समाज | बाग्लुङ्ग - BGL


हटिया स्वास्थ्यचौकीको भवन निर्माण

Posted on December 06, 2018 | views : 2316 | बाग्लुङ्ग - BGL

मङ्सिर २०, गलकोट | बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा हटिया स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । जनतालाई सर्व–सुलभ तरिकाले स्वस्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।  शहरी विकास कार्यालयको रु दुई करोड १६ लाख १७ हजार लागतमा सो भवन

Read More

हराएको दश वर्षपछि मुत्युको खबर

Posted on November 27, 2018 | views : 1543 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | मङ्सिर ११, बागलुङ | रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।  रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् ज

Read More

आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

Posted on November 26, 2018 | views : 1469 | बाग्लुङ्ग - BGL

मङ्सिर १०, बलेवा (रासस) | बागलुङको ढोरपाटन नगरपालिका–९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ ।  आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्का

Read More

मध्यपहाडि लोकमार्गमा भएको दुर्घटनाका घाइते एक जनाको उपचारको क्रममा मृत्यू

Posted on November 25, 2018 | views : 1351 | बाग्लुङ्ग - BGL

कमल पौडेल | मङ्सिर ९, (बडिगाड) बागलुङ | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै सनिवार भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका गरपाला ९ रुकुमका नविन वुढाथोकीको उपचारका क्रममा मृत्यू भएको छ।  सडकमा काम गर्ने ट्याक्टर चालक समेत रहेका वुढाथोकीको पाल्पामा उपच

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14006 | बाग्लुङ्ग - BGL

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

पानीपुरी र चटपट निषेध

Posted on November 21, 2018 | views : 2402 | बाग्लुङ्ग - BGL

मङ्सिर ५, गलकोट | बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो ।  पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, ब

Read More

डिगाड खोलामा भेटिएको शव पहिचान, गुल्मीकी ८२ वर्षिय वृद्ध भएको पुष्टि

Posted on November 19, 2018 | views : 2447 | बाग्लुङ्ग - BGL

कमल पौडेल | मंसिर ३, बागलुङ | बडिगाड गाउँपालिकाको वडा नं. ५ जोगिवगर स्थित बडिगाड खोलामा विहान भेटिएको सवको पहिचान भएको छ। गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ छापहिले कि ८२ वर्षिय कला जिसि भएको प्रहरीले जनाएको छ। मालिकाबाट बडिगाड महोत्सव हुँदै छोरा भेट्न वामीटक्सार हिँडेकी वृद्ध कला जिसि वडिगाड खोला

Read More

दुलहि झैं सिँगारीयो बडिगाड, महोत्सवको तयारी पुरा

Posted on November 16, 2018 | views : 1519 | बाग्लुङ्ग - BGL

कमल पौडेल | कार्तिक ३०, बागलुङ | प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को तयारी पुरा भएको छ। बडिगाड गाउँपालिका भित्र पर्ने मध्यपहाडि लोकमार्गका वजारहरु दुलहि झैं सिँगारिएको छ। खर्वाङ बजार देखि भिमगिठे सम्म सवै वजारमा ध्वजा, पतका सहित व्यानरहरुले सिँगारीएको हो। प्रत्येक वजारक्षेत्र तथा गाउँ

Read More

बडिगाड महोत्सवको तयारी तिव्र

Posted on November 15, 2018 | views : 1552 | बाग्लुङ्ग - BGL

कमल पौडेल | कार्तिक २९, बागलुङ | प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ को तयारी तिब्र भएको छ। कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला नमुना बडिगाडको पूर्वाधार भन्ने नारा सहित मंसिर १ गते देखि ९ गते सम्म हुने महोत्सवको लागि स्टल निर्माण, म

Read More

वर्षौँपछि घरघरमा धारा

Posted on November 15, 2018 | views : 1689 | बाग्लुङ्ग - BGL

कात्तिक २९, बागलुङ | वर्षाँैदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् ।  दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14592 | बाग्लुङ्ग - BGL

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

मध्य पहाडि लोकमार्गमा डरलाग्दो दुर्घटना, कसरी भयो त घटना ?

Posted on November 03, 2018 | views : 2005 | बाग्लुङ्ग - BGL

कमल पौडेल | कात्तिक १७, बडिगाड (बागलुङ) | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।  सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर्

Read More

युवाको सहयोगमा सौर्य बत्ती, बस सेवाले स्थानीयवासीलाई सहज

Posted on October 25, 2018 | views : 1432 | बाग्लुङ्ग - BGL

कात्तिक ८, बलेवा (रासस) | बागलुङको गल्कोट नगरपालिकाका चार धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाको सहयोगमा धार्मिकस्थलमा सौर्य ऊर्जा जडान गरिएको हो । घुम्टे युवा परिवारले सहयोगस्वरुप उपलब्ध गराएका सौर्य ऊर्जाका सामग्री धार्मिकस्थललाई हस्तान्त्रण गरिएको

Read More

पोखरा–बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट स्थापना

Posted on October 22, 2018 | views : 2582 | बाग्लुङ्ग - BGL

कात्तिक ५, कास्की | पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ । राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी प

Read More

असला माछा विदेशमा कोशेली

Posted on October 22, 2018 | views : 1882 | बाग्लुङ्ग - BGL

कात्तिक ५, बागलुङ | विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ ।  सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ ।  गलकोट नगरपालिका–७

Read More

च्याङ्ग्राको भाउ महँगियो

Posted on October 15, 2018 | views : 1695 | बाग्लुङ्ग - BGL

असोज २९, बागलुङ | यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् ।  च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्

