समाज | बझाङ्ग - BJN


बझाङमा रक्तदानलाई बडवा दिन प्रहरीवाटै रक्तदान कार्यक्रम

Posted on June 28, 2018 | views : 1209 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/असार १४, बझाङ | रक्तदान गरे कमजोर भइन्छ भन्ने मान्यता रहेका कारण कतिपय विरामीले रगतको अभावमा ज्यान गुमाइसकेको बझाङ जिल्लामा  रक्तदानलाई बडवा दिन  प्रहरीबाटै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। टोल टोलमा प्रहरी अभियानको अवसरमा जिल्ला अस्पताल बझाङको समन्वयमा प्रहरीले सदरमुक

Read More

विप्लब समूहद्वारा बझाङमा अधिकृतलाई कालोमोसो

Posted on June 27, 2018 | views : 5409 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार १३, बझाङ | नेपाल कम्युनिष्ट पार्टी बिप्लवले बझाङ जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ ।  जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई  भ्रष्टाचार गरेको आरोपमा आज बिहानै  कालोमुसो दलेको हो ।  जोशीले  सहुलियतमा आएको चामल यार्सा गुम्ब

Read More

बझाङमा एक महिलाद्वारा झुन्डिएर आत्महत्या

Posted on June 24, 2018 | views : 2642 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/असार १०, बझाङ | बझाङमा झुन्डिर एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन । जिल्लाको खप्तड छान्ना गाँउपालीका वडा ५ पाटादेवलका बस्ने ४४ वर्षिय लालमती नेपालीले सनिवार राति घर नजिकै रहेको आरुको वोटमा झुन्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आत्म हत्याको कारण अझै खुल्

Read More

जिल्ला प्रहरी कार्यालयको सक्रियतामा अवैध रुपमा लगाइएको गाँजाखेती नष्ट

Posted on June 21, 2018 | views : 1350 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार ७, बझाङ | जिल्ला प्रहरी कार्यालयको सक्रियतामा बझाङमा अवैध रुपमा लगाइएको गाँजाखेती  बिहिवार नष्ट गरिएको छ । जयपृथ्वी नगरपालिका १० चैनपुर बजारको आसपास क्षेत्रमा रहेको एक रोपनीमा रहेको गाजाखेती नष्ट गरिएको हो ।  सरकारले लागुऔषधलाई निशेधको नीति लिएपछि देशभर गाँजा नष्ट अभ

Read More

यार्सागुम्बा संकलनमा गएका संकलक घर फर्कर्दै

Posted on June 21, 2018 | views : 1509 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार ७, बझाङ | बझाङको उत्तरी भेगमा रहेको सुर्मा गाउँपालिकाका सैपाल गाँउपालीका मस्टा गाँउपालीका  बिभिन्न लेकमा यार्सागुम्बा संकलनका लागी गएका स्थानिय बासिन्दा फर्किन थालेका छन् ।  जुम्ला, मुगु र कालिकोटका केही क्षेत्रका स्थानिय यार्सा संकलनमा लागी जाने स्थानिय बासिन्दा फर्

Read More

आज चौथो अन्तर्रा्ष्ट्रिय योग दिवश, विभिन्न कार्यक्रम गरी मनाइँदै

Posted on June 21, 2018 | views : 1537 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार ७, बझाङ | आज चौथो अन्तर्रा्ष्ट्रिय योग दिवश विभिन्न कार्यक्रम गरी  बझाङको समरमुकाम चैनपुरमा पनी बिभिन्न कार्यक्रम गरी मनाइँएको छ ।  बिहान ७ बजे नेपाली समय अनुसार सुर्मादेवी मँनदीरको प्राङ्गणमा स्वास्थ्य जीवनको आधार योग तथा आयुर्वेद उपचार, आहार विहारमा ध्यान दिऔं, औषध

