समाज | बाग्लुङ्ग - BGL


प्रदेशसभा सदस्यलाई सुनको लोगो, पहिलेका लोगो भन्दा ३३ गुणा महँगो

Posted on July 28, 2019 | views : 4456 | बाग्लुङ्ग - BGL

साउन १२, काठमाडौं । गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो ।  यस अगाडि प्रदान गरिएको  लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।  यसअघिको लोगोक

Read More

राजमोले रोक्यो वडाध्यक्षको जापान भ्रमण

Posted on July 27, 2019 | views : 1812 | बाग्लुङ्ग - BGL

साउन ११, बागलुङ । नगर प्रमुखको नेतृत्वमा जापान भ्रमण जान लाग्नुभएका जैमिनी नगरपालिका–५ का वडाध्यक्ष गोपालप्रसाद शर्मालाई पार्टीले रोकेको छ । शर्मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । नगरपालिकाको खर्चमा जापान भ्रमण जानु अनुचित भएकाले पार्टीले भ्रमण रद्द गरेको राजमो बागलुङका अध्यक्ष

Read More

अल्लोबाट उत्पादित कपडाको माग बढ्यो

Posted on July 26, 2019 | views : 1936 | बाग्लुङ्ग - BGL

खेमराज गौतम |  साउन १०,  बागलुङ | बागलुङ जिल्लाकोे ताराखोला गाउँपालिकामा उत्पादन हुने अल्लोका कपडाको माग बढेपछि उद्यमीलाई भ्याइनभ्याइ भएको छ । गाउँघरमा पाइने चाल्ने सिस्नु (अल्लो) बाट यहाँका महिलाले कपडा, गलबन्दी, झोला, सुइटर, जुत्ता, भाङ्ग्रा बनाउँदै आएका छन् ।  ताराखोला गाउँपालिका–७

Read More

बागलुङमा वर्षा र पहिराले सडक सम्पर्क टुट्यो

Posted on July 25, 2019 | views : 1685 | बाग्लुङ्ग - BGL

साउन ९ बलेवा । केही दिनदेखि परिरहेको निरन्तर वर्षासँगै गएको पहिरोका कारण बागलुङका ग्रामीण सडक ठाउँठाउँमा अवरुद्ध भएका छन् । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिकासँगकोे सडक सम्पर्क टुटेको छ ।  जिल्ला सदरमुकाम र छिमेकी गाउँपालिका तथा नगरपालिका जोड्ने स

Read More

बागलुङका मिर्गौला पीडित श्रीसलाई आर्थिक सहयोग

Posted on July 25, 2019 | views : 1603 | बाग्लुङ्ग - BGL

साउन ९, कास्की  | दुवै मिर्गाैलामा समस्या आएर उपचाररत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीका ३६ वर्षीय गमप्रसाद श्रीसमगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।  बागलुङ समाज, दक्षिण कोरियाका पूर्वअध्यक्ष यम श्रीस, मीन पुन, झरना पुन र मोन रानाको सक्रियतामा दक्षिण कोरियामा रहेका नेपालीले सङ्कलन गरे

Read More

मृतक परिवारलाई प्रशासनको राहत, उत्तरगङ्गाले बगाउँदा एकको ज्यान गयो

Posted on July 25, 2019 | views : 1504 | बाग्लुङ्ग - BGL

साउन ९, बागलुङ (रासस) | जिल्लाको गलकोट नगरपालिका–८ काँडेबासस्थित ज्यामिरेमा मङ्गलबार बिहान पहिरोले गोठ पुर्दा ज्यान गुमाएकी सीता गौतमको परिवारलाई जिल्ला प्रशासन कार्यालय बागलुङले रु एक  लाख राहत रकम बुधबार घरमै पुगेर हस्तान्तरण गरेको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख

