खेलकुद | बैतडी - BTD


क्रिकेटर बोहरालाई गृहजिल्ला बैतडीमा सम्मान

Posted on March 11, 2023 | views : 1809 | बैतडी - BTD

फागुन २७, बैतडी । क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनाेटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि थिए ।  बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्

Read More

अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

Posted on December 15, 2022 | views : 702 | बैतडी - BTD

मङ्सिर २९, बैतडी | बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।    पहिलो सेट दशरथचन्दले २५–२३ अङ्कले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–

Read More

सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व

Posted on January 26, 2022 | views : 1217 | बैतडी - BTD

माघ १२, बैतडी | बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।   अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादु

Read More

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

Posted on January 09, 2022 | views : 1550 | बैतडी - BTD

पुस २५, बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।   कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राज

Read More

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

Posted on December 03, 2020 | views : 1783 | बैतडी - BTD

मङ्सिर १८, बैतडी | प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो ।  सार्वजनिक खेल तालिकाअनुसार पुर

Read More

मनमोहन स्मृति कप : सुदूरपश्चिमको टोली घोषणा

Posted on December 11, 2019 | views : 3581 | बैतडी - BTD

मङ्सिर २५, बैतडी । मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो ।   कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेटकिपर), खड्क ब

Read More

निङ्गलाशैनी र पञ्चकोटी फाइनलमा

Posted on November 29, 2019 | views : 2538 | बैतडी - BTD

मङ्सिर १३, बैतडी | निङ्लाशैनी क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब शनिबार यहाँ जारी बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । उन्नाइसौँ संस्करणको बिडीसीए कपमा निङ्गलाशैनीले गत वर्षको विजेता कालाशैनी क्रिकेट क्लबलाई सात विकेटले तथा पञ्चकोटीले पाटन भ्याली क्रिकेट क्लब

Read More

बैतडीको पाटन भ्यालीलाई प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेटको उपाधि

Posted on October 03, 2019 | views : 2413 | बैतडी - BTD

असोज १६, बैतडी | पाटनमा जारी प्रथम मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाटन भ्यालीले जितेको छ । आज सम्पन्न फाइनल खेलमा पाटन स्टारलाई ६६ रनले हराउँदै पाटन भ्यालीले उपाधि हात पारेको हो ।  श्रीकृष्ण माविको मैदानका टस हारेर ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा सुरेश जोशीको अवि

Read More

गृहजिल्ला बैतडी पुगेका क्यान अध्यक्ष चन्दले भने - 'नेपाली क्रिकेटले चाँडै निकास पाउँछ'

Posted on October 03, 2019 | views : 2473 | बैतडी - BTD

असोज १६, बैतडी | नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताउनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनुभएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दि

Read More

देहिमाडौँ उपप्रमुख कप क्रिकेट च्याम्पियन

Posted on June 10, 2019 | views : 2556 | बैतडी - BTD

जेठ २७, बैतडी | दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको यू–१९ उपप्रमुख कप टि–२० महिला क्रिकेट प्रतियोगितामा दशरथचन्द–२ देहिमाडौँ च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा साविक विजेता दशरथचन्द–६ थालिगडालाई चार विकेटले हराउँदै देहिमाडौँले उपाधि जितेको हो ।  उपाधिसँगै देहिमाडौँले रु ३० हजार

Read More

बैतडीको गाउँमै राष्ट्रपति रनिङ सिल्ड

Posted on April 10, 2019 | views : 2743 | बैतडी - BTD

नरी बडु | चैत्र २७, बैतडी । कुनै प्रतियोगिता गर्न खेलमैदन अभावका कारण गर्न नसकिने डिलाशैनी गाउँपालिकामा खेलमैदान बनेपछि प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गरिएको छ । नव निर्मित गाउँपालिकाकै खेल मैदानमा सबै प्रकारका प्रतियोगिता खेल्न पाएपछि यहाँका स्थानीयमा पनि खुसियाली छाएको छ । ‘स्वस्थ,

Read More

बैतडीबाट ५ खेलाडी प्रदेशका लागि छनोट

Posted on March 21, 2019 | views : 3140 | बैतडी - BTD

चैत ७, बैतडी (रासस) | प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्लाबाट पाँच खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनील चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउद रहेका छन् ।  जिल्ला क्रिकेट सङ्घका सदस्य तेजप्रकाश भट्टका अनुसार विभिन्न क्लबबाट सहभागी भएका खेलाडीलाई प्रदेशका ल

Read More

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान

Posted on February 19, 2019 | views : 5264 | बैतडी - BTD

फागुन ७, अत्तरिया (रासस) | सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रा

Read More

बैतडीमा जारी एनपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौलि नगरपालिकालाई

Posted on November 02, 2018 | views : 2976 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १६, बैतडी | बैतडीको देहिमाण्डौमा जारि निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौलि नगरपालिकाले जितेको छ । आजभएको फाइनल खेलमा पाटनलाई ४९ रनले हराउदै मेलौलिले पहिलो एनपिएलको उापाधि जितेको हो ।   टस जितेर व्याटिङकको निम्तो पाएको मेलौलिले

Read More

सुदुपश्चिमका पहाडि जिल्लाकै ठुलो धन राशीको एनपिएल क्रिकेट बैतडीमा जारी

Posted on November 01, 2018 | views : 2834 | बैतडी - BTD

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीको देहिमाण्डौमा जारि निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पाटन नगरपालिका र मेलौलि नगरपालिका भिड्ने भएका छन । पाटन नगरपालिका र मेलौली नगरपालिका ले जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेका हुन ।  आज सम्पन्न सेमिफाईनल खेलमा सिगास ग

