समाज | बझाङ्ग - BJN


बझाङमा अज्ञात समुहद्धारा गाउँपालिकाको गाडीमा आगजनी

Posted on September 15, 2019 | views : 1977 | बझाङ्ग - BJN

भदौ २९, बझाङ | बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार राती देउलेख बजारमा पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार आगजनीबाट गाँउपालीकाको से १ झ २७४ नम्बरको गाडीको अगाडीको भाग पूर्ण रुपमा जलेर नस्ट भएको छ। आगजनी क

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4561 | बझाङ्ग - BJN

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

बझाङमा १२ किलो चरेश सहित ४ जना प्रक्राउ

Posted on September 04, 2019 | views : 1660 | बझाङ्ग - BJN

भदौ १८, बझाङ | झोलामा लुकाई छिपाई गाडीबाट धनगढी तर्फ लैजादै गरेको अबस्थामा १२ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्बरको यात्रुबहाक बसमा लुकाएर राखेको अवस्थामा चेकजाँचको क्रममा बित्थड प्रहरी चौकीले १२ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको हो | पक्राउ पर

Read More

बझाङको बुङ्गलमा नदीले बगाउँदा एकजना बेपता

Posted on September 03, 2019 | views : 3165 | बझाङ्ग - BJN

भदौ १७, काठमाडौँ | बझाङको बुङ्गल नगरपालिका ५ लालिबगरबाट घर जाने क्रममा सानिगाड नदीले बगाउदा एक जना बेपता भएका छन् | बेपता हुनेमा बुङ्गल नगरपालिका ४ खिरातडीका करिब ४२ बर्षिय दलबिरे कार्की रहेको स्थानीय शेरबहादुर कुँवरले जानकारी दिए | आज बिहान ११ बजेतिर लालिबगरबाट खिरातडी जानेक्रममा झापा नजिकै (सौकाभ

Read More

बझाङको केदार स्युँ गाउँपालिकामा एक जनाको शव फेला

Posted on September 03, 2019 | views : 1633 | बझाङ्ग - BJN

धुर्ब बिष्ट | भदौ १७, धुर्ब बिष्ट | सोमबार बझाङको केदार स्युँ गाउँपालिका बाग्थला नजिकै एक जनाको वेवारिसे शव फेला परेको छ | जिल्लाको बाग्थला-विजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट १ किलोमिटर माथि सडकको तल्लो छेउमा शिक्षकको पोसाक लगाएको अवस्थामा करिब ५० बर्ष उमेरको एक जनाको शव  फेला परेको हो | 

Read More

अबैज्ञानिक रुपमा चलिरहेका डोजर नियम गर्न खोज्दा नेताको दबावमा बझाङका सिडीओ सरुवा

Posted on September 01, 2019 | views : 1948 | बझाङ्ग - BJN

 भदौ १५, बझाङ |  फागुन महिनामा बझाङ पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारेले नेताको दवावमा नपरी नागरीकको सेवामा तल्लीन भएर लागेका कारण र ईमान्दार भएर काम गरेको भन्दै फुलमाला सहित विदाई गरेका छन् | उनलाई  जिल्लावासीले फुलमाला र बाजागाजा सहित बजार परिक्रम गरेर  भब्य विदाई गरेका

Read More

बझाङको छविसपाथिभेरा गाउँपालिका विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम व्यवस्था

Posted on August 29, 2019 | views : 1865 | बझाङ्ग - BJN

 भदौ १२, बझाङ | छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ ।  छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छ

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25147 | बझाङ्ग - BJN

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

गौरा पर्वको प्राचिन कथा र मनाउँने तरिका

Posted on August 22, 2019 | views : 3275 | बझाङ्ग - BJN

भदौ ५, काठमाडौँ  | गौरा पर्ब सुदुरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँ, लगाएत बझाङ , बाजुरा ,अछाम, बैतडी, डडेल्धुरा ,दार्चुला, कैलाली, कंचनपुरमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म

Read More

जयपृथ्वीका मेयरले एक लाख नगद सहित भेटाएको चेक र झोला फिर्ता गरे

Posted on August 08, 2019 | views : 2704 | बझाङ्ग - BJN

साउन १३, बझाङ  | धनगढी आउने क्रममा बझाङको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काले भेटाएको झोला सम्बन्धीत व्यक्तिलाई फिर्ता गरिएको  छ | जयपृथवी राजमार्ग अन्तरगत बैतडीको मुस्याखान जंगल क्षेत्रमा सडकमा भेटिएको  एक लाख नगद र बसन्त बोहोराको नाममा काटिएको ५ लाख ४० हजारको चेक धनगढीमा फिर

Read More

बझाङमा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Posted on August 07, 2019 | views : 1939 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन २२, बझाङ  | सुदुरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङमा एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । रेडियो जनमुखी एफएम ९७ मेगाहर्जको आयोजनामा सदरमुकाम चैनपुरको पञ्चदेव सहकारी संस्थाको तालिम हलमा मंगलबार एक दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको हो । जिल्लाका विभि

