१५ दिनभित्र इन्टरनेट सेवा प्रदायकले बक्यौता नबुझाए कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
काठमाडौँ | इन्टरनेट सेवा प्रदान गरिरहेका ७३ कम्पनीलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतको बक्यौता १५ दिनभित्र दाखिल गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । नियामक प्राधिकरणले...