अर्थ/विकास | बाँके - BNK


बाँकेमा रु दुई करोडमा हाइमास्ट जडान गरिँदै

Posted on August 25, 2019 | views : 2998 | बाँके - BNK

भदौ ८, बाँके | बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउनुभयो । उहाँका अनुसार शहरी विकासमन्त्री मोहम्म

Read More

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट रु दुई अर्ब २८ करोड

Posted on June 25, 2019 | views : 2151 | बाँके - BNK

असार १०, राँझा (रासस) | नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचौं नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बज

Read More

नेपाल-भारत एकीकृत जाँच चौकी निर्माण: अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो

Posted on May 24, 2019 | views : 2924 | बाँके - BNK

नीरज गौतम | जेठ १०, बाँके | बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत जाँच चौकी (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणमा ढिलाइ भइरहेको छ ।  एकीकृत जाँच चौकी निर्माणको प्रक्रिया अघि बढाइएको आठ वर्ष पुगे पनि खासै प्रगति भएको पाइँदैन । आठ वर्षअघि सो क्षेत्रमा जाँच चौकी निर्माणको योजना तयार

Read More

‘प्रदेश ५ को आर्थिक विकास उत्साहजनक’

Posted on May 20, 2019 | views : 12141 | बाँके - BNK

जेठ ६, रुपन्देही । प्रदेश नं ५ को आगामी आर्थिक वर्ष २०७५\७६ आर्थिक विकासका हिसाबले उत्साहजनक देखिएको छ । केन्द्रीय तथ्याङ्क विभाग काठमाडाँैले आवको प्रादेशिक राष्ट्रिय लेखा तथ्याङ्क अनुमानित विवरण आज बुटवलमा सार्वजनिक गर्दै कृषि क्षेत्रमा भएको बढोत्तरी, पुनर्निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कटको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66719 | बाँके - BNK

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61363 | बाँके - BNK

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

जनता आवास कार्यक्रम अन्तर्गत २८८ घर निर्माण गरिँदै

Posted on March 17, 2019 | views : 2599 | बाँके - BNK

चैत ३, राँझा (रासस) | चालू आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत बाँकेमा २८८ घर निर्माण गर्ने भएको छ ।  सो कार्यक्रम अन्तर्गत अल्पसङ्ख्यक, लोपोन्मुख, दलित र अति गरीब परिवारका लागि सो घर निर्माण गर्ने भएको हो । प्रदेश सरकारको योजना अनुसार बाँकेका छवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा ३८ का दरले

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50100 | बाँके - BNK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

बाँकेमा 'होमस्टे’ कार्यविधि नबन्दा समस्या

Posted on January 18, 2019 | views : 2402 | बाँके - BNK

काशीराम शर्मा | माघ ४, बाँके | घरबास (होमस्टे) प्रति बाह्य र आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । होमस्टे सञ्चालकहरु पर्यटकलाई लोभ्याउन अझ बढी सेवासुविधा थप्ने धूनमा छन् । होमस्टेले पर्यटकलाई सांस्कृतिक कार्यक्रम, जंगल ट्रेक, इको ट्रेक, परम्परागत जीवनशैलीको स्वाद र सङ्ग्रहालय अवलोकनको मज्जा दिलाउँ

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39125 | बाँके - BNK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

“नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन"

Posted on January 06, 2019 | views : 2970 | बाँके - BNK

पुष २२, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।  “अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “नेपालगन्जले अब

Read More

हुलाकी सडक विवाद सल्टाइयो

Posted on December 29, 2018 | views : 2656 | बाँके - BNK

पुस १४, नेपालगञ्ज । बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ ।  हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा देखिएको अवरोध सहमतिका आधारमा साम्य पारिएक

Read More

करको दायरा वृद्धि गरिएको छ: अर्थमन्त्री

Posted on December 22, 2018 | views : 2996 | बाँके - BNK

पुस ७, राँझा | अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ ।  आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गर्नुभयो ।  “करको दायरा फराकिलो छैन भनेर कर बढा

