समाज | बझाङ्ग - BJN


निशुल्क आधारभुत पत्रकारिता सम्बन्धि तालिम संञ्चालन

Posted on November 17, 2016 | views : 1620 | बझाङ्ग - BJN

सम्राट सिंह, मंसिर २, बझाङ । जिल्लाको  सदरमुकाम चैनपुरमा आधारभुत पत्रकारिता सम्बन्धि निशुल्क तालिम संञ्चालन भएको छ । रेडियो जनमुखी एफएमको आयोजनामा बुधबार देखि आधारभुत पत्रकारिता सम्बन्धि तालिम संञ्चालन भएको हो । जिल्लाका विभिन्न गाविस तथा जिल्ला बाहिर बैतडि, डोटीका पत्रकारितामा इच्छुक २५ जना व्

Read More

बझाङ अस्पतालमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा

Posted on November 15, 2016 | views : 1113 | बझाङ्ग - BJN

सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्ला अस्पताल बझाङमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा परेका छन ।  एक साता अगाडि बिग्रेको एक्सरे मेसिन मर्मत नहुँदा बिरामी मर्कामा परेका हुन । एक्सरे मेसिन बिग्रेको हुँदा उपचारका लागि जिल्ला अस्पताल बझाङ आएका बिरामीहरु २ किलोमिटर टाढा रहेको निजि अस्पतालमा गएर

Read More

माग पुरा नभए नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने

Posted on November 15, 2016 | views : 2521 | बझाङ्ग - BJN

सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्लाको सबैभन्दा दुर्गम गाविस काँडालाई छुट्टै गाउँपालिकामा समावेस नगरे काँडाबासिहरुले नेपाली नागरिकता फिर्ता दिने देखि सिमा प्रहरी चौकीमा तालाबन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । जिल्लाका राजनितिक दल र स्थानिय निकाय पुनः संरचना प्राविधिक समितिले काँड

Read More

घुम्ती शिविरबाट १ हजार ६ सय ४६ सर्वसाधारण लाभान्वित

Posted on November 14, 2016 | views : 1046 | बझाङ्ग - BJN

मकरराज धामी | कात्तिक २९, बझाङ | बझाङ जिल्लाको छान्ना क्षेत्रमा यहि कात्तिक २६ र २७ गते भएको एकिकृत घुम्ती शिविरवाट १६४६ जानले सेवा लिएका छन् । कालुखेति गा.वि.स को खप्तड मा.वि. मा शुक्रबार र शनिवार गरि दुई दिनका लागी एकीकृत घुम्ती शिविर संचालन भएको हो । शिवर जाँदा कार्यालयमा कर्मचारी अभाव भई सेवा दि

Read More

खिरातडि स्वास्थ्य चौकिमा स्वास्थ्य प्रयोगशाला ल्याव सेवा सुरु

Posted on November 12, 2016 | views : 1275 | बझाङ्ग - BJN

कात्तिक २७, बझाङ । बझाङको खिरातडि गा.वि.स को विजगडामा रहेको खिरातडि स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला ल्याव सेवा सुरु भएको छ ।  सेवा सुरु भए पछि यस क्षेत्रका बासिन्दाहरुमा निकै खुसी भएका छन् । काठमाडौ केन्द्रीय प्रयोगशाला बाट ल्यावका लागी आवश्यक सामाग्रीहरु पाए पछि ल्याव सेवा सुरु भएको हो ।

Read More

बझाङमा १७ बर्षीय युवकले गरे आत्माहत्या

Posted on November 12, 2016 | views : 1510 | बझाङ्ग - BJN

कात्तिक २७, बझाङ । बझाङको सदरमुकाम नजिकै रहेका जयपृथ्वी नगरपालिका वडा नं ४ दम्धुरका एक किसोरले आत्माहत्या गरेका छन् ।   कमल बोहराले आफ्नै घरमा दोपट्टाले पासो लगाई झुण्डीएर आत्माहत्या गरेका हुन । १७ बर्षिय बोहरा शुक्रवार दिउँसो ३ बजे तिर आफनै घरमा झुण्डीएको अवस्थामा फेला परेका हुन ।  मृत्यु