Read More

बझाङ्गका एक बलत्कार अभियुक्त फरार

Posted on June 20, 2018 | views : 2064 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/असार ६, बझाङ्ग | तल्कोट गाउपालीका २ बस्ने १३ बर्षकी सुस्त मनस्थीती भएकी बालीका सरीता सार्कि "नाम परीवर्तन" लांई सोहि ठाउँका पुरुषले जवर्जस्तीकरणी गरेका छन् | आफै घरको गोठमा लगेर सोहि ठाउका ४५ बर्षया फिटटु कुवरले गरी बालीकालाई बल्तकार गरेको पिडितका आफन्तले आरोप लगाएका छन । उनले घरका स

Read More

बझाङमा पासो उतार्ने क्रममा चिप्लेर नदीमा डुब्दा एक व्यक्ति वेपत्ता

Posted on June 19, 2018 | views : 1975 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/असार ५, बझाङ | बझाङको तलकोट गाँउपालीका वडा नं १ भाटगाँउ वस्ने वर्ष ५५ का मोहन कुवरको तलकोट गाँउपालीकाकै खोपा भन्ने ठाँउवाट  सोमवार पासो उतार्ने क्रममा चिप्लेर नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङ जनाएको छन । बेपत्ताको खोजीकार्य भएको प्रहरीले जनाएको छ  । मृतकको शव

Read More

विभिन्न माग राख्दै बझाङ कारागारका कैदीबन्दी आन्दोलित

Posted on June 17, 2018 | views : 1535 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार ३, बझाङ | जिल्ला कारागार बझाङका कैदीबन्दीहरु आन्दोलित भएका छन् । आफूहरुले जिल्ला कारागारमा थुप्रै समस्या भोगेको भन्दै उनीहरुले पकाएको खाना नै खान छोडी नाराबाजीसहित जिल्ला कारागारभित्रै आन्दोलन गरेका हुन् ।  कैदिवन्धीहरुको आन्दोनलको मुख्य विषयहरु शुद्ध खानेपानी, चर्पी, ढल

Read More

बझाङमा ‘टोल–टोलमा प्रहरी’ अभियान सञ्चालनमा

Posted on June 16, 2018 | views : 2068 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | असार २, बझाङ | बझाङमा पनी हरेक ‘टोल–टोलमा प्रहरी’ अभियान सञ्चालने असार १ गतेवाट  सञ्चालनमा आएको छ ।  हरेक नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष गएर शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घट्ने अपराध लाई न्यूनिकरण गर्ने उदेश्यका साथ टोलटोलमा प्

Read More

जिप दुर्घटनामा चालक र पति पत्नी सहित ३ को मृत्यु, ५ जना गम्भीर

Posted on June 07, 2018 | views : 2231 | बझाङ्ग - BJN

जेठ २४, बझाङ | जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालक र पति पत्नी सहित ३ जनाको मृत्यु भएको छ ।  बुधबार भाँडेबगर बाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको  जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । मृत्यु

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9760 | बझाङ्ग - BJN

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9440 | बझाङ्ग - BJN

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

महाकाली नगरपालिकाको शिक्षा नियमावलि बिरुद्ध सर्बोच्चमा मुद्धा दायर, सुनुवाइ शुक्रबार

Posted on May 25, 2018 | views : 2165 | बझाङ्ग - BJN

लोकेन्द्र प्रशाद जोशी | जेठ ११, दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले नगरसभा मार्फत निमार्ण गरेर लागु भइरहेको शिक्षा नियमावली २०७५ बिरुद्ध सर्बोच्च अदालतमा शुक्रबार मुद्धा दायर भएको छ । महेन्द्र नमुना माबि खलंगाका पुर्ब अध्यक्ष एबं बिगठित बिद्यालय ब्यबस्थापन समितिका सदस्य गणेश कुमार जोशीले शुक्र

Read More

बझाङको छविस पाथिभेरा गाउँपालीकामा सिसि टिभि क्यामारा जडान

Posted on May 25, 2018 | views : 1922 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/जेठ ११, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालीकामा सिसि टिभि क्यामारा जडान गरीएको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भएपछि बझाङ जिल्लामा १० ओटा गाउँपालीकाहरु मध्ये पहिलो पटक जिल्लामै छविस पाथिभेरा गाउँपालीकाको कार्यालयमा सिसि टिभि क्यामारा जडान गरीएको हो ।  गाउँपालीका कार्यालयमा व

