त्रिशूली थ्री ‘बी’ को बोलपत्रका लागि ६ चिनियाँ कम्पनी योग्य
माघ १४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत आयोजना अगाडि बढाउन विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।
कुल...