Read More

तिहार सुरु, आज काग तिहार मनाइँदै

Posted on October 28, 2016 | views : 13919 | बझाङ्ग - BJN

कात्तिक १२, काठमाडौँ । हिन्दुहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अब कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । आज यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गर

Read More

एकै दिनमा ८५ जडिया प्रहरी नियन्त्रणमा

Posted on October 18, 2016 | views : 2543 | बझाङ्ग - BJN

सम्राट सिंह | बझाङ २, कात्तिक | बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा पूर्णिमाको दिन लाग्ने धार्मिक तथा ऐतिहासिक सुर्मादेवि मेलाको दिन ८५ जडिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलाको दिनमा जाँडरक्सी सेवन गरेर होहल्ला गर्ने जडिँयालाई  प्रहरीले नियन्त्रणमा लिएको हो । मेलामा भलिबल,डेउडा र विभिन्न सां

Read More

तीन राजनितिक दलद्धारा बझाङका जिशिअ थापाको नाममा उजुरी

Posted on October 16, 2016 | views : 4022 | बझाङ्ग - BJN

सम्राट सिंह | असोज ३०, बझाङ | बझाङ जिल्ला स्थित प्रमुख तिन राजनितिक दलका नेताहरुले जिल्ला शिक्षा अधिकारी मदन थापाको नाममा उजुरी दिएका छन् । दलहरुले संयुक्त रुपमा हस्ताक्षर गरि जिशिअ थापाले सरुवा हुने समयमा रातारात कमिसन खाएर शिक्षा कार्यालयको भौतीक पुर्वाधारका कोटाहरु वितरण गरेको आरोप लगाई आज जिल्ला

Read More

बझाङ जिल्ला अस्पतालका डाक्टर सम्मानित

Posted on September 26, 2016 | views : 2212 | बझाङ्ग - BJN

सम्राट सिंह/असोज १०, बझाङ । गत दुई बर्षदेखि बझाङ जिल्ला अस्पतालमा सेवा दिदै आएका डाक्टर लाई सम्मान गरेको छ ।  जिल्ला अस्पतालमा कार्यरत निक्साइमन संस्था अन्र्तगतका डाक्टर पुर्ण घर्तीलाई लाई सोमबार अस्पताल ब्यवस्थापन समितिले सम्मान गरेको हो । डाक्टर घर्तीले आन्द्राका बिरामी,सुत्केरी महिला,हर्निया

Read More

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

Posted on September 17, 2016 | views : 2465 | बझाङ्ग - BJN

भदौ १, बैतडी । बैतडीलगायत सुदूरपश्चिमाञ्चलमा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ ।  विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको

Read More

बझाङमा जुवा खेलीरहेका ११ जना प्रहरी फन्दामा

Posted on September 06, 2016 | views : 1617 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ २१, बझाङ । जिल्लाको मोरिबगर बजारबाट प्रहरीले जुवा खेलीरहेको अवस्थामा जुवाडेहरु पक्राउ गरेको छ ।  सोमबार राती मोरीबगर बजार बाट जुवा खेल्ने ५ जना, खेलाउने १ जना र हेर्ने ११ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । जिल्ला प्रहरी कार्यालयलाई जुवा खेलिरहेको गो

Read More

बझाङमा दलितले मन्दिर छुदाँ १ आना सुन र २ हजार जरिवाना

Posted on September 05, 2016 | views : 2233 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ २०, बझाङ । रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय एकजना दलितले मन्दिर छुएपछि सुन सहित नगद दण्ड जरिवान तिरेका छन् ।  रिलु गाविस घरभएका लाल बहादुर आग्रीले भक्तजनहरुका लागी प्रशाद पकाउदै लागेको स्थान र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि उनिवाट एक आना सुन सहित २ हजार न

Read More

१० रुपयाँमा फकाएर बलात्कार, बालिकाको अवस्था चिन्ताजनक

Posted on September 01, 2016 | views : 7168 | बझाङ्ग - BJN

सम्राट सिंह | भदौ १६, बझाङ | आफ्नै गाउँले भतिजा नाता पर्नेबाट बलात्कारको शिकार भएकी एक सुस्त मनस्थितीकी बालिकाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । बलात्कारका आरोपी भने फरार छन् ।   गत असारको १७ गते मौलाली गाविस ३ का १८ बर्षिय दिपेन्द्र जैशीले गाउँले फुपु पर्ने ११ वर्षकी सुस्त मनस्थितीकी बालिकाल

