लेख |



‘अब त बुझ्नु न मैले त्यसको फोटोमा लाईक गरेको मात्र हो’

Posted on June 22, 2016 | views : 1436 |

मनोज बोहोरा । २१ औ शताब्दीमा जन्मिएका आजका बालबालिका लागि फेसबुक,मोबाइल चलाउनु यो कुनै सातौं आश्चर्यको कुरो भने होइन् । हाम्रा बालबालिकाहरुले कस्ता कुरा ग्रहण गर्देछन्, यसबारेमा हरेक अभिभावक सजक रहन अति नै आवश्यक देखिन्छ अहिलेको सन्दर्भमा । स्कुल पढ्ने विद्यार्थी आफ्नो शैक्षिक छलफलमा भन्दा पनि

Read More


फिल्टर र बोतलको पानिको भरमा बाचिरहेको जलजला क्याम्पस

Posted on May 26, 2016 | views : 1107 |

बिहान ६ बजे गेट प्रवेश गर्ने बेला मेरो शुभारम्भ लेखापालको कोठाबाट हुन्छ । ढोका छेउमा एउटा फिल्टर राखिएको छ । म जहिले पनि त्यही फिल्टरको पानि अलिकति पिएर कक्षा प्रवेश गर्छु । फिल्टरमा भरिएको पानिले बिहान ६ बजेबाट १० बजेसम्म पुग्दछ विद्यार्थि र शिक्षकलाई । अब सोच्नुस मुस्किलले आधा बाल्टिन पानि अटाउने

Read More

शिक्षित बेरोजगारी संख्या बढाउनको दोषी को ?

Posted on May 26, 2016 | views : 981 |

शिक्षित बेरोजगारका आÏनै पिडा छन्।प्राय सबैका पिडाहरु मिल्दाजुल्दा जस्ता देखिन्छन् ।बाल्यावस्थामा भविष्यको सुन्दर कल्पना गर्दा जति मिठास पाउथ्यौ,त्यो मिठास आज यथार्थको धरातालमा उभिदा धेरैलाई विषाद बन्ने गरेको यथार्थ हामी माझ छ।आखिरमा हाम्रो सरकारले ,अभिभावकले शिक्षामा गरेको लगानीको प्रतिफल यही नै हो

Read More

‘ड्रीम फाप्ला’बारे भ्रम र वास्तविकता

Posted on May 26, 2016 | views : 4178 |

यज्ञराज जोशी | फाप्ला फेरी एकचोटी चर्चामा छ । देशकै सवैभन्दा लामो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिगको आयोजनाबाट अस्तित्वमा आएको फाप्ला क्रिकेट मैदान धनगढीमा नेपाल प्रिमियर लिग (एनपीएल) को सफलता पछि झन बढी चर्चित बन्यो । त्यसपछि यस क्षेत्रको क्रिकेट विकासका अभियान्ता सुवाश शाहीले फाप्लामा अन

Read More

किन बनाउने स्थानीय निकायलाई सूचना तथा संचार प्रविधिमैत्री ?

Posted on May 26, 2016 | views : 1187 |

आजको युग भनेको बिज्ञान र प्रविधिको युग हो । हाम्रो दैनिक जीवन प्रविधिमा निर्भर छ , त्यसमा पनि सूचना तथा संचार प्रविधिमा अझ बढी छ । हामी एक सेकेन्ड पनि सूचना तथा संचार प्रविधिबाट अलग रहन सक्दैनौ । सूचना तथा संचार प्रविधिबिना हाम्रो जीवन कस्तो हुन्छ भनेर कल्पना पनि गर्न चाहन्नौं । जुनसुकै बेला पनि हाम

Read More