समाज | बझाङ्ग - BJN


लगातार बर्षा हुँदा बझाङका उच्च लेकाली भागमा हिमपात, बन्यजन्तुको शिकार बढ्दो

Posted on February 08, 2019 | views : 2678 | बझाङ्ग - BJN

सम्राट सिंह । माघ २५, बझाङ । बझाङका उच्च लेकाली भेगमा हिमपात भएको छ । बिहिबार देखि अविरल बर्षा भएपछि उच्च लेकाली भेगमा हिमपात भएको हो । लगातार हिमपात हुँदा उच्च लेकाली भेगमा बसोबास गर्ने बासिन्दाहरुको जनजीवन प्रभावित बनेको छ ।  जिल्लाका २ वटा नगरपालिका र १० वटै गाउँपालिकाका उच्च भागमा हिमपात भए

Read More

३१ हजार ३ सय ९० रुपैँया सहित जुवाडेहरु पक्राउ

Posted on February 06, 2019 | views : 1464 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २३, बझाङ | बझाङको जयपृथ्वी नगरपलीका वडा नं. ९ सिमखेतवाटसात जना जुवाडेहरु पक्राउ पक्राउ परेका छन । होटलमा जुवातास खेलिरहेका छन भन्ने बिशेष सुचनाका आधारमा यस जिल्ला प्रशासन कार्यालय बझाङबाट प्रहरी.नायव.निरिक्षक.मिन बहादुर सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले बुधवार दिउसो होटल स

Read More

बझाङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन, सरकार अधिनायकवादतर्फ हिडेको आरोप

Posted on February 05, 2019 | views : 1788 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २२, बझाङ | प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बझाङको सदरमुकाम चैनपुरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार अराजक बन्दै गएका कारण काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्नु परेको नेबिसंघका नेता तथा जयपृथ्वी बहुमुखी क्याम्पस स्ववियु  उप सभापती

Read More

शुदुर तथा मध्यपश्चिममा गाईने डेउडालाई विश्वभारी फैलाउन पुस्तक प्रकासन

Posted on February 03, 2019 | views : 2020 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ २०, बझाङ |  पैलो पल्ट भेट भयाको वोल मैना चरी तिम्रो वोली नसुनेको भैगो वर्ष भरी...  शुदुर तथा मध्यपश्चिममा गाईने डेउडा गितहरुलाई विश्वभर फैलाउने उदेश्यले पुस्तक प्रकासन गरिएको छ ।  जिल्लाको खप्तड छान्ना गाँउपालीका वडा नँ ६ पिठातोलाका पुर्व शिक्षक सत्तरी बर्षिय धन

Read More

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो

Posted on January 27, 2019 | views : 3801 | बझाङ्ग - BJN

माघ १३, अमरगढी (रासस) | शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्त

Read More

हिमपातले दार्चुला, बैतडी र बझाङको यातायात बन्द (फोटो फिचर सहित)

Posted on January 25, 2019 | views : 4193 | बझाङ्ग - BJN

माघ ११, अमरगढी (रासस) | सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँुदा यातायात बन्द भएको छ ।  दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा

Read More

बझाङ्गमा भारी हिमपात, जनजीवन कष्टकर

Posted on January 23, 2019 | views : 2293 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | माघ ९, बझाङ्ग | जिल्लाका उच्च पहाडी भेगमा भारी हिमपात परेको छ । आइतबारदेखि परेको पानीको कारण सोमबारबाट हिउँ पर्न थालेको स्थानीयले साईपाल गाँउपालीका दिपक बोहराले बताए। जिल्लाको वित्थड, देउलेख, सुनकुडा साईपाल सुर्मा तलकोट मस्टा  लगायतको स्थानमा हिमपात भएको छ । त्यस्तै बुंगलको ज

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16323 | बझाङ्ग - BJN

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

सुदुरपश्चिमका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात (भिडियो/फोटो)

Posted on January 22, 2019 | views : 5056 | बझाङ्ग - BJN

कृष्ण बिष्ट | माघ ८, बैतडी | बैतडी तथा सुदूरका उच्च पहाडी जिल्लाहरुमा बाक्लो हिमपात भएको छ । बैतडीका खोडपे, सतबाँज लगायतका क्षेत्रमा हिजो रातिदेखि भारी हिमपात भएको हो ।  हिमपात सँगै यहाको जनजिवन कस्टकर बनेको छ । सवारी साधनहरु पुर्ण रुपमा अवरुद्ध भएका छन । जिल्लाको श्रीभावर, खोडपे, सतबाज, धर्मघर

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14540 | बझाङ्ग - BJN

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13524 | बझाङ्ग - BJN

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11863 | बझाङ्ग - BJN

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41664 | बझाङ्ग - BJN

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

बझाङमा डिएसपीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनद्घारा ज्ञापनपत्र पेश

Posted on January 17, 2019 | views : 4096 | बझाङ्ग - BJN

सम्राट सिंह | माघ ३, बझाङ | सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका डिएसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आज आवश्यक छानविन गरी कारबार्हिको माग गर्दै २ विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । प्रहरीको नेतृत्वबा

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13578 | बझाङ्ग - BJN

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14238 | बझाङ्ग - BJN

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण

Posted on January 10, 2019 | views : 1425 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुस २६, बझाङ | बझाङको जपपृथ्बी नगरपालिका वडानं ५ को आयोजनामा  आज  जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ । चिसो मौसमलाई मध्यनजर गरी जयपृथ्बी नगरपालिका वडा नं ५ का ४५ जना  जेष्ठ नागरिक लाई चिसोबाट बच्नको लाई न्यानो कपडा ( बलाङ्मेट) बितरण गरेको छ ।  नेपाल सरका

