लेख |


प्रोफेसनल फाइटमा नवराज र विद्या च्याम्पियन

Posted on April 03, 2022 | views : 1811 |

चैत्र २०, काठमाडौं | गोकर्णेश्वर मुवाँथाई क्लबका नवराज पराजुली अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिताको प्रोफेसनल फाइटतर्फ पुरुष ७५ केजीमा पहिलो भएका छन् । उनले फाइनलमा केन्द्रीय मुवाँथाई क्लबका रसिब जारीलाई पराजित गरे । प्रोफेसनलकै पुरुष ६३ केजीमा गोकर्णेश्वरका अब्राहम राईले काठमाडौं नेसनल सु

Read More

‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

Posted on March 21, 2022 | views : 1651 |

चैत ७, काठमाडौँ । सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ ।  अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्

Read More

समयको हुरीले उडाएका वैदेशिक रोजगारका सपना

Posted on March 16, 2022 | views : 1609 |

चैत २, काठमाडौँ । रसुवाका गोविन्दप्रसाद न्यौपानेको साइकललाई मलेसियामा कारले ठक्कर दियो । उहाँ घाइते हुनुभयो । उहाँ कारवालासँग मुद्दा लड्नुभयो । पैसा पनि सकियो, शरीर पनि नचल्ने भयो । गलत ठाउँमा साइकल चलाएको भनेर उहाँले मुद्दा पनि हार्नुभयो ।  नुवाकोट, लिखुका सागर राई कामका लागि कुवेत पुग्नुभयो ।

Read More

विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

Posted on February 17, 2022 | views : 1524 |

फागुन ५, काठमाडौँ । काठमाडौँका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागुऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागु औषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ

Read More

विकास बहसको अवसर ‘स्थानीय निर्वाचन’

Posted on February 16, 2022 | views : 1244 |

फागुन ४, महोत्तरी । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै महोत्तरीमा राजनीतिक दलहरू अब चुनाव तयारीका गतिविधिमा केन्द्रित भएका छन् । मतदानका लागि निर्धारित मिति तीन महिना मात्र बाँकी छ ।  महोत्तरीसहितका मधेश प्रदेशका जिल्लामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य सबै

Read More

विदेश जाने तीन चौथाइ कामदार ‘अदक्ष’

Posted on February 16, 2022 | views : 1507 |

फागुन ४, काठमाडौँ । दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू बोलाउन गए पनि उहाँको मृत्यु भइसकेको थियो । उहाँको मृत्यु भएको थाहा पाएपछि उनीहरूले तत्काल परिवारलाई खबर गर

Read More

आलेखः गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य

Posted on February 01, 2022 | views : 1038 |

माघ १८, गण्डकी | “घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल  घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी) तालैतालको बगैँचा शहर लेखनाथका खास्टे, दिपाङ र न्य

Read More

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

Posted on January 31, 2022 | views : 1109 |

माघ १७, पोखरा | सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउ

Read More

बालविवाहविरुद्ध लुम्बिनीका किशोरीहरू

Posted on January 21, 2022 | views : 1081 |

माघ ७, रुपन्देही | रुपन्देहीको गैडहवाकी अञ्जना रिजालको दैनिकी आजभोलि फेरिएको छ । किशोरी क्लबमा आबद्ध भएपछि समुदायमा बालविवाहविरुद्ध आवाज उठाउने र सचेतना फैलाउने काममा उहाँ सक्रिय हुनुहुन्छ । आफ्ना पालिकामा कतै बालविवाह हुँदैछ भन्ने सुइँको पाउनासाथ रिजाल जस्तै क्लबका अन्य किशोरीहरू जम्मा भएर विवाह रो

Read More

‘राष्ट्रपिताको तुलना अरूसँग हुन सक्दैन’

Posted on January 10, 2022 | views : 1984 |

पुस २६, काठमाडौँ । आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्ले पनि बिर्सन नसक्ने पात्रका रुपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्थान छ । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता अक्षुण्ण राख्न उनका पाइलामा अघि बढ्दै जानुपर्नेमा इतिहास तथा संस्कृतिविद् र बुद्धिजीवीले आह्वान गरे