Read More

सडकको छेउमा बेवारिसे झोलामा भेटियो १ लाख नगद ५ लाख ४० हजारको चेक

Posted on August 07, 2019 | views : 3336 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन २२, बझाङ | बैतडी जिल्लाको सिगास गाउँपालिका नजिक सडकको छेउमा बेवारिसे झोलामा १ लाख नगद ५ लाख ४० हजारको चेक र अन्य प्रमाणपत्रहरु भेटिएको छ । मंगलबार बझाङबाट धनगढी जाने क्रममा जयपृथ्वी नगरपालिका बझाङका मेयर बिरेन्द्र्र खडकाको टोलीले बेवारिसे झोलामा उक्त रकम भेटाएको हो ।  उक्त झो

Read More

बझाङमा घाँटि रेटेर महिलाका गहना लुटपाट गर्ने दुई जना पक्राउ

Posted on August 06, 2019 | views : 6022 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन २१,बझाङ  | जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गर्ने दुई जना पक्राउ परेका छन । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट संलग्न रहेको भन्दै प्रहरीले थलारा गाउँपालिका ६ का प्रेम कठायत र सौरव चौहानला

Read More

बझाङको थलारा गाउँपालिकामा घाँटि रेटेर महिलाको गहना लुटियो

Posted on August 06, 2019 | views : 9855 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन २१, बझाङ | जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गरेको छ । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरेको हो । केदार स्युँ गाउँपालिका ९ माइती घर भएकी वली सोमबार माइती घरबाट पोइलीघर जाने क्रममा थलारा गाउँ

Read More

खोलामा हाम फालेर १ जना बेपत्ता, खोजी कार्य जारी

Posted on August 05, 2019 | views : 2407 | बझाङ्ग - BJN

तरुणा जोशी | साउन २०, बझाङ | बझाङको दातोला खोलामा हाम फालेर १ जना बेपत्ता भएकि छन् । तल्लकोट गाउपालीका वडा नम्बर ५ बस्ने खन्टे घर्ती की  २० बर्षिया छोरी पुतली घर्ती आज बिहान ९ बजे बेपत्ता भएकी हुन् ।  प्रहरीको जानकारी अनुसार घर्ती, बोल्न नसक्ने, सुस्त मनस्थीती र बिरामी  महिला भएको ले

Read More

भारतमा बालश्रम गरिरहेका बझाङ्गका दुइ बालकको उद्धार

Posted on August 04, 2019 | views : 1787 | बझाङ्ग - BJN

कृष्ण बिष्ट | साउन १९, बैतडी | जिल्ल प्रहरी कार्यालय बैतडीले भारतमा बालश्रम गर्दै आएका दुई बालकको उद्धार गरेको छ । भारतको पिथौरागडमा बालश्रमको रुपमा काम गर्दै आएका  बझाङ्गका दुइ जना बालकको भारतिय प्रहरीको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाएको हो ।   बझाङ्गको बुङ्गल नगरपालिका वडा नं

Read More

लोपन्मूख अवस्थामा दहबगरको परम्परागत लुगा बुनाई

Posted on August 01, 2019 | views : 2131 | बझाङ्ग - BJN

सुरेश कुँवर  | साउन १६,  बझाङ |  बझाङ जिल्लाको दुर्गम भेगमा  पर्ने बुङ्गल नगरपालिकाको वडा न १ र २ दहबगरमा भेडाका रौं र भाङोँका कापडाहरु लोप हुना थालेका छन । पुर्खेउलीहरुले आफै भेडाका रौंहरु संकलन गरेर , भाङोँ खेती लगाएर आफै आफ्नो र आफ्नो परीवारको लागि जुनसुकै साइजका कपडाहरु तयार

Read More

बझाङमा ३ वटा एनसेल टावरमा आगजनी

Posted on August 01, 2019 | views : 3082 | बझाङ्ग - BJN

साउन १६, बझाङ | बझाङ जिल्लाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको  छ |  बुधबार राति जिल्लाको मष्टा गाउँपालिका , थलारा गाउँपालिका र वित्थडचिर गाउँपालीकामा रहेको एनसेल टावरमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ  | आगजनी बारे जानकारी पाएपछि अहिले घटनास्थलमा प्रहरी परिचाल

Read More

बझाङको केदारस्यु गाउँपालिकाका एक किशोर एकहप्ता देखि बेपता

Posted on July 31, 2019 | views : 2984 | बझाङ्ग - BJN

 धुर्व बिष्ट | साउन १५, बझाङ |  बझाङको केदारस्यु गाँउपालीका वडा  ६ भाटसैन थापा गाँउकाका एक बालक बिगत सात दिन देखी बेपता भएका छन । केदारस्युको स्थानीय बजार बाग्थलामा कपडा किन्न भनी गाउकै साथी बिकास गुर्धामीसंग गत मङगलबार घरबाट हिडेका झलक गुर्धामी अहिले सम्म घर फर्किएका छैनन् ।  पन

