राजनीति | बाजुरा - BJR


सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादी र एकीकृत समाजवादीको निर्णय

Posted on March 05, 2023 | views : 1235 | बाजुरा - BJR

फागुन २१, काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । दुबै दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो।  आजै बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले व

Read More

बाजुरामा ५‍.२ रेक्टर स्केलको भूकम्प

Posted on February 22, 2023 | views : 798 | बाजुरा - BJR

फागुन १०, बाजुरा | सुदूर पहाडी जिल्ला बाजुरामा आज दिउँसाे भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।  भूकम्प आज दिउँसाे १ बजेर ४५ मिनेट जाँदा गएकाे हाे ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिच्छिया केन्द्रविन्दू बनाएर ५‍.२ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।  भूकम्पका कारण भए

Read More

देउवाको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

Posted on February 08, 2023 | views : 17111 | बाजुरा - BJR

माघ २५, काठमाडौँ | सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको छ ।  बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको हो ।  यस्तै सर्वोच्च सभा

Read More

सुदूरपश्चिममा एमाले नेता राजेन्द्र रावललाई २९ सांसदको समर्थन

Posted on January 11, 2023 | views : 1363 | बाजुरा - BJR

पुस २७, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तर्फबाट राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन्। निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयमा समर्थन जनाएपछि रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। उनले २९ सांसदको समर्थन लिएर मुख्यमन

Read More

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

Posted on January 01, 2023 | views : 1461 | बाजुरा - BJR

पुस १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट संसदीय दल नेता चयन भएका छन्। डडेल्लधुराबाट निर्वाचित भट्ट सुदुरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय नेतामा सर्वसम्मत चयन भएका हुन। आइतबार बसेको माओवादी केन्दका सांसदहरुको बैठकले भट्टलाई सर्वसम्मत दलको ने

Read More

बाजुराबाट प्रतिनिधिसभामा एमालेलाई हराउदै कांग्रेसका पाण्डे निर्वाचित

Posted on December 04, 2022 | views : 1066 | बाजुरा - BJR

मङ्सिर १८, बाजुरा | प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले ३१ हजार सात सय ८६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । कांग्रेसका सहमहामन्त्री पाण्डेका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले २६ हजार तीन ४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ब

Read More

बाजुरा प्रदेशसभा (२) बाट कांग्रेसका शाही निर्वाचित

Posted on December 04, 2022 | views : 706 | बाजुरा - BJR

मङ्सिर १८, बाजुरा | बाजुरा प्रदेशसभा (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार एक सय १९ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १

Read More

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा

Posted on December 03, 2022 | views : 919 | बाजुरा - BJR

मङ्सिर १७, काठमाडौं | बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् । २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् । उनका  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् । उनीहरुबीचको मतान

Read More

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

Posted on December 03, 2022 | views : 697 | बाजुरा - BJR

मङ्सिर १७, बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाउनुभएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्

Read More

बाजुरमा कांग्रेसका पाण्डेको अग्रता

Posted on December 02, 2022 | views : 862 | बाजुरा - BJR

मङ्सिर १६, बाजुरा । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार  बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।  बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई ह

Read More

१२ दिनपछि बाजुरामा मतगणना सुरु

Posted on December 01, 2022 | views : 980 | बाजुरा - BJR

मङ्सिर १५, बाजुरा | लामो समयदेखि मतगणना हुन नसकेको बाजुरामा साढे ३ बजेदेखि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ११ बजे बोलाएको सर्वदलीय बैठकमा जुरेको सहमति अनुसार मतगणना सुरु भएको हो । मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनमा मतगणना भइरहेको छ । निर्वाचन आयोगले बा

Read More

बाजुरामा मतगणना अनिश्चित

Posted on November 27, 2022 | views : 916 | बाजुरा - BJR

मङ्सिर ११, काठमाडौँ | मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।  निर्वाचनका

Read More

बाजुराको त्रिवेणीमा गोली चल्दा : तीन जना घाइते, एकको अवस्था गम्भीर

Posted on November 20, 2022 | views : 1056 | बाजुरा - BJR

मङ्सिर ४, बाजुरा | बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान

Read More

बाजुरामा मतपेटिकामा आगजनी भएपछि मतदान स्थगित

Posted on November 20, 2022 | views : 1223 | बाजुरा - BJR

मङ्सिर ४, बाजुरा | स्वामीकार्तिक खापर गाउँपालिका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित भएको हो ।  आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए । देशभर एकै

