समाज | बाग्लुङ्ग - BGL


यातायात कार्यालय गण्डकीले भन्योः हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू

Posted on June 07, 2022 | views : 1140 | बाग्लुङ्ग - BGL

जेठ २४, पोखरा | यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो । पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप

Read More

उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, तीन जना घाइते

Posted on May 23, 2022 | views : 1964 | बाग्लुङ्ग - BGL

जेठ ९, काठमाडौँ | उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो ।  आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचा

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 19294 | बाग्लुङ्ग - BGL

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

विद्यालय हिँडेका दुई किशोर दुई दिनदेखि बेपत्ता

Posted on March 22, 2022 | views : 1029 | बाग्लुङ्ग - BGL

चैत ८, गलकोट ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्त

Read More

मोटरसाइकल दुर्घटनामा मृत्यु

Posted on March 10, 2022 | views : 761 | बाग्लुङ्ग - BGL

फागुन २६, गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध२प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो । झिवाखोलाबाट याङम्याङतर्फ जाने क्र

Read More

बागलुङमा बाँझो जग्गामा खेती गर्न चक्लाबन्दी

Posted on March 01, 2022 | views : 1421 | बाग्लुङ्ग - BGL

फागुन १७, बागलुङ । व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो । त्यहाँका ७३  किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्र

Read More

बागलुङमा निवारण भएन हात्तीपाइले रोग

Posted on February 28, 2022 | views : 865 | बाग्लुङ्ग - BGL

फागुन १६, गलकोट ।  नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन ।  लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्र्षमासमेत निवारण भएको छैन । यस रोगबाट बच्न लग

Read More

विदेशमा सिकेको सीप गाउँमा प्रयोग गर्दा...

Posted on February 16, 2022 | views : 1309 | बाग्लुङ्ग - BGL

फागुन ४, बलेवा । बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिनु भएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गर्नुभएका उहाँले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गर्नुभएको थियो ।  अहिले कटेरी गाउँमा झण्डै

Read More

आधुनिक बसपार्क चलाउन नगरले थाल्यो पहल

Posted on February 15, 2022 | views : 1737 | बाग्लुङ्ग - BGL

फागुन ३, बलेवा । निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो ।  सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक

Read More

अझै खुलेन हिमपातले ठप्प भएको मध्यपहाडी राजमार्ग

Posted on February 07, 2022 | views : 1001 | बाग्लुङ्ग - BGL

माघ २४, गलकोट | हिमपातका कारण शुक्रबारदेखि बन्द भएको मध्यपहाडी पुष्पलाल राजमार्ग अझै खुल्न सकेको छैन । हिमपातले मध्यपहाडी राजमार्गको बागलुङ खण्ड चार दिनदेखि अवरुद्ध बनेको हो ।  वर्षासँगै परेको हिमपातले बागलुङको माथिल्लो क्षेत्र अझै पनि सेताम्मे छ । शुक्रबार रातिदेखि परेको हिमपातले शनिबार बिहानस

Read More

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

Posted on February 06, 2022 | views : 1463 | बाग्लुङ्ग - BGL

माघ २३, बागलुङ | नेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो ।  उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन

Read More

समाजवादी प्रेस सङ्गठन बागलुङको संयोजकमा घिमिरे

Posted on February 01, 2022 | views : 1104 | बाग्लुङ्ग - BGL

माघ १८, बागलुङ | समाजवादी प्रेस सङ्गठन नेपाल बागलुङ शाखाको संयोजकमा पत्रकार रामप्रसाद घिमिरे चयन हुनुभएको छ । जिल्लाको सिफारिस र परामर्शमा सङ्गठनको केन्दीय समितिले उहाँलाई संयोजकको जिम्मेवारी तोकेको हो । छिट्टै सङ्गठन निकट र शुभेच्छुक पत्रकार–सञ्चारकर्मीको भेला डाकेर जिल्ला कार्यसमिति गठन गरिने संयो

Read More

‘देशकै ठूलो’नगरा नयाँ वर्षमा बजाइने

Posted on January 31, 2022 | views : 1462 | बाग्लुङ्ग - BGL

माघ १७, बागलुङ | काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।   सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी ग