Read More

उत्तरगंगा नदीले बगाउदा एकको मृत्यु , एक बेपत्ता

Posted on July 24, 2019 | views : 1511 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | साउन ८, बुर्तिबाङ | जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ स्थित उत्तरगंगा नदीले बगाउँदा एकको ज्यान गएको छ भने एक बेपत्ता भएका छन् । आज दिउँसो करिब ३ बजेको समयमा नवीगाउँदेखि स्यालपाखे (घर) जानेक्रममा उनिहरुलाइ नदीले बगाएको हो ।  नदीले बगाउनेमा स्थानिय हर्कमान बिकका ५४ बर्षिय छोरा

Read More

बाग्लुङमै थाइराइड परीक्षण शुरु

Posted on July 24, 2019 | views : 1526 | बाग्लुङ्ग - BGL

साउन ८, बाग्लुङ | थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ । थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शु

Read More

जलेका घर त बने तर, खाने मेलो बनेन

Posted on July 23, 2019 | views : 1493 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | साउन  ७, बाग्लुङ (रासस) |  बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका बिक महिना मर्दा धेरथोर कमाउँथे र घर पठाउँथे । त्यसैमा उनी खुशी न

Read More

बागलुङमा पहिरोमा परी एकको मृत्यु

Posted on July 23, 2019 | views : 1760 | बाग्लुङ्ग - BGL

साउन ७, बागलुङ | अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका–८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ । बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो । गौतमले गोठमा काम गरिरहेका

Read More

पोखराका विभिन्न होटलमा काम गर्दै आएका बागलुङका तीन बालक उद्धारपछि आफन्तको जिम्मामा

Posted on July 23, 2019 | views : 1332 | बाग्लुङ्ग - BGL

साउन ७, गलकोट । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ ।  पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार

Read More

बागलुङका लागि आइतबारको छिप्पिँदो साँझ भिन्न बन्यो

Posted on July 23, 2019 | views : 1631 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | साउन ७, बागलुङ | ‘जति माया लाए पनि...’ मधुरो गुञ्जिरह्यो । सङ्गीतप्रेमी झुमिरहे । प्रेक्षालयमा छिनमै गहिरो मौनता छाउँथ्यो । घरी वाहीवाही चल्थ्यो । आइतबारको छिप्पिँदो साँझ बागलुङका लागि भिन्न बन्यो ।  साउन ५ गायक अरुण थापाको स्मृति दिवस । बागलुङमा यसपालि मुर्चुङ्गा कलाकार समूहले

Read More

बागलुङमा जिपले किच्दा बालकको मृत्यु

Posted on July 21, 2019 | views : 1630 | बाग्लुङ्ग - BGL

साउन ५, बाग्लुंग  | बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहर

Read More

बागलुङमा सडक कालोपत्रे गरेको एक महीनामै उप्कियो

Posted on July 20, 2019 | views : 1413 | बाग्लुङ्ग - BGL

साउन ४, गलकोट । बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ ।  केन्द्र सरकारको स्थानीय पूर्वाधा

Read More

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला कारागार चलान

Posted on July 16, 2019 | views : 2044 | बाग्लुङ्ग - BGL

 असार ३१, चिप्लेढुङ्गा । ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् । पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे दुई करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीक

Read More

बागलुङमा नेपाल टेलिकमको ‘फाइवर टु दि होम’सेवा शुभारम्भ

Posted on July 16, 2019 | views : 1719 | बाग्लुङ्ग - BGL

 असार ३१,  बागलुङ | नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ । बागलुङ बजारमा नमूनाको रुपमा कपर (तामाको तार) को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19947 | बाग्लुङ्ग - BGL

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

स्थानीय तह गोरेटो मर्मतमा केन्द्रित

Posted on July 09, 2019 | views : 1547 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य, असार २४, बलेवा । बागलुङ नगरपालिका–१४ को कैयादेखि जैमिनी नगरपालिका–१ कुश्मीशेरासम्म केही वर्ष अघिसम्म ठूलो गोरेटो थियो । बागलुङको दक्षिणमा रहेका साविकको २० गाउँ विकास समितिका मानिसहरुको ओहोरदोहोर गर्ने मुख्य मार्ग नै त्यही हो । बीस वर्ष पहिले ट्र्याक खुलेको बागलुङ–कुश्मीशेरा–बरेङ–शान्