Read More

विकासको पथमा लम्कँदै नेपालगञ्ज

Posted on December 01, 2018 | views : 2697 | बाँके - BNK

मङ्सिर १५, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासको पथमा विस्तारै अघि बढदै गएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा सानाठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ ।  “हामीले बजेटका आधारमा

Read More

प्रदूषण जाँचबिनै गुड्छन् गाडी, अधिकांश ड्राइभिङ सेन्टर मापदण्ड विपरीत

Posted on November 25, 2018 | views : 2479 | बाँके - BNK

काशीराम शर्मा | मङ्सिर ९, बाँके | सार्वजनिक तथा निजी गाडीले हरेक वर्ष प्रदूषण जाँच गराउनुपर्ने व्यवस्था छ । तर, सरकारी उदासिनता र गाडी चालक तथा गाडी मालिकको लापरवाहीले यस क्षेत्रमा गुड्ने शतप्रतिशत गाडीको प्रदूषण जाँच हुँदैन । गाडीले अनिवार्यरुपमा प्रदूषण जाँच गराउनुपर्ने प्रावधान भए पनि यसको पालना

Read More

बाँके जिल्लाका अधिकांश पक्की पुल जीर्ण

Posted on November 23, 2018 | views : 1910 | बाँके - BNK

मङ्सिर ७, बाँके (रासस) | बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् ।  सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण द

Read More

नेपालकै पहिलो हरित होटल, के-के छन् सुविधा ?

Posted on November 10, 2018 | views : 3641 | बाँके - BNK

सिवी अधिकारी | कात्तिक २४, नेपालगञ्ज (रासस) | सुविधासम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनाका साथै वातावरणीय असर पनि पुर्याएको हुन्छ तर यहाँको भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रुपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड

Read More

नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

Posted on July 30, 2018 | views : 2179 | बाँके - BNK

साउन १४, बाँके | नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37991 | बाँके - BNK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

नरैनापुरको बजेट ४० करोड ३१ लाख

Posted on July 17, 2018 | views : 2335 | बाँके - BNK

साउन १, नेपालगञ्ज | नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५÷७६ को बजेट तथा कार्यकम पारित गरेको छ ।  गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो ।  गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहका अनुसार बजेटले पू

Read More

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

Posted on July 10, 2018 | views : 1843 | बाँके - BNK

असार २६, नेपालगञ्ज | बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ ।  नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ । जिल्लामा अधिकांश इ–रिक्सा दर्ता नभएरै सञ्चालनमा छन् ।

Read More

नहर, कुलो र मुहान निर्माण योजना

Posted on March 07, 2018 | views : 3005 | बाँके - BNK

फागुन २३, नेपालगञ्ज | यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ ।  सो गाउँपालिका वडा नं २ मा बाढीले भत्काएका र बगाएका खोरियाका दुई, मदुई, माथेबास, परवा तटबन्ध तथा दुई कुलो र मुहान बनाइने बताइएको छ । सो गाउँपालिका वडा नं २ कार

Read More

नगरपालिका विकास योजना सार्वजनिक

Posted on February 01, 2018 | views : 1646 | बाँके - BNK

माघ १८, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिकाले हाल सञ्चालन गरिरहेको ४२ बुँदे विकास योजनाको खाका आज यहाँ सार्वजनिक गरेको छ ।  सो नगरपालिकाले प्रस्तुत गरेको योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्र, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक बसपार्कको निर्माण, फुटपाथ व्य

Read More

नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु

Posted on January 31, 2018 | views : 1584 | बाँके - BNK

माघ १७ बाँके | नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न शुरु गरिएको छ । कालोपत्रे शुरु गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् ।  धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम शुरु गरिएको नागरिक उड्डयन प्राधिक

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26131 | बाँके - BNK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19735 | बाँके - BNK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33936 | बाँके - BNK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21691 | बाँके - BNK

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More