Read More

बझाङको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा चोरीको बिगबिगी

Posted on May 22, 2018 | views : 1749 | बझाङ्ग - BJN

सम्राट सिंह/जेठ ८ बझाङ | जिल्लाको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गइरहेका छन । गाउँपालिका तथा नगरपालिकामा प्रहरीको गस्ती नहुँदा दैनिक चोरीका घट्नामा वृद्द्दी भएको हो । करिब ६ महिना देखि लगातार पसल, भवन निर्माण सामाग्री, लुटपाट जस्ता घट्नामा वृद्द्दी 

Read More

कालंगा हाइड्रोपावरले निर्माण गरेको सडकले गर्दा ५ हजार जैतुनका बोट नष्ट

Posted on May 22, 2018 | views : 1513 | बझाङ्ग - BJN

सम्राट सिंह/जेठ ७ बझाङ | कालंगा हाइड्रो पावरले निर्माण गरेको सडकले गर्दा झण्डै ५ हजार जैतुनका बोट नष्ट भएका छन । हाइड्रोले जैतुनका बोट भएको सामुदायिक वनतर्फ सडक निर्माण गर्दा बुंगल नगरपालिका ४ मा ठूलो परिमाणमा जैतुनका बोट नष्ट भएका हुन ।  हाइड्रोले सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हँुदै गइरह

Read More

बझाङको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा चोरीको बिगबिगी

Posted on May 22, 2018 | views : 1882 | बझाङ्ग - BJN

सम्राट सिंह | जेठ ८, बझाङ | जिल्लाको केदार स्यूँ गाउँपालिका र बुंगल नगरपालिकामा दिन प्रतिदिन चोरीका घटनाहरु बढ्दै गइरहेका छन । गाउँपालिका तथा नगरपालिकामा प्रहरीको गस्ती नहुँदा दैनिक चोरीका घट्नामा वृद्धि भएको हो । करिब ६ महिना देखि लगातार पसल, भवन निर्माण सामाग्री, लुटपाट जस्ता घट्नामा वृद्धि भइरहेक

Read More

बझाङमा छाउपडी प्रथा हट्न अझै सकेन

Posted on May 18, 2018 | views : 2107 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/जेठ ४ बझाङ | छाउपडी कुप्रथा बझाङका अधिकांस ग्रामीण भेगमा अहिले पनि यथावत अवस्थामा छ । केही ग्रामीण बस्तिहरुमा छाउपडी प्रथा क्रमिक रुपमा कम हुँदै गएको भए पनि बझाङकै  जयपृथ्वी नगरपालीका वडा नँ ११ मा रहेको धामीलेख,पिठालेखमा भने यो प्रथाले जडो गाडेकै अवस्थामा छ । छाउपडी प्रथा&n

Read More

बझाङमा एक महिला मृत अवस्थामा फेला

Posted on May 16, 2018 | views : 1526 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | जेठ २, बझाङ | बझाङमा एक महिला मृत अवस्थामा फेला परेको छ । जिल्लाको केदारस्यृ गाउपालीका वडा नँ ४ कालङ्गा नदिमा अन्ताजी ३०/४० वर्षकी महिला बुधवार बिहान मृत अवस्थामा फेला परेको त्यहाँका स्थानिय वासिले वताएका छन ।   यसवारे जिल्ला प्रहरी कार्यालयमा बझाङमा सोध पुछ गर्दा आप्नो ट

Read More

बझाङमा एक महिला मृत अवस्थामा फेला

Posted on May 16, 2018 | views : 3487 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा/जेठ २ बझाङ | बझाङमा एक महिला मृत अवस्थामा फेला परेको छ । जिल्लाको केदारस्यृ गाउपालीका वडा नं ४ कालङ्गा नदिमा अन्ताजी ३०÷४०वर्षकी महिला बुधवार बिहान मृत अवस्थामा फेला परेको त्यहाँका स्थानिय वासिले वताएका छन ।  यसवारे जिल्ला प्रहरी कार्यालयमा बझाङमा सोधपुछ गर्दा आफ्नो टोली दुर्घट

