समाज | बाग्लुङ्ग - BGL


बागलुङमा बाटो खन्ने क्रममा लडेर एक मजदुरको मृत्यु

Posted on May 21, 2019 | views : 1732 | बाग्लुङ्ग - BGL

जेठ ७, बलेवा  ।  कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट खसेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–

Read More

घुम्टेको काखमा घरबास शुरु

Posted on May 19, 2019 | views : 2139 | बाग्लुङ्ग - BGL

 जेठ ५, गलकोट । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो । घुम्न आउने आन्तरिक तथा बाह्

Read More

बागलुङलाई माछामा आत्मनिर्भर बनाउँछु : पुन

Posted on May 16, 2019 | views : 2178 | बाग्लुङ्ग - BGL

 खेमराज गौतम, जेठ २, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किनुभएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उहाँ दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ ।&n

Read More

सिसाखानीमा पानीको सङ्कट

Posted on May 15, 2019 | views : 1710 | बाग्लुङ्ग - BGL

 जेठ १, बागलुङ । हिउँद लाग्यो कि बडिगाड गाउँपालिका–३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजीकमा पानीको मुहान छैन । भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहर

Read More

बाग्लुङमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर, हेलिकप्टरबाट पोखरा ल्याइयो

Posted on May 15, 2019 | views : 2594 | बाग्लुङ्ग - BGL

कमल पौडेल | जेठ १, बागलुङ | मध्यपहाडि लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलावेसिमा मोटरसाइकलले ठक्करदिँदा एक वालक गम्भिर घाइते भएका छन् ।  सोहि गाउँपालिका वडा नं. ६ घ्वाँगका १३ वर्षिय अमृत थापालाई लु३१प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको हो। घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमा

Read More

दुव्र्यसनीका घरघरमा प्रहरी

Posted on May 15, 2019 | views : 1533 | बाग्लुङ्ग - BGL

जेठ १, बलेवा  । गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुव्र्यसनीको पहिचान भएको छ । प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएको प्रहरीले दुव्र्यसनीको पहिचान गरेको हो । झण

Read More

ढोरपाटन नगरपालिकाको बोबाङमा मिनी ट्रक दुर्घटना, ३ घाइते

Posted on May 14, 2019 | views : 1907 | बाग्लुङ्ग - BGL

हेम विश्वकर्मा | वैशाख ३१,  बुर्तिबाङ | ढोरपाटन नगरपालिकाको बोबाङ बाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बा २ ख ७७६१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।  घाइतेहुनेहरुमा बोबाङ निवासी  पार्वति बि.क , दान बहादुर बि.क र बल बहादुर बि.क रहेको इलाका प्रहरी

Read More

बाग्लुङमा चट्याङ लाग्दा एक जनाको ज्यान गयो

Posted on May 14, 2019 | views : 2297 | बाग्लुङ्ग - BGL

कमल पौडेल | वैशाख ३१, बागलुङ | गल्कोट नगरपालिका वडा नं. ११ रिघा तुतुङ्गामा (साविक रिघा गाविस ४, छिचिम्रा भन्दा केहि तल) चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।  घरको नजिकै (कुरसुलामा) घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङको कारण मृत्यू भएको वडा अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभएको छ ।

Read More

घ्वाङ्ग खोलामा रेलो आउँदा खाल वजारका घरहरु विस्थापित (फोटो फिचर)

Posted on May 13, 2019 | views : 2523 | बाग्लुङ्ग - BGL

कमल पौडेल | वैशाख ३०, बडिगाड (बागलुङ) | सोमवार दिउसो परेको भारि वर्षा र हावाहुरीका कारण बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ३ घर विस्थापित भएका छन् ।  पानीसंगै माथिवाट आएको भलले स्थानिय गोठे सार्किको छाप्रे घर र चर्पि डुवेको छ भने गोपाल श्रेष्ठ र गंगे सार्किको घरमा पनि क्षति पुगेको वडा अध्यक्ष मौ

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15935 | बाग्लुङ्ग - BGL

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

विमानस्थलको ‘डिपिआर’ तयार

Posted on May 10, 2019 | views : 1393 | बाग्लुङ्ग - BGL

तारानाथ आचार्य | वैशाख २७, बलेवा । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्ग

Read More

आलु भण्डारण गृह बन्दै

Posted on May 09, 2019 | views : 1477 | बाग्लुङ्ग - BGL

वैशाख २६, बागलुङ | काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ । यसका लागि गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताउनुभयो । थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक

Read More

बागलुङमा इन्टरनेटको पहुँच बढ्दै

Posted on May 07, 2019 | views : 1791 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | बैशाख २४, बागलुङ | गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी छन्  । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो ।  ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’

Read More

बागलुङको एक विद्यालयमा पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

Posted on May 07, 2019 | views : 1807 | बाग्लुङ्ग - BGL

 वैशाख २४, गलकोट । बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा मल्टिमिडिया, ई–पाटी, कम्प्युटर ल्याव तथा विज्ञान प्रयोगशाला सञ्चालनम

Read More

बागलुङमा दुई शव फेला, सडेको शव चप्पल र कपडाले पहिचान

Posted on May 07, 2019 | views : 3734 | बाग्लुङ्ग - BGL

वैशाख २४, बलेवा (रासस) | बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवास

Read More

बागलुङ समाज पोर्चुगलमा खड्का

Posted on May 06, 2019 | views : 1821 | बाग्लुङ्ग - BGL

भगवान् गिरी,   वैशाख २३, पोर्चुगल  । शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यका साथ आइतबार बागलुङ जन्म घर भई पोर्चुगललाई कर्मथलो बनाई बस्दै आउनुभएका बागलुङ्गेको भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भयो । भेलाले प्रेमबहादुर खड्काका अध्यक्षतामा बागलुङ समाज पोर्