Read More

बागलुङका दुइ युवा जो विदेशी भूमिमा अस्ताए, घर्ती जापानमा, विक कुवेतमा

Posted on July 09, 2019 | views : 1944 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा, असार २४, बागलुङ । भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा । विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवा

Read More

बागलुङका युवा टिमुर खेतीतर्फ

Posted on July 08, 2019 | views : 1854 | बाग्लुङ्ग - BGL

असार २३, बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका युवाले व्यावसायिक रूपले  टिमुर खेती गर्न थालेका छन् । बाँझो जमीनमा फैलिएको बनमारा फँडानी गरेर उनीहरूले टिमुरको बिरुवा लगाएका हुन् ।  मसलाका लागि प्रयोग हुने टिमुरको माग बजारमा उच्च रहेकाले व्यावसायिक रूपले खेती गरिएको स्थानीय युवा कृषक र

Read More

आदर्श सञ्चारलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार

Posted on July 07, 2019 | views : 1685 | बाग्लुङ्ग - BGL

असार २२, बागलुङ | सूचना सञ्चार र वित्तीय कारोबारसंगै सहकारीमार्फत समाज रुपान्तरणको क्षेत्रमा क्रियाशिल बागलुङको आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७४ प्राप्त गरेको छ ।  नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले गण्डकी प्रदेशका तर्फब

Read More

बाँझो जग्गा सदुपयोग गर्न सूर्यमुखी खेती

Posted on July 07, 2019 | views : 1407 | बाग्लुङ्ग - BGL

खेमराज गौतम | असार २२,  बागलुङ | कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ  । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गर्नुभएको छ । नेपाली सेनाका पूर्व जमदार

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18890 | बाग्लुङ्ग - BGL

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

बागलुङ : मुख्यमन्त्री नमूना कृषि गाउँमा ३१ हजार बिरुवा रोपियो

Posted on July 06, 2019 | views : 1430 | बाग्लुङ्ग - BGL

असार २१, गलकोट । गण्डकी प्रदेश सरकारले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँका रुपमा सूचीकृत भएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ को रेशमा चिया, सुन्तला, अलैँची र टिमुरका ३१ हजार बिरुवा रोपण गरिएको छ ।  गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी म

Read More

गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’

Posted on July 04, 2019 | views : 1709 | बाग्लुङ्ग - BGL

असार १९,  बागलुङ | ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’,तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिनुभयो ।  आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय थियो । “अहिले गाउँमा

Read More

बागलुङको गलकोटका मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना

Posted on July 04, 2019 | views : 2134 | बाग्लुङ्ग - BGL

असार १९, बागलुङ | दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गर्नुभएको छ । सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा घरको जायजेथा सकिएपछि सहयोगको य

Read More

बागलुङ : हेलिकप्टरबाट आमा र शिशुको उद्धार

Posted on July 02, 2019 | views : 1619 | बाग्लुङ्ग - BGL

असार १७, बागलुङ । शल्यक्रियापछि जन्मिएका शिशुको मुटुको गति असामान्य भएपछि उपचारका लागि हेलिकप्टबाट पोखरा लगिएको छ । ढोरपाटन नगरपालिका–९ बोबाङकी २१ वर्षीय कमला विक र उहाँको नवजात छोरालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । व्यथाले च्यापेर गम्भीर अवस्थामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आउनुभएकी

Read More

बागलुङका एक व्यक्ति दुई हप्तादेखि बेपत्ता

Posted on July 02, 2019 | views : 1589 | बाग्लुङ्ग - BGL

असार १७, बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मका ६३ वर्षीय लोकबहादुर केसी दुई सातादेखि बेपत्ता हुनुभएको छ । स्वास्थ्य उपचारका लागि बागलुङबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल जान हिँड्नुभएका केसी असार ३ गते दिउँसो ३ बजे बुटवलकै ट्राफिकचोकदेखि हराउनुभएकोे इलाका प्रहरी कार्याल बुटवलका प्

Read More