बाजुराको दुई ठाउँमा पहिरो खस्यो, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

Posted on: 03 Aug, 2022

साउन १८, बाजुरा | बाजुराको बुढीगंगा नगरपालिका–६ बर्जुगार्ड र बढिमालिका नगरपालिका–६ बल्डेमा आज बिहान सवा ६ बजे पहिरो खसेको छ । 

पहिरोका कारण साँफे–मार्तडी सडकखण्डमा सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!