Read More

सहासले बाँचेको जीवनः ‘चटपट बेचेर डायलायसिस’

Posted on May 04, 2019 | views : 1976 | बाग्लुङ्ग - BGL

वैशाख २१, बलेवा (रासस) | बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका  यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भ

Read More

गुल्मीमा वडा अध्यक्षद्धारा आफ्नो तलबभत्ताबाट सुत्केरी पोषण भत्ता सुरु

Posted on May 02, 2019 | views : 2195 | बाग्लुङ्ग - BGL

कमल पौडेल | वैशाख १९, बागलुङ | गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदिका वडा अध्यक्ष खड्क वहादुर खड्काले आफ्नो तलव भत्तावाट सुत्केरी आमाहरुलाई पोषण खर्च उपलब्ध गराउन सुरु गर्नुभएको छ । आफ्नो कार्यकालभर बडा भित्रका प्रति सुत्केरी महिला १ हजार पोषण खर्च उपलब्ध गराउने वडा अध्यक्ष खड्काले वताउनुभय

Read More

ताराखोलाको परीक्षण उत्पादन सफल

Posted on April 28, 2019 | views : 1684 | बाग्लुङ्ग - BGL

वैशाख १५, बागलुङ । जिल्लामा निर्माण भइरहेको ताराखोला साना जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सफल भएको छ । ताराखोला गाउँपालिकास्थित ३८० किलोवाटको आयोजनाबाट छिट्टै नियमित विद्युत् उत्पादन शुरु हुनेछ ।  विद्युतीकरणका लागि तार विस्तार, मिटर जडानलगायतका काम भइरहेको ताराखोला जलविद्युत् लिमिटेडले जना

Read More

बागलुङ : पर्यटनसँग जोडिँदै मह शिकार

Posted on April 25, 2019 | views : 2018 | बाग्लुङ्ग - BGL

वैशाख १२, बागलुङ । परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्

Read More

बागलुङमा जन्ती चढेको बस दुर्घटना हुँदा ८ जना घाइते

Posted on April 21, 2019 | views : 1482 | बाग्लुङ्ग - BGL

 वैशाख ८, गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको माँझखर्कदेखि लेखानीतर्फ आउँदै गरेको जन्ती चढेको बस आज काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।  ध१ख ४६८ नंको बस दुर्घटना हुँदा गम्भीर घाइते तीन जनालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पताल  ल्याइएको प्रहरी

Read More

बागलुङमा गोठमा आगलागी हुँदा एक बालकको मृत्यु

Posted on April 20, 2019 | views : 1782 | बाग्लुङ्ग - BGL

वैशाख ७, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २ देवीस्थानस्थित एक गोठमा आज आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ । देवीस्थान छरछरेका विमल सुनारको गोठमा आगलागी हुँदा उहाँका तीन वर्षीय छोरा विशाल सुनारको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना

Read More

बागलुङ : शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

Posted on April 18, 2019 | views : 1819 | बाग्लुङ्ग - BGL

,वैशाख ५, गलकोट  । बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ । शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।  उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पो

Read More

ढोरपाटनबाट पोखरा उडेको हेलिकप्टर बलेवामा आकस्मिक अवतरण

Posted on April 16, 2019 | views : 2699 | बाग्लुङ्ग - BGL

चैत ३, पर्वत – बागलुङको ढोरपाटनबाट पोखराका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण बलेवामा आकस्मिक अवतरण गरिएको छ । मंगलबार साँझ ६ बजे नेपालको एक मात्र वन्यजन्तु शिकार आरक्ष ढोरपाटनबाट उडेको हेलिकप्टर मौसम अनुकुल नभएपछि बागलुङको बलेवामा अवतरण गरिएको हो । प्रभु हेलिकप्टरको नाइन एन एजेएन कल साइन भएको ह

Read More

बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पुर्याएको क्षतिका बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण

Posted on April 16, 2019 | views : 1412 | बाग्लुङ्ग - BGL

वैशाख ३, गल्कोट । प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराउनुभएको छ ।  बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कार

Read More

किरण दर्लामीको उपचारको लागी सहयोगी हातहरु थपिए, झण्डै ८९ हजार रकम हस्तान्तरण

Posted on April 16, 2019 | views : 1639 | बाग्लुङ्ग - BGL

कमल पौडेल | वैशाख ३, बागलुङ | बडिगाड गाउँपालिका वडा नं. ४ नैतुल घर भई हाल बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा ज्याला मजदुरी गर्दै वसोवास गर्ने मानसिंह दर्लामीका छोरा आगोले जली घाइते भएका ८ वर्षिय किरण दर्लामीको उपचारको लागी जापानमा वस्ने नेपालीहरुले सहयोग गर्नुभएको छ।  पाल्पाको मिसन अस्पतालमा

Read More

बागलुङमा नयाँ वर्षसँगै गुराँस उत्सव

Posted on April 15, 2019 | views : 1575 | बाग्लुङ्ग - BGL

वैशाख २, बागलुङ । यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यट

Read More

पूर्ववडाध्यक्ष पाँच दिनदेखि बेपत्ता

Posted on April 15, 2019 | views : 1521 | बाग्लुङ्ग - BGL

वैशाख २, गलकोट । बागलुङ नगरपालिका–४ कुडुँले निवासी ६६ वर्षीय उमानाथ शर्मा पाँच दिनदेखि बेपत्ता हुनुभएको छ ।  चैत २८ गते बिहान ७ बजेदेखि हालसम्म परिवारको सम्र्पकमा नआएका कारण खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले शर्माको खोजीकार्य गरे पनि हालसम्म  फेला पर्न

Read More