Read More

बझाङमा लागु औषध चरेशसहित एकजना पक्राउ,

Posted on January 09, 2019 | views : 2118 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुस २४, बझाङ | जिल्ला प्रहरी कार्यलय बझाङको सक्रियतामा २ किलो ४८० ग्रामलागु औषध चरेससहित एक जना प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालिका वडा नम्बर ५ घर भएका २१ बर्षिया जय बहादुर धामी रहेको जिल्ला प्रहरि कार्यलले जनाएको छ । मंगलबार राति बझाङको बुंगल नगरपाल

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12839 | बझाङ्ग - BJN

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11259 | बझाङ्ग - BJN

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15593 | बझाङ्ग - BJN

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

छविस पाथिभेरा गाउँपालिकाले सेफहाउसलाई गर्यो ५० हजार सहयोग

Posted on January 03, 2019 | views : 3356 | बझाङ्ग - BJN

सम्राट सिंह | पौष १९, बझाङ  | जिल्लाको छविसपाथिभेरा गाउँपालिकाले पिडित महिलाहरुका लागि काम गर्ने संस्था महिला सेफहाउसलाई ५० हजार सहयोग गरेको छ । हिंसामा परी न्यायका लागि सदरमुकाम चैनपुर आएका पिडित महिलाहरुलाई खाना खर्च भनेर गाउँपालिकाले सोमबार सेफहाउसलाई आर्थिक सहयोग गरेको हो । महिला अधिकार मञ

Read More

शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित

Posted on January 01, 2019 | views : 1575 | बझाङ्ग - BJN

सम्राट सिंह । पौष १७, बझाङ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई  शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै सरुवा गरिएका शिक्षकहरु आक्रोशित भएका छन । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले कुनै समन्वय नै नगरी आफुखुसी वेपायक पर्ने स्थानमा सरु

Read More

चिसोका कारण बझाङको जनजीवन प्रभावित

Posted on December 30, 2018 | views : 1018 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुष १५, बझाङ । जिल्लामा चिसोका कारण जनजीवन प्रभावित  भएको छ । चिसोको मौसम  भनेर मानिने पुष महिनामा बझाङ जिल्लामा अत्याधिक चिसो वढेको छ । चिसो बढेपछि बझाङ जिल्लाको अन्य आसपासका जिल्लाहरु, डोटी , बाजुरा , अछामको जनजिवन प्रभावित बनेको छ । यसवर्ष जिल्लामा  खासै हिउ नपरेक

Read More

बझाङमा गाउपालिकाको गाडी दुर्घटना, २ जना घाइते

Posted on December 20, 2018 | views : 3204 | बझाङ्ग - BJN

कृष्ण बिष्ट । पुस ५, बैतडी । बझाङ् बित्थड चिर गाउपालिकाको गाडी आज दिउसो दुर्घटनामा परेको छ । बैतडी-बझाङ् जयपृथ्बी राजमार्गसडक खण्ड अन्तरगत पर्ने सिगास गाउपालिका वडा नं ९ स्थित आलुगैरमा दुर्घटना ग्रस्त भएको हो ।  दुर्घटनामा परी चालक र गाउपालिका एक कर्मचारी समान्य घाइते भएका छन । गाउपालिका अध्यक

Read More

बझाङमा गरीव, असाह्य वृद्धावृद्धाहरुका लागी वृद्धाश्रम निर्माण

Posted on December 20, 2018 | views : 1848 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुस ५, बझाङ | गरीव असाह वृद्धा वृद्धाहरुका लागी वृद्धा आश्रम निर्माण भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिकामा वडा ३ भिडमनीमा गरीव, असाह, वृद्धावृद्धाहरुका लागी वृद्धाश्रम निर्माणभएको हो । असहाय, गरिब, दलित, अपांग, जेष्ठ नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले वृद्धाश्रम निर्माण साईपाल

Read More

बझाङमा पेस्तोल सहित एकजना पक्राउ

Posted on December 16, 2018 | views : 1748 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | पुष १, बझाङ | जिल्लाको थलारा गाँउपालिकामा एकजना  पेस्तोलसहित  पक्राउ परेका छन् । बझाङ जिल्लाको थलारा गाँउपालिका वडा नँ ६ पिखेत नुवाघरका ५६ वर्षीय प्यारु मिजार पेस्तोलसहित पक्राउ परेका हुन् । घरमा पेस्तोल लुकाइ राखेको विशेष सूचनाका आधारमा प्रहरीले आइतबार उनलाई पक्राउ गरेको

Read More

घरमै नागरिकता पाएपछि अपाङ्गता भएका ब्याक्तिहरु खुसी

Posted on December 15, 2018 | views : 1355 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | मङ्सिर २९, बझाङ | नागरिकलाई स्थानिय स्तरमै सुबिधा दिने उदेश्यले जिल्ला प्रसासन कार्यालय बझाङले घरमै गएर नागरिकता  अपाङ्गता परिचय पत्र र फोटो सहितको मतदाता नामावली समेत संकलन गरेपछी अपाङ्गता ब्याक्तिहरु खुसी भएका छन ।  शुक्रबार बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिका वडा नँ

Read More