Read More

पुलको नामकरण गर्नेलाई २५ हजार नगद पुरस्कार

Posted on January 31, 2022 | views : 1353 | बाग्लुङ्ग - BGL

माघ १७, बलेवा | बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने) प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजा

Read More

सडक बनाउँदा भत्किँदै सिँचाइ र खानेपानीका योजना

Posted on January 30, 2022 | views : 1451 | बाग्लुङ्ग - BGL

माघ १६, बलेवा | जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक पुर्याउन चालू आर्थिक वर्षमा रु चार लाख विनियोजन गरिएको छ । उक्त सडक निर्माण हुँदा केही परिवारको घरसम्मै गाडी पुग्छ । मेसिन लगाउँदा कच्ची सडक निर्माणका लागि बजेट पर्याप्त हुन्छ तर यो सडकले पुरिने सिँचाइ कुलोबारे भने कसैले सोचेको छैन् । 

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19605 | बाग्लुङ्ग - BGL

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

Posted on January 26, 2022 | views : 970 | बाग्लुङ्ग - BGL

माघ १२, गलकोट | बागलुङ नगरपालिका–८  सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याउनुभयो । सुन्तला टिपेर पोखरा पुर्याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो ।  सु

Read More

सार्वजनिक सेवा प्रभावित

Posted on January 24, 2022 | views : 1088 | बाग्लुङ्ग - BGL

माघ १०, बागलुङ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् । मालपोत कार्या

Read More

बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

Posted on January 21, 2022 | views : 795 | बाग्लुङ्ग - BGL

माघ ७, गलकोट | कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्ररुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।   कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स

Read More

रुद्रमानको स्मृतिमा उद्यान निर्माण अभियान

Posted on January 19, 2022 | views : 937 | बाग्लुङ्ग - BGL

माघ ५, बलेवा | ग्रामीण पर्यटनका पिता भनेर चिनिने स्व क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा बागलुङमा निर्माणाधीन उद्यानका लागि बजेट अभाव भएपछि सहयोग जुटाउन अभियान थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासले उद्यान निर्माणको काम थालेको हो ।  उद्यान निर्माणको जिम्मेवारी पाएको

Read More

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

Posted on January 18, 2022 | views : 755 | बाग्लुङ्ग - BGL

माघ ४, बलेवा | कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले जनचेतनामूलक ब्यानर तथा पर्चा लिएर आएका हुन् । उनीहरुले सार्वजनिकस्थानमा ब्यानर टाँगेका छन् भने सार्वजनिक यातायातमा यात्री

Read More

ओझेलमा ‘पुरानो गाउँ’

Posted on January 17, 2022 | views : 1444 | बाग्लुङ्ग - BGL

माघ ३, बागलुङ | छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो छाडेर तल झरे । बस्ती सरेपनि ‘पुरानो गाउँ’को चिनारी भने मेटिएन ।  अहिलेसम्मै त्यही नाउँ चल्तीमा छ । प्र

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 20153 | बाग्लुङ्ग - BGL

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

धार्मिक महोत्सव स्थगित

Posted on January 14, 2022 | views : 1421 | बाग्लुङ्ग - BGL

पुस ३०, बागलुङ | काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव स्थगन गरिएको आयोजक बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदील

Read More

रोकिएनन् चोरीका घटनाः सुरक्षा प्रबन्धमाथि चुनौती

Posted on January 14, 2022 | views : 900 | बाग्लुङ्ग - BGL

पुस ३०. बागलुङ | दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो । लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे । सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताउनुभयो । “सबैभन्दा सुरक्

Read More

तीन सञ्चारकर्मी पुरस्कृत

Posted on January 13, 2022 | views : 894 | बाग्लुङ्ग - BGL

पुस २९, बागलुङ | प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार’बाट  तीन सञ्चारकर्मी पुरस्कृत भएका छन् । शाखाको छैटौँ अधिवेशनका अवसरमा आज तीनैजनालाई २०७५, २०७६ र २०७७ सालको पुरस्कार एकसाथ प्रदान गरिएको हो । पुरस्कृत हुनेमा रामकृष्ण शर्मा, रामकृष

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 21186 | बाग्लुङ्ग - BGL

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

Posted on January 12, 2022 | views : 798 | बाग्लुङ्ग - BGL

पुस २८, बागलुङ | कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथ

Read More