Read More

तपाईंको विचार सुन्दर छ भने ब्रह्माण्डको पोजेटीभ भाइब्रेसनसँग एकाकार हुन्छ

Posted on November 13, 2021 | views : 1948 |

–ब्रह्मश्री मित्र | कात्तिक २७, काठमाडौं | हामीले आधुनिक ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’को बीचमा तुलना गर्दा ‘फिजिक्स’ले ‘ग्रस मटेरियल’को बारेमा अध्ययन गर्दछ भने ‘क्वान्टम फिजिक्स’ले सुक्ष्म र नदेखिने तरंगहरुलाई अनुसन्धान गर्दछ। यसरी ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’बीच मुख्य फरक यही नै हो। ‘क्वान्टम फि

Read More

प्रचण्डले फेरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्नुको अर्थ के?

Posted on October 21, 2021 | views : 2490 |

–भीम भुर्तेल |  पछिल्लो समय माओवादी केन्द्रबाट प्रत्यक्ष जित्ने नेताहरू छैनन् भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आंकलन छ। यस्तो अवस्थामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने उनलाई त फाइदा नै हुन्छ नि! देशभरि पूर्ण समानुपातिक निर्वाचन प्रणाली भयो भने त उनले पार्टी ठिक ठाउँमा राख्न सक्ने भए,

Read More

‘स्वर्गको टुक्रा’ मा सरकारी पूजा

Posted on September 19, 2021 | views : 1929 |

गोपाल अधिकारी | बाजुरा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बडीमालिका जाने पूर्वतयारी थियो । दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँड्

Read More

प्रचण्डको प्रतिवेदनमा वैज्ञानिक समाजवाद ?

Posted on August 28, 2021 | views : 1563 |

गोपाल किराती |  पेरिसडाँडास्थित प्रचण्ड प्रतिवेदनमा वैज्ञानिक समाजवादले एकसाथ आश्चर्यचकित, चिन्तित अनि खुसी पनि तुल्याएको छ । चकित यसर्थमा कि हेटौंडा महाधिवेशनदेखि समाजवाद भन्दै एमाले गुटको नाम फेरिएको वहुदलीय जनवादमा हठात विसर्जन भएका प्रचण्डहरूले वैज्ञानिक समाजवादको वकालत गर्नु सामान्य लाग्दै

Read More

हरिशयनी एकादशी ब्रतको महत्व के छ ? (ब्रत विधि र कथा सहित)

Posted on July 20, 2021 | views : 3648 |

ज्यो पं विष्णुप्रसाद खनाल । साउन ५, काठमाडौं । अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः । दानं दमश्च यज्ञश्च स्वध्यायस्तप आर्जवम्।।१।। अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम्। दया भूतेष्वलोलुप्तवं मार्दवं ह्रीरचापलम्।।२।।  तेजः क्षेमा धृतिः शौचमद्रोहो नातिमानिता। भवन्ति सम्पदं दैवीमभिजातस्य भ

Read More

'समयमै समस्याको समाधान होस श्रममन्त्री जू'

Posted on June 20, 2021 | views : 2645 |

कविता  सारै नै राम्रा छन् भन्छन् विमल प्रसाद श्रीवास्तव मन्त्री वै. रो। वै. रो व्यवसायीहरुलाई आयो नवीकरण गर्न सयको संख्याको पहिरो।। सारै नै राम्रा मिलन सार अनुभवी मन्त्री भएका छन् अहिले  वै. रो। त्यसैले होला चारैतिर बाट आउँदैछ अब भन्छन् खुसीको ओइरो ।। पक्कै पनि चारैतिर बाट खुसी आउँछ भन्

Read More

"आउदैन समृद्धि"

Posted on June 08, 2021 | views : 2441 |

 कविता "आउदैन समृद्धि" -राज कुमार कार्की  निकाल्दैछन् चुरेमा ढुङ्गा बालुवा गिट्टी  नेपाल आमा रुदैछिन छाती पिटीपिटी। बनिदैछ है अब त  तराई पनि मरुभूमि खन्दैछ्न् डोजरहरु चारैतिर घुमीघुमी। बेचिदैछन्  आमाको छाती टुक्राटुक्रा काटेर  कहिले सम्म टिक्छौ नै होला  अब त ढाँ

