दुःखबाट मुक्तिको लागि पालना गर्नुपर्ने केही बुद्धका उपदेशहरु,जसले व्यक्तिलाई सभ्य र शान्त बनाउँछ…….
काठमाडौँ । ‘दुःखबाट मुक्त हुन चार नियम पालना गर्नुपर्छ । पहिलो दुःख, दोस्रो त्यसको कारण, तेस्रो दुःखको अन्त्य र अन्तिम मुक्तिको बाटो पहिल्याउनुपर्छ । अनि मात्र व्यक्तिमा दु:ख रहदैन ।...