समाज | बाँके - BNK


राप्ती किनारका बासिन्दा जोखिममा

Posted on August 10, 2019 | views : 1927 | बाँके - BNK

साउन २५, बाँके  । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् ।  नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण

Read More

नेपालगञ्जको पसलमा आगजनी, डेढ करोड क्षति

Posted on August 08, 2019 | views : 1683 | बाँके - BNK

साउन २३,  नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो ।  आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले र

Read More

भेरीमा अस्पतालमा मुटुरोग उपचार सेवा प्रभावित

Posted on July 30, 2019 | views : 1505 | बाँके - BNK

साउन १४, बाँके | मुटुरोग उपचारका लागि विसं २०७४ असारदेखि क्थाथ ल्याब सेवा शुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवाअन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भ

Read More

नेपालगञ्जबाट ठूलोमात्रामा चाँदीको गहनासहित एक पक्राउ

Posted on July 30, 2019 | views : 1804 | बाँके - BNK

साउन १४, नेपालगञ्ज | भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपर

Read More

मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई मेडिकल उपकरण प्रदान

Posted on July 29, 2019 | views : 1818 | बाँके - BNK

साउन १३, नेपालगञ्ज |  प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई रु एक करोड मूल्य बराबरका मेडिकल उपकरण प्रदान गरेको छ । अस्पतालका लागि आवश्यक डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्र

Read More

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग

Posted on July 25, 2019 | views : 1751 | बाँके - BNK

साउन ९, नेपालगञ्ज, | सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली तथा कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ । उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार तथा बैं

Read More

नगरबस सञ्चालन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Posted on July 24, 2019 | views : 2131 | बाँके - BNK

साउन ८, बाँके  | नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना

Read More

बाँकेमा लागुऔषध कारोबारमा समातिने भरियामात्रै

Posted on July 23, 2019 | views : 1730 | बाँके - BNK

काशीराम शर्मा | साउन ७, बाँके  | दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी रु  पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगञ्जबाट रुपैडिहा पुगेकी थिइन् ।

Read More

बाँकेमा प्रहरी हिरासतबाटै फरार दुई थुनुवा पक्राउ, एक अझै फरार

Posted on July 23, 2019 | views : 1574 | बाँके - BNK

साउन ७, बाँके  | बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।  

Read More

अन्न भण्डारमै चामल आयात ! हराउँदै खाद्य उद्योग

Posted on July 22, 2019 | views : 1697 | बाँके - BNK

काशीराम शर्मा | साउन ६, बाँके  | कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो ।  म

Read More

बाँकेका स्थानीयतहमा इजलासकक्ष नहुँदा न्याय सम्पादनमा समस्या

Posted on July 21, 2019 | views : 1523 | बाँके - BNK

भेषराज बस्नेत | साउन ५, बाँके  | बाँकेमा स्थानीय तहमा न्यायिक समितिको लागि इजलासकक्षको व्यवस्था नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । बाँकेको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजलासकक्ष नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको बाँकेका न्यायिक समितिका संयोजकको ग

Read More

नेपाल एयरलाइन्सको उडान स्थगित हुँदा हजयात्री विमानस्थलमै अलपत्र

Posted on July 20, 2019 | views : 2001 | बाँके - BNK

साउन ४, बाँके | नेपाल एयरलाइन्सको नेपालगञ्ज–काठमाडौँ  उडान स्थगित हुँदा हजयात्री नेपालगञ्ज विमानस्थलमा अलपत्र परेका छन् । नेपाल एयरलाइन्सको आज ११:५० को नियमित उडानबाट काठमाडौँ जानका लागि करीब २० दिनअघि टिकट लिएका हजयात्री नेपाल एयरलाइन्स विमानको उडान स्थगित हुँदा अलपत्र परेको हजयात्री मोहम्मद उ

Read More

फलफूल तथा तरकारी बिषादी जाँचले पाएन निरन्तरता रोकिँदै, शुरु हुँदै

Posted on July 16, 2019 | views : 1629 | बाँके - BNK

असार ३१, बाँके | सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो ।  कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान

Read More

बाँकेमा मापदण्डविपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का

Posted on July 16, 2019 | views : 1628 | बाँके - BNK

असार ३१, बाँके | खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका–२०७४ उल्लङ्घन गरेकाले जेएमसी वाटर इण्डष्ट्रिज, पशुपति ड्रिङ्किङवाटर र प

Read More

बाँकेमा प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

Posted on July 15, 2019 | views : 1494 | बाँके - BNK

असार ३०, बाँके | बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनु

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19905 | बाँके - BNK

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

शौचालयको ग्रील तोडेर ३ थुनुवा फरार, ड्युटीमा रहेका प्रहरी निलम्बित

Posted on July 14, 2019 | views : 2166 | बाँके - BNK

असार २९, बाँके | बाँकेको धनौलीवाट प्रहरी हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय धनौलीको हिरासतमा रहेका खजुरा ४ का १८ वर्षका सिमन विक, खजुरा ३ का १९ वर्षका निर्मल थापा र उज्वल कार्की शनिवार राति १२ बजे फरार भएका हुन ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ईलाका प्रहरी कार्