Read More

२ महिना बितिसक्दा समेत डिपोमा चामल पुगेन, भोकमरीको सम्भावना

Posted on September 01, 2016 | views : 1295 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ १६, बझाङ ।  जिल्लाको विकट गाविस मेलबिसौना खाद्य डिपोमा चामल सकिएको २ महिना बितिसक्दा समेत चामल पुगेको छैन । खाद्यसंसथानले खाद्य डिपोमा चामल नपठाउँदा चामल खरिद गर्न आएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन ।  जिल्ला खाद्य संस्थानको गोदाममा बंगलादेशी उसिना चामल

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21443 | बझाङ्ग - BJN

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

काँडा गाविसलाई छुट्टै गाउँपालिका माग गर्दै नारा जुलुस

Posted on August 27, 2016 | views : 2117 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ११, बझाङ । जिल्लाको आधाभन्दा बढी क्षेत्रफल रहेको काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै नारा जुलुस गरेको छ । काँडा गाविसका बासिन्दाहरुले काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै शनिबार नारा जुलुस गरेको हो । जिविसमा रहेको पुर्नसंरचना समितिले काँडा गाविसलाई नजिकका अन्य गाविस मेल

Read More

सिडिओ गोष्टी र समारोहमा सेवाग्राही मर्कामा

Posted on August 23, 2016 | views : 2455 | बझाङ्ग - BJN

सम्राट सिंह । भदौ ७, बझाङ | बझाङका प्रमुख जिल्ला अधिकारी गोष्ठी र समारोहमा जाँदा जिल्ला प्रशासन कार्यालयमा आउने गरेका सेवाग्राही मर्कामा परेका छन । ४ दिन अगाडि बझाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल सरकारी कामको सिलसिलामा काठमाडौ गएपछि  जिल्लामा रहेका सहायक प्रमुख जिल्ला अधिकारी पनि गोष्टी र

Read More

बाढीको उच्च जोखिममा सदरमुकाम चैनपुर

Posted on August 22, 2016 | views : 3687 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ६, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा रहेको छ । बाहुलीगाड खोला र सेती नदी ले घेरेर बनेको चैनपुर सानो टापु जस्तै देखिन्छ ।  असार ३१ गते बाहुलीगाड खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिकाका वडाहरु  जोड्ने झोलुङ्गे पुल बगायो । पुल नजिकै रहेका ५ वटा घर पसल प

Read More

बझाङ अस्पताललाई फर्निचर बितरण

Posted on August 21, 2016 | views : 2299 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ५, बझाङ । स्वर्गिय बुवाको पुण्यतिथीको अवसर पारेर जिल्ला अस्पताल बझाङलाई फर्निचर बितरण गरेको छ ।  २०५२ साल भाद्र ५ गते स्वर्गारोहण भएका फाउरे खडकाको पुण्यतिथीको अवसर पारेर छोराहरु इन्द्र खडका,नगेन्द्र खडका र पूर्ण बहादुर खडकाले जिल्ला अस्पताल बझाङलाई फर्निचर बितरण गरेको हो ।&nbs

Read More

काँडा गाविसमा झुलङ्गे पुलको समस्या

Posted on August 20, 2016 | views : 1799 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ४, बझाङ । भौगोलीक रुपमा नेपालको सवै भन्दा ठुलो क्षेत्रफल रहेको बझाङको काँडा गाविसमा आवत जावत गर्न झुलङ्गे पुलको समस्या रहेको छ ।  जिल्लाको उत्तरीभेगमा पर्ने तिव्वत संग जोडिएको यो गाविस जैविक विधिता र जडिबुटीको भण्डार साथै पर्यटकिय स्थल हो । सदरमुकाम चैनपुर बाट काँडा गाविसमा जान

Read More

भुकम्प पिडितको राहात चामल खाद्य संस्थान बझाङबाट बिक्री हुँदै

Posted on August 20, 2016 | views : 1629 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ४, बझाङ । गोरखा जिल्लामा गतवर्ष केन्द्रहुने गरि आएको विनासकारी भुकम्पमा परि पिडित परिवारहरुलाई राहात दिन विदेशवाट पठाएको चामल खाद्य संस्थान बझाङमा आएर विक्री गरिदै छ ।  क्षेत्रीय खाद्य संस्थानले बझाङ पठाएको उक्त बंगलादेशी उसिना नामक चामल यहाँको सिमखेत खाद्य संस्थानको गोदाममा वि

