समाज | भक्तपुर - BKT


भक्तपुरमा मेशिन चोरीको आरोपमा कुटपिटबाट एक जनाको मृत्यु

Posted on April 05, 2021 | views : 1481 | भक्तपुर - BKT

चैत २३, भक्तपुर (रासस) । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीप

Read More

सिलिण्डर पड्केर छ घाइते

Posted on March 22, 2021 | views : 1335 | भक्तपुर - BKT

चैत ९, भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो । आगलागीबाट घाइते भएका पसल सञ्चालक दो

Read More

नयाँ वर्षको अवसरमा भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना

Posted on March 21, 2021 | views : 1311 | भक्तपुर - BKT

चैत ८, भक्तपुर  । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७÷७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आ

Read More

भक्तपुमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Posted on December 01, 2020 | views : 1637 | भक्तपुर - BKT

मंसिर १६, भक्तपुर | मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ । सानोठिमीबाट काठमाडौंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा घाइते भएका तामाङको उपचारका लागि नर

Read More

भक्तपुरमा आइसोलेसन केन्द्र रित्तो, सङ्क्रमित सबै घरमा

Posted on November 11, 2020 | views : 1454 | भक्तपुर - BKT

कात्तिक २६, भादगाउँ । भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र भने रित्तिन थालेका छन् । कोर

Read More

भक्तपुरको औद्योगिक क्षेत्रको अनुगमन

Posted on October 30, 2020 | views : 1487 | भक्तपुर - BKT

कात्तिक १४, भक्तपुर । भक्तपुरको औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट निस्कने ध्वनि एवं धुँवाबाट हुने प्रदूषणले स्थानीयवासीको जनस्वास्थ्यमा परेको असरबारे जानकारी लिन भक्तपुर नगरपालिकाले आज उद्योगहरुको अनुगमन गरेको छ ।  नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रम

Read More

सांसद बस्नेतद्वारा दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई

Posted on October 19, 2020 | views : 1608 | भक्तपुर - BKT

कात्तिक ३, भक्तपुर (रासस) । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उहाँले सो रकम हस्तान्तरण गर्नुभयो ।  ने

Read More

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

Posted on October 18, 2020 | views : 1367 | भक्तपुर - BKT

कार्त्तिक २, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।  काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकल

Read More

भक्तपुर अस्पतालमा पहिलोपटक भित्रियो दूरबिन प्रविधि, शल्यक्रिया सफल

Posted on October 15, 2020 | views : 1239 | भक्तपुर - BKT

असोज २९, भक्तपुर । देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक स

Read More

कर्मचारी र जनप्रनिधिलाई कोरोना भएपछि चाँगुनारायण नगरपालिका बन्द

Posted on October 11, 2020 | views : 1339 | भक्तपुर - BKT

असोज २५, भक्तपुर । कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भएपछि चाँगुनारायण नगरपालिका कार्यालय आजदेखि बन्द गरिएको छ ।  नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सबै कर्मचारीको कन्ट्याक ट्रेसिङ गरी आइसोलेसनमा बस्नुपरेकाले केही दिनका लागि नगरपालिका बन

Read More

भक्तपुरका गेष्टहाउसमा प्रहरीको छापा, १४ जना पक्राउ

Posted on October 11, 2020 | views : 2595 | भक्तपुर - BKT

असोज २५, काठमाडौं । भक्तपुरको ठिमी क्षेत्रमा संचालित गेष्ट हाउसहरुबाट प्रहरीले छापा हानेको छ । प्रहरीले गेष्टहाउसमा अमर्यादित क्रियाकलाप भईरहेको भन्ने सूचनाको आधारमा छापा मार्दा गेष्टहाउस संचालकसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला र ७ जना पुरुषहरु रहेका छन् । छापा मारिएका गे

Read More

मासु तथा खाद्यन्न पसल अनुगमन

Posted on October 10, 2020 | views : 1423 | भक्तपुर - BKT

असोज २४, भक्तपुर | भक्तपुर नगरपालिकाले आज महालक्ष्मी र व्यासीका मासु तथा खाद्यान्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका सामान बिक्रीमा राखेको  जनाइएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनका क्रममा म्याद गुज्रेका र अखाद्य सामान जफत गरी

