अनलाइन पुन श्रमस्विक्रिति लिनको लागि FEIMS पासवर्ड रिसेट गर्ने निवेदन नमुना
हाल कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट विदामा आएका तथा अनलाइन श्रम-स्वीकृतिको अवधि सकिएकाहरुले अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिन सक्ने व्यवस्था छ । तर कयौंले यसअघि श्रम गराउँदा इमेल अन्यथा प्रविष्ट गराएको...