राजनीति | भक्तपुर - BKT


काँग्रेस भक्तपुरको उपसभापतिमा नेपाल मनोनीत

Posted on August 23, 2018 | views : 2061 | भक्तपुर - BKT

भदौ ७, भक्तपुर | नेपाली काँग्रेस जिल्ला कार्यसमिति भक्तपुरको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत हुनुभएको छ ।  कार्यसमितिको आज सम्पन्न १६ औँ बैठकले निर्वाचित जिल्ला सदस्य नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकले समितिको सचिवमा निशान ढुङ्गेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमो

Read More

डा केसीको माग हुबहु सम्बोधन हुँदै: गुरुङ

Posted on July 10, 2018 | views : 2647 | भक्तपुर - BKT

असार २६, नगरकोट | नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाउनुभएका माग हुबहु सम्बोधन नहुने बताउनुभएको छ ।  रफत सञ्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले केही मागहरु जायज भएता पनि मागबारे केसीले भन्नुभएजस्तो हुबहु सम्बोधन नहुने भन्दै यसलाई जनताको सर्वोच्च निक

Read More

पार्टीमा सबै एक हुनुको विकल्प छैन: सभापति देउवा

Posted on June 29, 2018 | views : 2462 | भक्तपुर - BKT

असार १५, भक्तपुर | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।  नेपाली काँग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने ब

Read More

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन: देउवा

Posted on June 07, 2018 | views : 1710 | भक्तपुर - BKT

जेठ २४ भक्तपुर | नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिनुभएको छ ।  आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घ

Read More

गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ: गृहमन्त्री थापा

Posted on May 21, 2018 | views : 2005 | भक्तपुर - BKT

जेठ ७ भक्तपुर | गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताउनुभएको छ ।  भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार

Read More

प्रदेश ३ को राजधानीका लागि ३ वटा जिल्लामा सम्भाव्यता अध्ययन शुरु

Posted on May 14, 2018 | views : 3887 | भक्तपुर - BKT

वैशाख ३१ काठमाडौँ | प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ ।  काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ ।  राजधानी सम्भाव्यता अध्ययन वि

Read More

प्रदेश नं ३ का सांसदलाई अचानक मष्तिस्कघात

Posted on May 13, 2018 | views : 1679 | भक्तपुर - BKT

वैशाख ३०, भक्तपुर | प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किनु भएका उहाँलाई आज मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो ।  चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई आज अचानक ब्रेन ह्यामरेज

Read More

शुल्क वृद्धि गर्ने विद्यालयलाई कारबाही गर्छौ: मन्त्री पोखरेल

Posted on April 27, 2018 | views : 1748 | भक्तपुर - BKT

वैशाख १४ भक्तपुर | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिनुभएको छ ।  भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्

Read More

गृहमन्त्रीले 'एउटा समूह'लाई इंगित गर्दै भने -'त्यसलाई जरैदेखि उखेल्छौँ'

Posted on April 26, 2018 | views : 1926 | भक्तपुर - BKT

वैशाख १३, भक्तपुर (रासस) | गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पुर्याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको छ ।  आज मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख म

Read More

मध्यपुर थिमी नगरपालिका मेयरमाथि आफ्नै घर अगाडी आक्रमण (तश्विरसहित)

Posted on April 21, 2018 | views : 2633 | भक्तपुर - BKT

गोपाल चन्द | बैशाख ८, काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । आफ्नै घर आगाडी मास्क लगाएर आएका दूई युवाको समुहले मेयर श्रेष्ठलाई रड हानेर फरार भएका हुन् ।  उनलाई घर नजिकै कार रोकेर झर्दै गर्दा अज्ञात २ जनाले आक्रमण गरेका थिए । आक्रमण पछि मेयर श्रेष्

Read More

बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा: बिजुक्छे

Posted on April 09, 2018 | views : 2259 | भक्तपुर - BKT

चैत २६, नगरकोट | नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताउनुभएको छ ।  भक्तपुर मध्यपुरठिमीको लायकूस्थित आदर्श माध्यामिक विद्यालयको ५३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले शिक्षा पाउने अधिकारबाट कसैल

Read More

कर्मचारी र बजेट देऊ: मुख्यमन्त्री शाही

Posted on March 22, 2018 | views : 1643 | भक्तपुर - BKT

चैत ८, भक्तपुर | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गर्नुभएको छ ।  आज भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेक

