जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ?
काठमाडौँ | जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लवका बलर साहब अलाम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै उनले सर्वाधिक ३३ विकेट लिएका थिए...