Read More

'वैदेशिक रोजगार व्यवसायी छन् है कम्पनी नवीकरणकै पीडामा'

Posted on June 07, 2021 | views : 3323 |

गीत  वै. रो. व्यवसायी छन् है, सय पठाउन नसकेकै पीडामा । एउटा राम्रो नेता चाहियो है, आठ सय चउन्नकै  भिडमा।। बाचे घुमौंला है, सरर युरोप अमेरिका हुँदै कतार। असार मसान्त आइसक्यो कम्पनी नवीकरण गर्न भैसक्यो है, हतार।। बाँचेका भए पक्कै पार लाउथे होला अध्यक्ष  गैरेले । त्यस्को ठाउँमा खै को नै

Read More

फेरि पनि हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार !

Posted on May 20, 2021 | views : 2290 |

हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार ! कोरोनाका महामारीमा उपचार र खोपको भइरहेको छ हाहाकार !! जनताहरु लाई खाना लाउन खर्च धान्न धौधौ हुँदै बढदै छन् बेरोजगार ! लकडाउनको खुल्ला सडकमा हुइक्याउदै छन् नेता ज्यू हरु चिल्लो चिल्लो कार !! हामी जनता भन्दैछौ नेता ज्यू, नमस्कार ! संसदमा मुख्यमन्त्री र प्रधानमन

Read More

Banking Development in Nepal: Current Status, Prospects, Challenges and Future path

Posted on May 19, 2021 | views : 1354 |

Concept and Background The bank is a financial institution established according to the country law to receive deposits, advance loans and provide financial services such as wealth management, currency exchange and so on. It is a legal entity where customers can save or borrow money moreover it col

Read More

वैदेशिक रोजगार : 'स्वास्थ्य सतर्कता मापदण्डहरू पालना गर्दै अन्तराष्ट्रिय उडान सुचारू गरौँ'

Posted on May 10, 2021 | views : 6840 |

 बिनय तिमल्सिना । वैशाख २७ काठामाडौं । कारोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकहरुले चालिएका कदम, खोपको अवस्था हरुको अध्ययन तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदममा सरकारले हरेक बस्तु स्थिति नियाल्दै अध्यान गरि निर्णय गर्नु आवश्यक देखि

Read More

नेपालमा सरकार भन्दा शक्तिशाली कमिसनखोरहरु ! जनतालाई किन ढाँटेको ?

Posted on May 07, 2021 | views : 2678 |

अनिल अधिकारी | झन्डै ३५ करोड कमिसनको कारण ५० लाख खोप खरिद प्रक्रिया रोकिनुले नेपालमा स्थापित एजेन्टहरुको चरम दवदवा बाहिरिएको छ । यो प्रकरणले कमिसनखोरहरुसँग भित्री वा बाहिरी रुपमा मिलिमतो रहने नेता, मन्त्रीदेखि कर्मचारीहरुको मुकुण्डो सार्वजनिक भएको छ । कोरोना महामारी जस्तो अति गम्भीर स्वास्थ्यसँ

Read More

विस्थापित हुने बाटोमा नेपालका म्यानपावरहरु...

Posted on January 27, 2021 | views : 5874 |

चन्द्रसिंह अदै |  आँखाले आवरणमात्र देख्छ तर आवरणभित्रको अस्थित्व देख्दैन, सुन्दैन । अहिले कोभिडको प्रभावबाट धेरैको व्यापार, व्यवसाय र जीवन संग्राममा समेत ठूलो धक्का लाग्यो । तर, त्यो भन्दा ठूलो हृदयमा लागेको धक्का अरुको आँखाले देख्दैन भने रोजगारी वा व्यवसाय गुमाएका तथा जेनतेन टिेकेको व्यवसायमाथ

Read More

बालाचतुर्दशीको महत्व किन छ ?

Posted on December 13, 2020 | views : 4211 |

ज्यो पण्डित विष्णुप्रसाद खनाल । मङ्सिर २८, काठमाडौं । मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मानाईने एक परम्परागत पर्व हो जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेक

Read More