Read More

बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित

Posted on November 20, 2022 | views : 1091 | बाजुरा - BJR

मङ्सिर ४, बाजुरा | बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित भएको छ।   बुढीगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ। विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि राेकिएकाे जिल्ला प्

Read More

राप्रपाको देशभर उम्मेदवारी, कुन क्षेत्रमा को ? (नामावलीसहित)

Posted on October 10, 2022 | views : 16078 | बाजुरा - BJR

असोज २४, काठमाडौँ । राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्

Read More

बुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित

Posted on July 10, 2022 | views : 932 | बाजुरा - BJR

असार २६, बाजुरा | बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।&n

Read More

कडा सुरक्षाका बीच बुढीगंगाको मतदान सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो

Posted on July 07, 2022 | views : 863 | बाजुरा - BJR

असार २३, बाजुरा | बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो चरणको मतदान सम्पन्न भएको छ । कडा सुरक्षाका बीच भएको दोस्रो मतदानमा ६६ दशमलव ८३ प्रतिशत मत खसेको छ । बिहान ७ बजे देखि सुरु भएको मतदान साँझ ५ सम्म सञ्चालन भएको थियो ।  जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगामा

Read More

ताजा अपडेट: एक लाख ३६ हजार २६९काे उम्मेदवारी, वडाध्यक्षमा ३२ हजार ५९

Posted on April 26, 2022 | views : 17863 | बाजुरा - BJR

वैशाख १३, काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा १ लाख ३६ हजार २६९ उम्मेदवारले मनाेनयन दर्ता गराएका छन् ।  निर्वाचन आयाेगले मंगलबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार आइतबार र साेमबार गरी याे संख्यामा उम्मेदवारी दर्ता भएकाे हाे । याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे ।

Read More

स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता, आचारसंहिता पालना गर्न आयोगको अपील

Posted on April 24, 2022 | views : 15075 | बाजुरा - BJR

वैशाख ११, काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन ग

Read More

एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

Posted on January 12, 2022 | views : 1627 | बाजुरा - BJR

पुस २८, कर्णाली | नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न  पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो ।  निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र श

Read More

बाजुरामा जिप दुर्घटना, एकको अवस्था गम्भीर

Posted on November 28, 2021 | views : 1300 | बाजुरा - BJR

 मंसिर १२, बाजुरा | बाजुराको सदरमुकाम मार्तडीमा जिप दुर्घटना भएको छ। जिल्ला कारागार नजिकै आइतबार बिहानै जिप दुर्घटना भएको हो। सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका वडा नम्बर ६ जडांगातर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अ

Read More

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on October 07, 2021 | views : 29257 | बाजुरा - BJR

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र

Read More

महिला नेत्री पञ्चा सिंह बनिन् अखिल क्रान्तिकारीको अध्यक्ष

Posted on October 03, 2021 | views : 30700 | बाजुरा - BJR

कमल बिक्रम जिसी , असोज १७, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो ।क्रान्तिकारीको अध्यक्षमा

Read More

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : शर्मा

Posted on September 28, 2021 | views : 29794 | बाजुरा - BJR

असोज १२, काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा  जान आग्रह गरेका छन्  ।   शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन्। मंगलवार पेरिसडाँड

Read More

प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on September 22, 2021 | views : 30199 | बाजुरा - BJR

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए। राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन

Read More

सुदूरपश्चिम प्रदेशसभाद्वारा स्वास्थ्यसम्बन्धी विधेयक पारित

Posted on August 14, 2020 | views : 9073 | बाजुरा - BJR

साउन ३०, सुदुरपश्चिम | सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ पारित गरिएको छ ।  प्रदेशसभा भवन धनगढीमा बसेको बैठकमा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उक्त विधयक पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । सामाजिक विकास समितिमा

Read More

बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा आगलागी

Posted on March 12, 2020 | views : 4348 | बाजुरा - BJR

फागुन २९, बाजुरा | बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा बुधबार साँझ आगलागी भएको छ । आगलागीबाट नगरपालिकाको कागजात र फर्निचर सामग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् । आगोबाट कृषि, स्वास्थ्य शाखा,प्रधानमन्त्री रोजगार शाखामा रहेका सम्पूर्ण कागजात,फर्निचर र उपकरणहरु नष्ट भएको मेयर दिपक शाहले जानकार

Read More