प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय
काठमाडौँ । बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले अन्तर्राष्ट्रिय लगानी बैंक गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको रूपमा जागिर सुरु गरेका छन्। उनले बैंकमा पार्ट टाइम रूपमा काम गर्दै, राजनीतिक अनुभव र आर्थिक ज्ञानमार्फत...