समाज | बाँके - BNK


स्वास्थ्य संस्थालाई पानी शुद् बनाउने उपकरण प्रदान

Posted on June 30, 2019 | views : 1722 | बाँके - BNK

असार १५, बाँके | प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षात्को समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको

Read More

भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन

Posted on June 28, 2019 | views : 1383 | बाँके - BNK

काशीराम शर्मा  | असार १३, बाँके | बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो ।  

Read More

सहकारीको कूल पूँजीको ७० प्रतिशत अपचलन

Posted on June 27, 2019 | views : 1581 | बाँके - BNK

असार १२, नेपालगञ्ज | नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ । बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा रु ५सार १२, नेपालगनेपालगञ्ज | नेपालगञ्जको सहक

Read More

भारतीय सडकका कारण सयौँ नेपालीका घर डुबानमा

Posted on June 24, 2019 | views : 2208 | बाँके - BNK

असार ९,  बाँके | बाँकेको सीमावर्ती ग्रामीण क्षेत्रमा भारतले बनाएको अग्लो सडकका कारण नरैनापुरमा सयौँ नेपालीका घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

Read More

प्रहरी बिटमा मासु पसल, एकजना पनि छैनन् प्रहरी !

Posted on June 23, 2019 | views : 1469 | बाँके - BNK

काशीराम शर्मा | असार ८, नेपालगञ्ज |  नेपालगञ्जले दिनप्रतिदिन आफ्नो स्वरुप परिवर्तन गरिरहेको छ । जीर्ण सडक, पुलपुलेसा, नालालगायतका संरचनाहरूले स्वरुप परिवर्तन गरेका छन् । सडक चौडा पारिएका छन्, सडक रातभर झिलिमिली छन्, चोकचोकमा उच्च क्षमताका बत्ती (हाइमाष्ट) जडान गरिएको छ ।  शहर जति विकासको ग

Read More

अस्पतालले फोहोर व्यवस्थापन गर्न नसक्दा बिरामीलाई सास्ती

Posted on June 20, 2019 | views : 1527 | बाँके - BNK

असार ५, बाँके | बाँके जिल्लाको सदरमुकाम नेपालगञ्जमा रहेको १५० शय्याको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । अस्पतालमा फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत छरपष्ट फालिएका फोहरका कारण रोगको सङ्क्रमण हुने सम्

Read More

रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ

Posted on June 15, 2019 | views : 1445 | बाँके - BNK

जेठ ३२, बाँके | नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार,

Read More

करेन्ट लागेर महिलाको मृत्यु

Posted on June 15, 2019 | views : 1818 | बाँके - BNK

जेठ ३२, बाँके | बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकका बुबाले अटो

Read More

चट्याङको झिल्कोले गाउँ नै सखाप, ३८ घर जलेर नष्ट

Posted on June 14, 2019 | views : 1667 | बाँके - BNK

जेठ ३१, काठमाडौं  । बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका १ मा रहेको उक्त गाउँका ३८ वटा घर जलेर नष्ट भएका हुन् ।  स्थानीय खेलावन यादवको घरमा चट्याङ

Read More

सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने बर्दिया र बाँकेका २८ जनाविरुद्ध मुद्दा दायर (नामसहित)

Posted on June 13, 2019 | views : 3604 | बाँके - BNK

जेठ ३०, काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय बाँके र बर्दियाका २८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले बाँकेको खासकरकाँदो–७ को दुई कित्ता र बर्दियाको नेउलापुर– ७ को पाँच कित्ता सरका

Read More

हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट

Posted on June 12, 2019 | views : 1595 | बाँके - BNK

जेठ २९, बाँके | बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । चट्याङपछि स्थानीय रामखेलावन

Read More

कारागारभित्र विष सेवन गर्नेको मृत्यु, संगै विष सेवन गरेको श्रीमतीको अवस्था गम्भीर

Posted on June 11, 2019 | views : 2753 | बाँके - BNK

जेठ २८, राँझा । बाँके जिल्ला कारागार भित्रै विष सेवन गर्ने कैदी सुनिल तिवारीको आज साँझ उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेलभित्रै विष सेवन गरेका हुन् ।  लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा थिए । अदालतल

