थानीय तहमै कोभिड–१९को दु्रत जाँच (¥यापिड टेष्ट) भइरहेको छ । अगामी सोमबारसम्ममा जिल्लाका दशवटै स्थानीय तहका शङ्कास्पद ९७१ जनामा कोरोनाको दु्रत जाँच गरिनेछ ।  सङ्क्रमितसँग  सम्पर्क भएका र विदेशबाट आएका सबैमा कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बागलुङल

Read More

धौलागिरि अञ्चल अस्पतालमा आयो तीन भेन्टिलेटर

Posted on April 11, 2020 | views : 1999 | बाग्लुङ्ग - BGL

चैत २९, गलकोट । स्वास्थ्य तथा मन्त्रालयले कोरोना संक्रमितको उपचारमा सहज पु¥याउनका लागि धौलागिरि अञ्चल अस्पताल बागलुङलाई  तीन भेन्टिलेटर पठाएको छ । दुई जनामा कोरोना संक्रमित पुष्टि भएको बागलुङ नेपालकै उच्च जोखिम भएको जिल्लामा पर्छ ।   कोरोना संक्रमितलाई अहिले आइसोलेशन वार्डमा राखी उपचा

Read More

कैलालीसहित तीन जिल्लामा 'र्‍यापिड टेस्ट' गर्ने सरकारको निर्णय, लकडाउनमा थप कडाई

Posted on April 04, 2020 | views : 2251 | बाग्लुङ्ग - BGL

चैत २२, काठमाडौँ | सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्

Read More

संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

Posted on April 03, 2020 | views : 1625 | बाग्लुङ्ग - BGL

खेमराज गौतम | चैत २१, गलकोट (रासस) | बिहीबार कोरोना संक्रमित पुष्टि भएको बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ ।  होम क्वारेन्टाइनमा बस्दै आउनुभएका वृद्धालाई कोरोना पुष्टि भएसँगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना ग

Read More

छैटौं कोरोना संक्रमित ६५ बर्षकि बृद्ध महिला, एकै प्लेनबाट आएका तेश्रो संक्रमित

Posted on April 02, 2020 | views : 3685 | बाग्लुङ्ग - BGL

चैत २०, काठमाडौं । नेपालको छैटौं कोरोना संक्रमित व्यक्ति बागलुङकि ६५ बर्षीय बृद्धा भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका हुन् ।  उनी नेपालको दोस्रो

Read More

संक्रमित युवतीका परिवारमा छैन कोरोना

Posted on April 01, 2020 | views : 1581 | बाग्लुङ्ग - BGL

चैत १९, गलकोट | कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।  धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो ।  परीक्षणका लागि पठाइएक

Read More

सघन उपचार कक्ष छैन धवलागिरि अस्पतालमा

Posted on March 29, 2020 | views : 1950 | बाग्लुङ्ग - BGL

चैत १६, बागलुङ | पहिलेको धौलागिरि अञ्चलका झण्डै ६ लाख सर्वसाधारणको उपचार केन्द्र धौलागिरि अञ्चल अस्पतालमा आपत्कालीन अवस्थामा बिरामी राख्ने सघन उपचार कक्षको व्यवस्था भने छैन । कोभिड–१९को संक्रमण हुन सक्ने त्राससँगै अञ्चल अस्पतालमा आइसियुको अभाव महसुस गर्न थालिएको छ । बेल्जियमबाट कतार हुँदै नेपाल आएकी

Read More

कोरोना संक्रमितको धौलागिरि अस्पतालमा उपचार हुँदै

Posted on March 29, 2020 | views : 1551 | बाग्लुङ्ग - BGL

खेमराज गौतम | चैत १६, बागलुङ | कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकी १७ वर्षीया युवतीलाई धौलागिरि अञ्चल अस्पतालमा ल्याएर उपचार थालिएको छ ।  घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएकी युवतीलाई कोरोना पुष्टि भएसंगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको   अञ्चल

Read More

बडिगाड गाउँपालिकाद्वारा भारतवाट फर्कदै गरेका १२ जनाको उद्धार

Posted on March 29, 2020 | views : 1867 | बाग्लुङ्ग - BGL

कमल पौडेल | चैत १६, बागलुङ | भारतवाट फर्किदा वाटोमै अलपत्र परेका १२ जनालाई बडिगाड गाउँपालिकाले उद्धार गरेको छ। बुटवल देखि हिड्दै आइरहेका बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङका १० जना र सोहि स्थान नजिकै गुल्मीको मालिका गाउँपालिका का २ जना गरि १२ जनालाई उद्धार गरि दर्लिङमै तयार गरिएको क्वारेन्टाइनमा पु

Read More

‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’

Posted on March 28, 2020 | views : 1322 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | चैत १५, बलेवा | कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् ।  हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूति दिलाउन लगत सङ्कलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्र

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22504 | बाग्लुङ्ग - BGL

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

विरोध र दवावपछि खुल्यो अस्पताल

Posted on March 25, 2020 | views : 1199 | बाग्लुङ्ग - BGL

चैत १२, बागलुङ | चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो  अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी गरा

Read More

बागलुङका एक नवजोडीद्वारा विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष स्थापना

Posted on March 01, 2020 | views : 1896 | बाग्लुङ्ग - BGL

फागुन १८, गलकोट (रासस) । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थ

Read More

बाग्लुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म

Posted on February 29, 2020 | views : 3084 | बाग्लुङ्ग - BGL

फागुन १७, बाग्लुङ | भारतीय सेनाको जागीरपछि स्वेदश फर्कनुभएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जम्नुभएको छ । दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गर्नुभएका उहाँले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याउनुभएको छ ।  बागलुङ नगरपालिका–३ का ४० वर्षीय उहाँ सेनामा २

Read More

बागलुङकी एक किशोरी महिना दिनदेखि बेखबर

Posted on February 11, 2020 | views : 1703 | बाग्लुङ्ग - BGL

माघ २८, बागलुङ । गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार महिना दिनदेखि बेखबर छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् । सुनार आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढ्छिन् । आफन्तजनले सोमबार पत्रकार भेटघाट राखी बे

Read More

बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted on February 07, 2020 | views : 1673 | बाग्लुङ्ग - BGL

माघ २४, बाग्लुङ | बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ | जिल्लाको  तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो  | म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ जाँदै गरेको ग १ त ५७६२ नम

Read More

बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

Posted on February 03, 2020 | views : 2248 | बाग्लुङ्ग - BGL

माघ २०, गलकोट । बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ ।   बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो  घरक

Read More

कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

Posted on January 29, 2020 | views : 1832 | बाग्लुङ्ग - BGL

माघ १५, गलकोट । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको  प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखि

Read More

१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम

Posted on January 21, 2020 | views : 1847 | बाग्लुङ्ग - BGL

खेमराज गौतम, माघ ७, गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा

Read More