Read More

खाल वजारमा सरसफाई अभियान चल्यो

Posted on October 14, 2018 | views : 1996 | बाग्लुङ्ग - BGL

कमल पौडेल । असोज २८, बागलुङ । चाडवाड नजिकीदै गर्दा खाल वजारमा वृहत सरसफाई कार्यक्रम संचालन गरिएको छ। आइतवार विहानै वाट वडा अध्यक्ष मौसम काजि क्षेत्री, स्थानिय टोल नं. ५ समितिका अध्यक्ष ऋषिराम फुल्लेल, समशेर प्रताप सिंह, अमृत श्रेष्ठ, दिपक थापा लगाएत स्थानिय सक्रियतामा वजार क्षेत्र सरसफाई गरिएको हो।

Read More

पर्यटक लोभ्याउँदै बागलुङको भकुण्डे

Posted on October 05, 2018 | views : 1282 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा | असोज १९, बागलुङ | मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ ।  बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा ।बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिक

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53351 | बाग्लुङ्ग - BGL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

तुरतुरे तालको संरक्षण गरे अर्बौ आम्दानीको श्रोत बन्न सक्छ

Posted on September 23, 2018 | views : 2474 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | असोज–७, बुटवल ।  केहि दिन अघि बाग्लुङ्गको बडिगाड गाउँपालिका अन्तरगत तुरतुरेको पहिरोले तल बडिगाड खोला थुनेर निलरह ताल बनेको छ । दिनहुँ मन्त्री, अन्य जनप्रतिनिधी , उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु अवलोकन गर्न पुगेको देखिन्छ । ताल फुटाउनका लागि सुरक्षा निकायले अनेक प्रा

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19089 | बाग्लुङ्ग - BGL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on September 22, 2018 | views : 1643 | बाग्लुङ्ग - BGL

असोज ६, बागलुङ् | सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीको मृत्यु भएको छ ।  शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा म

Read More

बाग्लुङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on September 19, 2018 | views : 1539 | बाग्लुङ्ग - BGL

असोज ३, बागलुङ | बागलुङ नगरपालिका–२ रुद्रेपिपल भन्ने स्थानमा गएराति ग ६ प ६३१ नं को मोटरसाइकल दुर्घटना हुँदा काठेखोला गाउँपालिका –८ लेखानीका कृष्ण कँडेलको मृत्यु भएको छ । कँडेलको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटनाका बारेमा अनुसन्धान भईर

Read More

बाग्लुङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

Posted on September 17, 2018 | views : 1624 | बाग्लुङ्ग - BGL

रविलाल पौडेल | असोज १, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा  पहिरोले पुरेर एक महिलाको ज्यान गएको छ ।  जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा पुनः आज पहिरो जाँदा  त्यस पहिरोले पुरेर अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन ( मियानी ) को ज्यान गएको ईल

Read More

कोरियाको विकासबाट नेपालले पाठ सिकोसः राजदूत सिक

Posted on September 16, 2018 | views : 1395 | बाग्लुङ्ग - BGL

भदौ ३१, बागलुङ | नेपालका लागि कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपालले कोरियाको तीब्र विकासबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भएको छ ।  बागलुङको धौलागिरि बुहमुखी क्याम्पसमा आज आयोजित कोरियाको इतिहास, संस्कृति तथा अर्थतन्त्रसम्बन्धी कार्यशाला गोष्ठीमा राजदूत सिकले ६० वर्ष अगाडिको गरीब

Read More

आजै टेन्डर आव्हान र आजै गल्कोट बन्द ?

Posted on September 16, 2018 | views : 2296 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | भदौं–३०, गुल्मी ।  सुक्रबार साँझ बाग्लुङ्गको गल्कोट नगरपालिकामा एक ब्यवसायीलाई एउटा गिरोहबाट कुटपिट गरियो । प्रहरी प्रशासनले कुटपिटमा संलग्न ६ जनालाई पक्राउ गरी कानुनी कठघरामा उभ्याएको छ । आज आईतबार गल्कोट नगरपालिकाले एउटा टेण्डर खोल्दै छ । यहि बेलामा तिनै ब्यवसायी कुटिएको विरोधमा

Read More

शिर छेदन गरी विभत्स हत्या गरिएको अवस्थामा जिसीको शव काठमाडौंमा फेला

Posted on September 04, 2018 | views : 3310 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | भदौ १९ गुल्मी। बाग्लुङ्गका एक युवाको शव शिर छेदन गरी हत्या गरिएको अवस्थामा काठमाणडौमा शव फेला परेको छ । बुर्तिङ्गबाङ्ग घर भई काठामाण्डौको सानो भर्याङ्गमा हजुरबुवा हजुरआमासंग बस्दै २२ वािर्षय संगिन जिसीको शव स्वयम्भुको जंगलमा  टाउँका चुँडालिएको अवस्थामा भेटिएको महानगरिय प्रहरी परिस

Read More

आफ्नी श्रीमति वडाध्यक्षको काँखमा भेटिएपछि..., बिदेशबाट फर्केदेखिनै निगरानी

Posted on September 02, 2018 | views : 3583 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | भदौ १७, बुटवल ।  बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा आज दिउँसो तीन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतिको काँखमा भेटिए पछि त्यस वजारमा अहिले निकै हंगामा चलिरहेको छ ।  बडीगाड गाउपालिका वडा नं ७ का वडाध्यक्ष ३२ बर्षिय कृष्ण गुरुङ्ग वुर्तिबाङ्ग बजारमा डेरा गरी बसेकी मानबहादुर

Read More