Read More

नेकपाको बन्दका कारण बझाङ यातायात ठप्प हुदाँ यात्रुलाई सास्ती

Posted on May 13, 2018 | views : 1940 | बझाङ्ग - BJN

टेकेन्द बोहरा | वैशाख ३०, बझाङ | नेपाल कम्युनिष्ट पार्टी (विप्लप)को बन्दका कारण जुम्लामा यातायात ठप्प हुदाँ यात्रुलाई सास्ती भएको छ । बन्दका कारण जिल्लामा नियमित छुट्ने छोटो तथा लामो दुरीका साना तथा ठुला सवारी साधन पुर्ण रुपमा ठप्प भएपछि यात्रुलाई सास्ती भएको हो । दिनभरी यातायात नचल्दा  बझाङमा

Read More

प्रदेश ७ लाई देशकै नमूना बनाउँछु: सभामुख थापा

Posted on May 10, 2018 | views : 3189 | बझाङ्ग - BJN

वैशाख २७ बझाङ | भेटघाटका लागि गृहजिल्ला बझाङ पुग्नुभएका प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले आफ्नो प्रदेशलाई देशकै नमूना बनाउने बताउनुभएको छ ।  नेपाल पत्रकार महासंघ बझाङ शाखाले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सभामुख थापाले जनतामुखी बजेट ल्याइने बताउनुभयो ।  “गाउँको विकास भए मात्र

Read More

पहिरोले बगाएर सब–इन्जिनियरको मृत्यु

Posted on May 07, 2018 | views : 2467 | बझाङ्ग - BJN

टेकेन्द्र बोहरा | वैशाख २४, बझाङ | बझाङ — चैनपुर ताक्लाकोट सडक निमार्णको काममा खटिएका एक जना सब–इन्जिनियरको पहिरोमा पुरिएर मृत्यु भएको छ ।  तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाँउमा आएको पहिरोले बगाएर सब–इन्जिनियर नारायण दाहालको घटनास्थलमै ज्यान गएको  स्थानिय वासिले बताएका छन ।  चन्द्र

Read More

बझाङमा खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु

Posted on May 06, 2018 | views : 2193 | बझाङ्ग - BJN

सम्राट सिंह/वैशाख २३ बझाङ | बझाङमा शनिबार आएको अविरल बर्षाका कारण आएको खहरे खोलाले बगाउँदा  ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का ३० वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक, बर्ष ३५ की कलसा विक, बर्ष १२ की मनिसा विक र बर्ष ३ को सक्षम विक  रहेका छन्

Read More

खोलाभित्र पाइप खोज्दा जीप भेटियो, साथमा चालक सहित ३ जनाको शव !

Posted on May 03, 2018 | views : 3462 | बझाङ्ग - BJN

टेकेन्द बोहरा | वैशाख २०, बझाङ | गएराति तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीपलाई जयपृथ्वी राजमार्ग अन्तरगत जयपृथ्वी नगरपालिका –७, सुबेडाको चौठेखोलाले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।  ज्यान जानेहरुमा जीप चालक कञ्चनपुर, दोधारा चाँदनीका २८ वर्षीय रमेश चन्द, खप्तडछान्न

Read More

बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला

Posted on May 03, 2018 | views : 1763 | बझाङ्ग - BJN

टेकेन्द बोहरा/वैसाख २० बझाङ | बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जयपृथ्वी नगरपालिकाको वडा ७ को सुबेडा स्थित सिसानीको चौठया खोलामा से १ ज ८२० नम्बरको बझाङ सार्वजनिक यातायातको जीप रोडबाट करिब ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो ।  जिल्ला पहरी कार्यालय बझाङ अनुसार गएराति अविर

Read More

बझाङमा एक चक्की सिटामोलको रु सात !

Posted on April 29, 2018 | views : 1951 | बझाङ्ग - BJN

ललित सिंह | वैशाख १६, बझाङ (रासस) | औषधि अभावमा दुर्गमका बिरामी समस्यामा परेका छन् ।  स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका हुन् ।  “ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्

Read More