Read More

बझाङका बाढी पिडितद्वारा जिल्ला प्रशाासन कार्यालयमा धर्ना

Posted on August 19, 2016 | views : 1736 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ३, बझाङ । तटबन्धनको माग गर्दै बझाङ सदरमुकाम चैनपुरका बाढी पिडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।  गत महिना सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड र सेती नदीमा आएको बाढीले अत्यधिक क्षती गरेपछि तत्काल तटबन्धनको माग गर्दै बाढि पिडितहरु धर्नामा बसेका हुन ।  बाढी पिड

Read More

बझाङमा सर्पले टोक्दा डिउटीमा खटिएका प्रहरी घाईते

Posted on August 19, 2016 | views : 2925 | बझाङ्ग - BJN

सम्राट सिंह/भदौ ३, बझाङ  । विहीबार राती डिउटीका रहेका प्रहरी जवान सिद्धराज केसिलाई सर्पले टोक्दा घाईते भएका छन ।  राती १२ बजे डिउटीका रहेको प्रहरी जवानको बाँया खुट्टामा टोक्दा केसी घाईते भएका हुन । घाइते भएका प्रहरी जवान लाई राती नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरी चौकी छान

Read More

अपडेटः बझाङ आउने बस दुर्घटना ३ को मृत्यु, २६ घाइते

Posted on August 15, 2016 | views : 1745 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन ३१, बझाङ । सोमवार धनगढी वाट बझाङका लागी आएको सुप बस व्यवसायिक समितिको ना ५ ख २८३२ बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्युफुलेखमा दुर्घटना भएको छ ।  दुर्घटनामा पनि घटना स्थलमा कोटभैर गाविस ४ सडिलका गोपाल खडायतकी श्रीमती जुना देवी खडायत , देउलेख गाविसका हरिस खड्काकी श्रीमती ना

Read More

बझाङमा बस दुर्घटना ३ को मृत्यू १९ घाइते

Posted on August 15, 2016 | views : 6167 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन ३१, बझाङ । धनगढीबाट बझाङ तर्फ आइरहेको ना ५ ख २८३२ नंम्बरको सुदुरपश्चिम यातायातको बस बैतडी जिल्लाको सिद्धेश्वर गाविसको ज्याफु भन्ने ठा“उमा दुर्घटना हुदा ३ जनाको मृत्यू भएको छ भने १९ जना घाइते भएका छन ।  ४५ जना यात्रु रहेको बस भिरबाट २ सय ५० मिटर जती तल खस्दा यो दुर्घटना भएको र

Read More

भाइरल ज्वरो जिल्ला भरी नै फैलियो

Posted on August 13, 2016 | views : 2197 | बझाङ्ग - BJN

सम्राट सिंह/साउन २९, बझाङ । एक साता अगाडि जयपृथ्वी नगरपालिकाका केहि वडामा देखिएको भाइरल ज्वरो अहिले जिल्ला भरी नै फैलिएको छ ।  मौसम परिवर्तनले गर्दा जयपृथ्वी नगरपालिकामा फाटफुट देखा परेको भाइरल ज्वरो जिल्ला भरी नै भाइरल ज्वरो फैलिएको हो ।  दौलिचौर , सुर्मा ,सुनिकोट, रिलु, भातेखोला, मेलबिस

Read More

बझाङबाट बेपत्ता भएका तीन सन्तानको अवस्था अझै अज्ञात

Posted on August 09, 2016 | views : 1744 | बझाङ्ग - BJN

साउन २५, बैतडी । बेपत्ता भएको पाँचदिनपछि आमा मृतावस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तानको अवस्था ११ दिनसम्म पनि अज्ञात छ ।  बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ११ वर्षीय छोरा प्रकाश र पाँच वर्षीय अम्मर तथा सात वर्षीया छोरी कमला रहेको प्रहरीले बताएको छ ।  यही साउन १५ गते श्री

Read More