Read More

कारागारभित्रै विष सेवन

Posted on June 11, 2019 | views : 2192 | बाँके - BNK

जेठ २८, राँझा । बाँके जिल्ला कारागारका कैदी सुनिल तिवारीले आज कारागार भित्रै विष सेवन गरेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ करमोहना घर भएका तिवारीले जेल भित्रै विष सेवन गरेका हुन् ।  लागुऔषध काण्डमा जेल सजाय भोगिरहेका सुनिल दुई वर्षदेखि नेपालगञ्जस्थित कारागारमा छन् । अदालतले सुनिललाई थप सात व

Read More

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन: मन्त्री बाँस्कोटा

Posted on June 09, 2019 | views : 1490 | बाँके - BNK

जेठ २६, बाँके | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनुभयो

Read More

श्रीमतीमाथि बञ्चरो प्रहार

Posted on June 08, 2019 | views : 1492 | बाँके - BNK

जेठ २५ ,बाँके|(रासस ) बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले आज बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निर

Read More

नगद ३८ लाखसहित सात जना पक्राउ

Posted on June 04, 2019 | views : 1851 | बाँके - BNK

जेठ २१, बाँके । भारतीय सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।  पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये दुई जना महिला छन् । पक्राउ परेकाले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको स्वीकार गरे पनि कोसँग कति रकम असुल गरेको भन्ने नखुलेको प्रव

Read More

प्रदेश नं ५ मा लागुऔषध ओसारपसारमा संलग्न ५४ जना पक्राउ

Posted on May 31, 2019 | views : 1565 | बाँके - BNK

जेठ १७, बाँके । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ ।   तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो प

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17874 | बाँके - BNK

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित सात जना पक्राउ

Posted on May 21, 2019 | views : 1878 | बाँके - BNK

जेठ ७, बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो ।  प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी न

Read More

अख्तियारद्वारा दुई अधिकृत र एक नासुविरुद्ध आरोपपत्र दायर

Posted on May 19, 2019 | views : 1375 | बाँके - BNK

जेठ ५, बाँके | अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालयमा कार्यरत दुई अधिकृत र एक नासुलाई जनही रु २० लाख २४ हजार १४१ बिगो भराई प्रचलित ऐनबमोजिम सजायका लागि मागदाबी गरेको छ ।  आयोगले आज भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठ, बटुकृष्ण अधिकारी र नासु वसन्तकुमार सुवेदीविरुद्ध विशे

Read More

भारतीय टोलीद्वारा बाँकेको प्रहरी चौकीमा आक्रमण प्रयास, ६५ राउन्ड हवाई फायर

Posted on May 18, 2019 | views : 2372 | बाँके - BNK

जेठ ४, काठमाडौं । प्रहरीले चरेस ओसारपसारको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेपछि बाँकेको नरैनापुर क्षेत्र शुक्रबार रातभर तनावग्रस्त बनेको छ । प्रहरीले उक्त घटना पछिको स्थितिलाई नियन्त्रणमा लिन ६५ राउण्ड हवाई फायर गर्नु परेको छ । पाँच किलो चरेसहित पक्राउ परेका भारतीय नागरिकलाई छुटाउन दबाव दिँदै एक

Read More

१३ वर्षीया बालिकामाथि यौन शोषण: असुरक्षित गर्भपतन गराउन खोज्दा मृत्युको मुखमा

Posted on May 15, 2019 | views : 1703 | बाँके - BNK

जेठ १, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफै

Read More

ग्यारेजमा रोकिराखेको दुई बसमा आगलागी

Posted on May 14, 2019 | views : 1981 | बाँके - BNK

बैशाख ३१, बाँके | नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।   आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्य

Read More

हवाईयात्रा सुरक्षित बनाउन पहल

Posted on May 14, 2019 | views : 4239 | बाँके - BNK

वैशाख ३१, राँझा  | कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो ।  न

Read More

श्रीमती हत्या आरोपमा श्रीमान् कारागार चलान

Posted on May 14, 2019 | views : 1587 | बाँके - BNK

बैशाख ३१, काठमाडौं । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका नेपालगञ्जका मुकेश बुढाक्षेत्री पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्याय

Read More

चिकित्सक पनि दुव्र्यसनमा !

Posted on May 13, 2019 | views : 1582 | बाँके - BNK

काशीराम शर्मा | बैशाख ३०, बाँके | नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबिबिएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ ।  अस्पतालका कर्मचारी र चिकित्सा वि

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15914 | बाँके - BNK

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

पश्चिम तराईमा ‘लु’चल्यो, जनजीवन प्रभावित

Posted on May 10, 2019 | views : 2611 | बाँके - BNK

वैशाख २७, बाँके ।  नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सिय

Read More