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9874 | बैतडी - BTD

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13340 | बैतडी - BTD

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11098 | बैतडी - BTD

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

खाद्य अधिकारको सुनिश्चितताका सवालमा जनप्रतिनिधिहरुको प्रतिवद्धता

Posted on May 19, 2018 | views : 2303 | बैतडी - BTD

नरी बडु | जेठ ५, बैतडी | बैतडीको १० वटै नगर तथा गाँउपालिकाका उपप्रमुख र उपाध्यक्षहरुले नागरिकको खाद्य अधिकारका सवालमा विषेश भुमिका खेल्ने प्रतिवद्धता गरेका छन् । याक नेपाल, कैलालीले बैतडीमा आयोजना गरेको खाद्य अधिकार अवधारणा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा उनिहरुले यस्तो प्रतिवद्धता गरेका हुन् । 

Read More

बिसिसिए कप क्रिकेटको उपाधी त्रिपुराद्वारा कब्जा

Posted on April 16, 2018 | views : 1926 | बैतडी - BTD

नरी बडु | बैसाख ३, बैतडी । त्रिपुरा क्रिकेट क्लवले बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको १७ औं संस्करणको उपाधी कब्जा गरेको छ । निंगलाशैनी खेल मैदान, देहिमाण्डौंमा भएको उपाधी भिडन्तमा जेएवाईसी,थालिगाडालाई २७ रनले पाखालाई लगाउदै त्रिपुराले उपाधी रक्षा गरेको हो । टस जितेर पहिला ब्याटिंग गरेको त

Read More

बैतडीमा जारी क्रिकेट खेलमा त्रिपुरा क्रिकेट क्लब फाइनलमा

Posted on April 15, 2018 | views : 1344 | बैतडी - BTD

बैशाख २, बैतडी (रासस) | त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो ।  टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धार

Read More

बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताबाट ग्वाल्लेक बाहिरियो

Posted on April 09, 2018 | views : 1648 | बैतडी - BTD

चैत २६ बैतडी | ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ(बिडिसिए) कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।  निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा आज टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य एक दशमलव पाँच ओभरमा बिना वि

Read More

बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिता चैत २५ देखि हुने

Posted on April 02, 2018 | views : 2017 | बैतडी - BTD

चैत १९, बैतडी | यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुनेछ ।  प्रतियोगितामा जिल्लाका १६ टोलीको सह

Read More

बैतडीमा स्थानीय तहको प्राथमिकतामा पर्दै भलिबल

Posted on March 16, 2018 | views : 1715 | बैतडी - BTD

चैत २, बैतडी | क्रिकेटको उर्वरभूमि भनेर चिनिने बैतडीमा पछिल्लो समय नेपालको राष्ट्रिय खेल भलिबलको गतिविधि पनि बढ्दै गएको छ ।  ग्रामीण क्षेत्रमा राष्ट्रिय खेल भलिबलको लोकप्रियता बढ्दै गएको छ । देश संघीय संरचनामा गएसँगै जिल्लाका स्थानीय तहले भलिबल खेललाई प्राथमिकतामा राखेका छन् ।  स्थानीय तहल

Read More

देहिमाण्डौँलाइ ६ विकेटले स्तब्ध पार्दै, खलंगा च्याम्पियन

Posted on January 26, 2018 | views : 1800 | बैतडी - BTD

माघ १२, बैतडी | बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–४, खलंगाले हात पारेको छ ।  बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहीबार भएको उपाधि भिडन्तमा दशरथचन्द नगरपालिका–२, देहिमाडौँलाई ६ विकेटले स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो ।  टस हारेर ब्याटि

Read More

वर्षाको कारण बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट खेल अवरुद्ध

Posted on January 24, 2018 | views : 1697 | बैतडी - BTD

माघ १०, बैतडी | बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आज हुने भनिएको अन्तिम खेल वर्षाका कारण स्थगित भएको छ ।  गएरातिदेखिको वर्षाका कारण खेल मैदान तथा पिच गिलो भएकाले उपाधि भिडन्त बिहीबार १० बजे शुरु हुने नगर क्रिकेट समितिका अध्यक्ष अशोकबहादुर चन्दले जानकारी दिनुभयो ।  बुड्

Read More

बैतडी: मेयर कप क्रिकेटको फाईनलमा खलंगा र देहिमाण्डौं

Posted on January 23, 2018 | views : 2243 | बैतडी - BTD

नरी बडु/माघ ९, बैतडी । बैतडीमा जारी मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागी दशरथचन्द नगरपालिका ४ खलंगा र दशरथचन्द नगरपालिका २ देहिमाण्डौं बिच फाईनल खेल हुने भएको छ ।  मंगलवार सम्पन्न दोस्रो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ९ ग्वाल्लेकलाई १ सय १५ रनले पाखा लगाउदै खलंगा फाईनलमा प

Read More

बैतडी: मेयरकपको क्रिकेटको सेमिफाईनलमा देहिमाण्डौं

Posted on January 18, 2018 | views : 2054 | बैतडी - BTD

बिनोद विष्ट/माघ ४, बैतडी । रिषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाण्डौं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ को सेमिफाईनलमा प्रवेश गरेको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहीवार सम्पन्न खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर ८ त्रिपुरालाई ६ विकेटले पाखा ल

Read More