Read More

भक्तपुरमा जग्गा किन्ने बहानामा आएका लुटेराको कुटपिटबाट एक जनाको मृत्यु

Posted on October 08, 2020 | views : 1711 | भक्तपुर - BKT

असोज २२, भक्तपुर (रासस) । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा आज स्थानीयवासी ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो ।  बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते&n

Read More

ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा

Posted on September 30, 2020 | views : 952 | भक्तपुर - BKT

असोज १४, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित पेप्सीकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकमा परेको ऐतिहासिक ढुङ्गेधारा एवं पाटी संरक्षण गर्दा उल्दै मध्यपुरथिमि नगरपालिकालाई मुद्दा परेको छ । ठेकेदारले भत्काएको पाटी र पुरिएको ऐतिहासिक ढुङ्गेधारा उत्खनन गरी पुनःनिर्माण गर्ने मध्यपुरथिमि नगरपाल

Read More

कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

Posted on September 10, 2020 | views : 1355 | भक्तपुर - BKT

भदौ २५, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभय

Read More

नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाईदिएपछी....

Posted on September 04, 2020 | views : 2088 | भक्तपुर - BKT

भदौ १९, भक्तपुर (रासस) । कोभिड–१९ सङ्क्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् । करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेशनमा राखिएको थियो । यसपछि&

Read More

चन्द्र शमशेरद्वारा स्थापित भक्तपुर अस्पतालमा ११६ वर्षपछि आइसियू सेवा

Posted on September 04, 2020 | views : 1523 | भक्तपुर - BKT

रमेश गिरी । भदौ १९, भक्तपुर । नेपालको पहिलो र जेठो अस्पताल वीर अस्पताल हो । विसं १९४७ साउनमा तत्कालीन राणा प्रधानमन्त्री वीर शमशेरले स्थापना गरेकाले यो अस्पतालको नाम वीर अस्पताल रहन गएको हो ।  त्यसको १४ वर्षपछि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भक्तपुरमा विसं १९६१ असार १७ गते १५ शय्याक

Read More

उपत्यकाको तीन जिल्लामा निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

Posted on September 01, 2020 | views : 2212 | भक्तपुर - BKT

भदौ १६, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ ।  निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय

Read More

भक्तपुरमा होम आइसोलेशनमै सङ्क्रमितको मृत्यु

Posted on August 30, 2020 | views : 1774 | भक्तपुर - BKT

भदौ १४, भक्तपुर, (रासस) । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी द

Read More

मध्यपुरथिमिमा कोरोना सङ्क्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

Posted on August 28, 2020 | views : 1385 | भक्तपुर - BKT

भदौ १२, भक्तपुर | कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।  उच्च रक्तचापको बिरामी रहेको

Read More

काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

Posted on August 26, 2020 | views : 3499 | भक्तपुर - BKT

भदौ १०, काठमाडौँ । काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।  काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय चल्न पाउँदैनन् । संक्रामक रोग ऐन–०२० को दफा २ र स्था

Read More

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

Posted on August 20, 2020 | views : 4362 | भक्तपुर - BKT

रमेश गिरी ।भदौ ४, भक्तपुर । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेश

Read More

भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

Posted on August 18, 2020 | views : 1312 | भक्तपुर - BKT

भदौ २, भक्तपुर | भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो ।  विश्वव्यापी महामारीका रुपमा फैलिरह

Read More

भक्तपुरको मध्यपुरथिमि लकडाउन, नगरपालिका क्षेत्र ठप्प

Posted on August 16, 2020 | views : 1446 | भक्तपुर - BKT

साउन ३२, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो ।  नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख

Read More

चितुवाको छालासहित सात जना पक्राउ

Posted on August 12, 2020 | views : 1472 | भक्तपुर - BKT

साउन २८, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महा

Read More

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

Posted on August 10, 2020 | views : 1090 | भक्तपुर - BKT

साउन २६, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता  शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।  सरकारले जि

Read More

साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक

Posted on August 10, 2020 | views : 1480 | भक्तपुर - BKT

साउन २६, भक्तपुर । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो । महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवे

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33728 | भक्तपुर - BKT

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More