Read More

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधक: मुख्यमन्त्री शाही

Posted on March 22, 2018 | views : 1851 | भक्तपुर - BKT

चैत ८, नगरकोट | प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ ।  उहाँले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताउनुभयो । प्रदेश

Read More

जनताको घरदैलोमै सरकार पुग्यो, अब विकासमा लाग्नुस्: पूर्वप्रम चन्द

Posted on March 12, 2018 | views : 2067 | भक्तपुर - BKT

फागुन २८, भक्तपुर | पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ ।  मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको ३५औँ वार्षिकोत्सवमा आज बोल्दै उहाँले भन्नुभयो, “अब जनताको घर

Read More

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही हुन्छ: मन्त्री पण्डित

Posted on March 03, 2018 | views : 2200 | भक्तपुर - BKT

फागुन १९, भक्तपुर | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताउनुभएको छ ।  भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उहाँले वातावरण प्रदूषण गर

Read More

नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारीलाई कारवाही गर्छौ: मन्त्रि पण्डित

Posted on February 27, 2018 | views : 1733 | भक्तपुर - BKT

फागुन १५, भक्तपुर | जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ ।  रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पन

Read More

जनप्रतिनिधि शासक बन्दैछन्ः नेता बस्नेत

Posted on February 26, 2018 | views : 2231 | भक्तपुर - BKT

फागुन १४, भक्तपुर | नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताउनुभएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ व

Read More

आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउछ: नेता गुरुङ

Posted on February 23, 2018 | views : 2018 | भक्तपुर - BKT

फागुन ११, भक्तपुर | नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आइतबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताउनुभएको छ ।  रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले पार्टीका वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा माओवादी सरकारमा जाने बताउनुभयो ।  उहाँले भन्नुभयो, “सर

Read More

प्रदेश ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड

Posted on February 16, 2018 | views : 1320 | भक्तपुर - BKT

फागुन ४, भक्तपुर | प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् ।  उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौंडालाई अस्थायी राजधानी तोकेकाले

Read More

राजधानी माग्दै जनप्रतिनिधिद्वारा सडक मै धर्ना

Posted on January 19, 2018 | views : 1432 | भक्तपुर - BKT

माघ ५, भक्तपुर | सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेपछि भक्तपुरमा यसको विरोध गर्दै आन्दोलन शुरु भएको छ ।  जिल्ला समन्वय समिति भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा प्रदेश राजधानी भक्तपुर हुनुपर्ने माग गर्दै आन्दोलन शुरु भएको हो । आन्दोलनको पहिलो दिन बिहीबार

Read More

विभिन्न प्रस्ताव पारित गर्दै नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् सम्पन्न

Posted on January 12, 2018 | views : 1753 | भक्तपुर - BKT

पुस २८भक्तपुर, | नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।  पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले आज जा

Read More

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय

Posted on January 10, 2018 | views : 1566 | भक्तपुर - BKT

ओली र प्रचण्डको निर्देशनलगत्तै कार्यदलले भोलिबाटै काम शुरु गर्ने निर्णय   पुस २६ , भक्तपुर (रासस)  नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम शुरु गर्ने भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा

Read More

‘बाम गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय’

Posted on January 07, 2018 | views : 2514 | भक्तपुर - BKT

पुस २३, भक्तपुर (रासस) | नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गर्नुभएको छ ।  नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “एमाले र मा

Read More

भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउनु हुन्नः बिजुक्छे

Posted on January 07, 2018 | views : 2143 | भक्तपुर - BKT

पुस २३, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन नहुने बताएका छन् । सरकारी कार्यदलले ठिमीलाई राजधानी बनाउन सिफारिस गरेको छ । तर, विजुक्छे भने त्यसको विपक्षमा देखिएका छन् । पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं स्थापना दिवसमा आयोजित कार्यक्रम

Read More

माघ पहिलो साताभित्र नयाँ सरकार: सचिव ज्ञवाली

Posted on December 28, 2017 | views : 1596 | भक्तपुर - BKT

पुस १३, नगरकोट । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।  रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो ।  एमाले र माओवाद

Read More

भक्तपुरमा समानुपातिकतर्फ एमाले पहिलो

Posted on December 14, 2017 | views : 1634 | भक्तपुर - BKT

मङ्सिर २८, भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो । नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।  यसैगरी न

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42690 | भक्तपुर - BKT

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

भक्तपुर २ मा वाम गठबन्धनको विजयी

Posted on December 10, 2017 | views : 1837 | भक्तपुर - BKT

मङ्सिर २४, भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ ।  क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ ।  गएरा

Read More