Read More

बझाङमा सेति नदिमा हामफालेर गरिन् किशोरीले आत्महत्या

Posted on July 26, 2019 | views : 4277 | बझाङ्ग - BJN

साउन १०, बझाङ | बझाङमा सेती नदीमा हाम फाल्दा एक किशोरीको मृत्यु भएको छ | जिल्लाको छविस पाथीभरा गाँउपालीका २ वस्ने वुद्घीराम बि.क की छोरी आरती वि.क ले सेती नदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।  आरती बि .क जयपृथ्वी नगरपालीका वडा न ११ भोपुरमा आफ्नी फुपुको घर

Read More

बझाङको बुङ्गल नगरपालिकाकि मृगौला पिडित कोपिलालाई कैदीबन्दीको आर्थिक सहयोग

Posted on July 25, 2019 | views : 1928 | बझाङ्ग - BJN

सम्राट सिंह | साउन ९, बझाङ्घ |  बुङ्गल नगरपालिका २ घर भएकि दुबै मृगौला पिडित २५ बर्षिय कोपिला धामीलाई जिल्ला कारागारका कैदीबन्दीहरुले आर्थिक सहयोग गरेका छन । दुबै मृगौला फेल भएर उपचारका लागि आर्थिक समस्यामा परेकी पिडित धामी काठमाडौँ  गएकी कोपिलालाई बझाङ जिल्लाकारका कैदी बन्दीहरुले ६ हजार ५

Read More

बझाङमा निर्माण कार्य नसकिदै भत्कियो क्षेत्रीय खेलमैदानको पर्खाल

Posted on July 23, 2019 | views : 4164 | बझाङ्ग - BJN

सम्राट सिंह  | साउन ७, बझाङ  | जिल्लाको जयपृथ्वी नगरपालिका ११ भोपुरको श्री सत्यवादी उच्च माध्यामिक विद्यालयमा  निर्माण हुन थालेको क्षेत्रीय खेलमैदानको पर्खाल भत्किएको छ । सामाजिक विकास मन्त्रालयबाट विनियोजित २० लाख लागतमा निर्माण हुन थालेको उक्त निर्वाचन क्षेत्रीय खेलमैदानको पर्खाल नि

Read More

बझाङको बुङ्गलमा एक महिला रुखमा झुन्डिएको अवस्थामा फेला

Posted on July 21, 2019 | views : 3393 | बझाङ्ग - BJN

सुरेश कुँवर | साउन ५, बझाङ | बझाङको बुङ्गल नगरपालिका वडा न ६ डिन्नु मा एक महिला रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकि छन् |  खेतमा कोदो गोड्न हिनेकी स्थानीय  दिल ब बोहराकी  श्रीमती वर्ष २० कि  निर्मला बोहरा आइतबार  १० बजेतिर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकि हुन्

Read More

बझाङ जिल्लाको नाम कसरी रहन गयो ? के छ यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व ?

Posted on July 19, 2019 | views : 6356 | बझाङ्ग - BJN

सुनिल कुँवर  | साउन ३, काठमाडौँ  | बझाङ जिल्ला नेपालको पश्चिम भू-भागको सुदरपश्चिम प्रदेशमा अवस्थित हिमाली जिल्ला हो | प्राकृतिक सौन्दर्यताले भरिपुर्ण पातलो मानवीय बस्ति भएको दुर्गम जिल्लाहो बझाङ | आफ्नै मैलिक पहिचान र सास्कृतिक धरोहरले धनि मानिएको छ |  मनोरम जिल्ला बझाङको पूर्वमा वाजु

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19900 | बझाङ्ग - BJN

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

बझाङका मुकेशराज जोशी गिनिज बुकमा नाम लेखाउँने तयारीमा

Posted on July 08, 2019 | views : 2224 | बझाङ्ग - BJN

असार २३, काठमाडौँ | बझाङको जयपृथ्वी नगरपालीका वडा नँ ८ जोसिगाँउका मुकेसराज जोशी गिनीज बुकमा नाम लेखाउने तयारीमा जुटेका छन् । जोसिले  गिनीज वुकमा नाम लेखाउन १ सय २१ घण्टा लामो समयसम्म पुस्तकहरु पढेर जोशीले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको उनका आफन्तहरुले बताएका छन ।  १ सय २१

Read More

बझाङ जिल्लाका विभिन्न स्थानीय तहको वेबसाइट

Posted on July 06, 2019 | views : 5165 | बझाङ्ग - BJN

असार २१, काठमाडौँ | बझाङ जिल्लाका विभिन्न स्थानीय निकाएको बारेमा जानकारी पाउनका लागि तलका वेबसाइटमा गएर  आ-आफ्नो नगरपालिका वा गाउपालिकाको बारेमा जानकारी थाहा पाउन सकिन्छ |    १ . जयपृथ्वी नगरपालिका   :jayaprithvimun.gov.np २. बुंगल नगरपालिका   :bungalmun.gov.n

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18857 | बझाङ्ग - BJN

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More