Read More

राप्ती नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन आग्रह

Posted on July 14, 2019 | views : 1724 | बाँके - BNK

असार २९, बाँके | बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।  नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अझै रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।  उहाँका अनुसार, सम्भावि

Read More

राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवतजावत ठप्प

Posted on July 14, 2019 | views : 1901 | बाँके - BNK

असार २९,  बाँके | राप्ती नदीको बहाव बढेपछि बाँकेको भम्का र अमुवागाउँका बासिन्दाको आवागमन दुई दिनदेखि ठप्प भएको छ । नदीमा आएको बाढीका कारण डुङ्गा सञ्चालन हुन नसकेपछि भम्का र अमुवागाउँका सयौँ बासिन्दाको आवागमन ठप्प भएको हो ।  राप्तीसोनारी गाउँपालिका वडा नं १ स्थित भम्का र अमुवागाउँ पुग्नका ल

Read More

सुर्खेत–नेपालगञ्ज सडकखण्ड: बस ठोकिँदा ३४ घाइते, आठ गम्भीर

Posted on July 13, 2019 | views : 2395 | बाँके - BNK

असार २८, सुर्खेत | सुर्खेत वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन् ।   शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख

Read More

नेपालगन्जका युवाको मलेसिया मृत्यू

Posted on July 11, 2019 | views : 1697 | बाँके - BNK

असार २६, कोहलपुर । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बाँके नेपालगन्जका एक युवाको मृत्यू भएको छ । नेपालगन्जका युवा दिनेश पौडेलको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यू भएको हो ।  मलेसियाको पोटकेलाङ स्थित ‌‌वस्पोट नजिकै काम सकेर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यू भएको बताइएको

Read More

बाँकेमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on July 11, 2019 | views : 1940 | बाँके - BNK

असार २६, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको श्रीमान्को कुटाइबाट मृत्यु भएको छ । श्रीमान् शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यालय गएका

Read More

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

Posted on July 10, 2019 | views : 1577 | बाँके - BNK

नीरज गौतम  | असार २५, बाँके | दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ ।  सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

Read More

बाढी पिडितको पिडा ‘छानो सार्दै वर्षौं बित्यो, कतैबाट पहल भएन‘

Posted on July 10, 2019 | views : 1781 | बाँके - BNK

काशीराम शर्मा | असार २५, बाँके |  वर्षात् शुरु भएसँगै राप्ती नदी आसपासका जनतालाई हरेक वर्ष बाढीले घरखेत बगाइदिने हो कि भन्ने चिन्ताले सताउँछ । उनीहरु राति सुत्न सक्दैनन् । टर्चलाइट बाल्दै बेलाबखत उर्लिरहेको राप्ती हेर्ने र निदाउने चेष्टा गर्नुमै छर्लङ्ग रात बित्ने गर्छ धेरैको । प्रत्येक वर्ष नद

Read More

नेपाली जडिबुटी आठ महिनादेखि गोदाममै

Posted on July 07, 2019 | views : 1614 | बाँके - BNK

काशीराम शर्मा | असार २२, बाँके |  आठ महिनादेखि भारततर्फ जडीबुटी निर्यात ठप्प छ । यसलाई खुलाउन जडीबुटी व्यवसायीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसकेका छन् । त्यसको कुनै सुनुवाई भएको छैन । भारत निकासी ठप्प हुँदा व्यवसायीले सङ्कलन गरेका जडीबुटी गोदाममै थन्किएका छन् । नेपालमा प्रशोधन नहुने

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18863 | बाँके - BNK

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

चितुवाको आक्रमणबाट घाइतेलाई रु दुई लाख

Posted on July 06, 2019 | views : 1487 | बाँके - BNK

असार २१, बाँके | डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सहयोग गरेको छ । नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका ड

Read More

बाँकेमा मोहियानी हक सम्बन्धी निवेदनको अझै टुङ्गो लागेन

Posted on July 01, 2019 | views : 1470 | बाँके - BNK

असार १६,  बाँके |  बाँके जिल्लामा अहिलेसम्म परेको ११ हजारभन्दा बढी जग्गाको सम्पूर्ण खाले मोहियानी हक दावी निवेदनमध्ये करिब आठ हजार बढीको फछ्र्योट भइसकेको छ । नेपालगञ्जस्थित भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार अब झण्डै तीन हजार मोहीसम्बन्धी निवेदनको टुङ्गो लगाउन मात्र बाँकी छ ।  कार

Read More